Newslaya Home

खेल

  • नाम विवादका कारण रंगशाला निर्माण कार्य अलपत्र

    न्यूजलय आइतबार १५, साउन २०७४

    झापा । झापाको कमल गाउँपालिका–५ मा निर्माणधीन रंगशालाको निर्माण कार्य नाममा विवाद भएपछि अलपत्र परेको छ । आदिबासी रंगशाला बनाउने सहमतिमा ७ वर्ष अघि सुरु गरिएको रंगशालाको निर्माण कार्य राजनीतिक खिचातानीले प्रभावित बनेको हो । आदिवासीको समाधिस्थल रहेको साविक लखनपुर–१ स्थित सो स्थानमा समाधिहरु उत्खनन् गरेर....

  • ब्राजिल, अर्जेन्टिना र मेक्सिको फिफाको कारवाहीमा

    न्यूजलय आइतबार १५, साउन २०७४

    ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसन फिफाको कारवाहीमा परेका छन् । विश्वकप २०१८ को छनौट चरणका खेलमा समर्थकले समलिङ्गीको भावनामा ठेस पुग्ने गरी हुटिङ गरेकाले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो । ब्राजिलको फुटबल एसोसिएसनले २७ हजार....

  • रियल मड्रिडको शानदार जित, जितसहित ट्रर्‍याकमा फर्कियो

    न्यूजलय आइतबार १५, साउन २०७४

    रियल मड्रिडले ला लिगाको उपाधि होड जितसहित ट्रर्‍याकमा ल्याएको छ । रियल मड्रिडले लिग अन्तर्गत बुधबार राति भएको खेलमा डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित दर्ता गर्दै उपाधि होड ट्रर्‍याकमा ल्याएको हो । रियल मड्रिडलाइ गएको आइतबार भएको इएल क्लासिकोमा पराजित भएर धक्का लागेको....

  • मेसी नायक बनेपछि मड्रिडविरुद्ध बार्सिलोनाको जित

    न्यूजलय आइतबार १५, साउन २०७४

    स्पेन । मेसीको निर्णायक दुई गोलपछि ला लिगाको महत्वपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ गोलले पराजित गरेको छ । यो जितसँगै बार्सिलोनाको ला लिगा उपाधि रक्षा गर्ने अभियानमा बल पुगेको छ। बार्सिलोना गत सिजनको पनि विजेता हो।
    ८१ हजारभन्दा बढि घरेलु समर्थक रहेको सान्टियागो....

  • डीपीएल क्रिकेटको उपाधि धनगढीलाई

    न्यूजलय आइतबार १५, साउन २०७४

    धनगढी प्रमियर लिग क्रिकेटको उपाधि टिम चौराह धनगढीले जितेको छ ।
    शनिबार टिम चौराह र विराटनगर किंग्सबीच भएको खेलमा विराटनगर विरुद्ध ६२ रनको जित निकाल्दै चौराहले उपाधि जितेको हो । एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा भएको फाइनल खेलमा टस जितेर व्याटिङमा उत्रिएको चौराहले निर्धारित....

  • धनगढी प्रिमियर लिग : बिराटनगरलाई १६० रनको चुनौती

    न्यूजलय आइतबार १५, साउन २०७४

    धनगढी । धनगढी प्रिमियर लिगमा उपाधिका लागि टिम चौराहाले बिराटनगर किङ्ग्ससामू १६० रनको रनको चुनौती दिएको छ । शरद भेषावकरको टिम बिराटनगर किङ्ग्सले केहीबेरमा नै जवाफी ब्याटिङ गर्नेछ ।
    सेती अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको चौराहाले निर्धारित २०....

  • मेसी जस्तै कुबो जसलाई मेसीसँग तुलना गरेको मनपर्दैन

    न्यूजलय आइतबार १५, साउन २०७४

    टोकियो । जापानका १५ वर्षीय टाकेफुसा कुबो नामक एक किशोर फुटबलरलाई अहिले बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीसँग तुलना गर्न थालिएको छ ।
    मेसीको जस्तै कुबोको उचाइँ कम छ । बललाई नियन्त्रणमा राखेर दौडिने कला मेसीको जस्तै छ । १५ वर्ष भए पनि कुबो एफसी....

  • हार सहन नसकेर रोए नेयमार

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । बार्सिलोनाले पहिलो लेगमा ३–० को हार व्यहोरेको प्रति पुनरागमन गर्न चाहेको थियो । तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनका अगाडि केही नलागेपछि ३–० को हार व्यहोर्दै बाहिरिएको हो ।
    च्याम्पियन्स लिगको मेडल जित्ने सपना पुरा नभएपछि बार्सिलोनाका नेयमारले आफूलाई सम्हाल्न सकेनन् । खेल....

  • पूर्वाञ्चल भेट्रान्स विजयी, बुधबार दुर्गापुरी  र दमक भेट्रानबीच खेल हुने

    न्यूजलय आइतबार १५, साउन २०७४

    मोरङ । प्रथम मिक्लाजुङ आमन्त्रित भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पूर्वाञ्चल भेट्रान क्लब सेमिफाइनलमा पुगेको छ । मिक्लाजुङ– स्थित मधुमल्लामा नवदीप युवा क्लबको आयोजनामा मंगलबार भएको उद्घाटन खेलमा झापा लखनपुरको पूर्वाञ्चल विजयी हुदैँ सेमिफाइनलमा पुगेको हो । हिजोको खेलमा पूर्वाञ्चलले इलाम चुलाचुलीको फुङनाम भेट्रान्सलाइ ३–०....

  • धनकुटाको हिलेमा कभर्ड हलको निर्माण हुँदै

    न्यूजलय आइतबार १५, साउन २०७४

    हिले । धनकुटा जिल्लाको हिलेमा युवाहरुको सक्रियतामा कभर्ड हलको निर्माण भइरहेको छ ।
    अहिले सम्म कभर्ड हलको ४० प्रतिशत काम सम्पन्न भएको छ । क्षेत्रिय तथा राष्ट्रिय स्तरका व्याड्मिण्टन खेल हिले मै सञ्चालन गर्न सजिलो होस् भन्ने लक्ष्यका साथ कभर्डहल निर्माणको निर्माण गरिएको जनाईएको....