Newslaya Home

खेल

  • क्रिकेटमा फड्को मार्दै इटहरी

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । इटहरीमा २ वर्षअघिदेखि क्षेत्रीय स्तरको सबैभन्दा ठुलो प्रतियोगिता ‘इटहरी कप टी ट्वान्टी क्रिकेट’ हुँदै आएको थियो । इटहरी उपमहानगरपालिकामा पर्ने पकलीको सेभेन स्टार क्लबले युवालाइ इज्जतदार बनाउन र लागुऔषधको कुलतमा फस्न नदिन क्रिकेट प्रतियोगिता सुरुवात गरेको थियो ।

    युवा कुलतमा फसे आफ्नो इज्जत....

  • पुलिस सेमीफाइनलमा प्रवेश

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इलाम । इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताको सोमबारको खेलमा मनाङ मर्स्याङदीलाई हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पुलिसलाई जिताउन एकमात्र गोल अभिषेक रिजालले गरे । सोमबारको खेलमा भोला सिलवाल म्यान अफ द म्याच भए । उनले ७ हजार पुरस्कार....

  • विश्वकप खेल्ने नेपालको सपना टुंगियो

    न्यूजलय बुधबार ११, साउन २०७४

    काठमाडौं । सिंगापुरमा जारी १९ वर्षमुनिको विश्वकप छनौट क्रिकेटको अन्तिम खेलमा नेपाल लाई हराउदै अफागनिस्तानले जित निकालसँगै विश्वकप खेल्ने नेपालको सपना टुङगिएको छ । नेपालसँग अफगानिस्तान ९६ रनले पराजित भएको छ ।
    अफगानिस्तानले दिएको १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ९९ रनमै....