Newslaya Home

खेल

  • डोपिङको कारण १९ सय खेलाडी कारवाहीमा

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुदमा डोपिङको समस्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । पछिल्लो तथ्यांक अनुसार सन् २०१५ मा विश्वका १९ सय २९ खेलाडी डोपिङ परीक्षणमा असफल भएपछि कारावहीमा परेका छन् ।

    अघिल्लो वर्ष यो संख्या १६ सय ९३ रहेको थियो । विश्व एण्टी डोपिङ....

  • ६अर्ब तलब खाने रोनाल्डोको सम्पत्ति कहाँ कति

    न्यूजलय आइतबार १५, साउन २०७४

    पोर्चुगल । मध्यम वर्गिय परिवारमा हुर्केका क्रिस्टियानो रोनोल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सुचीमा पर्छन् ।
    व्यवसायिक फुटबल खेल्न थालेपछि उनको जीवनमा क्रमिक सुधारका दिनहरु देखिन थाले । म्यानच्यास्टर युनाइटेड क्लबबाट सफलता पाएपछि उनले रियल मड्रिड क्लब जाने निधो गरे । विश्कै सबैभन्दा महँगो....

  • पहिलो पटक यू १९ राष्ट्रिय क्रिकेट

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा प्रथम यू १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
    लिगमा ६ वटा समूह रहने छन् । पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र आयोजक एकेडेमीको सहभागिता रहने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी....

  • नेपाल पुलिसलाई सुपर ८ क्रिकेटको उपाधि

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ।
    शनिबार भएको फाइनलमा पुलिसले टिपटपलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै पुलिसले नगद १ लाख र ट्रफी जितेको छ। टिपटपले भने ५० हजारमा चित्त बुझायो....

  • मेसीलाई चार खेलमा प्रतिबन्ध निर्णयको विरोध

    न्यूजलय आइतबार १५, साउन २०७४

    अर्जेन्टिनी कप्तान लिओनल मेसीलाई चार खेलमा प्रतिबन्ध लागेको छ । फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले उनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
    विश्व कप छनोटअन्तर्गत बोलिभियाविरुद्धको खेलभन्दा साढे ५ घण्टा अगाडि ४ खेलमा प्रतिबन्ध लगाउने निर्णय फिफाले गरेको थियो । उक्त निर्णय आफैंमा विवादित भएको....

  • इर्फान एक वर्षका लागि निलम्बित

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । पाकिस्तान क्रिकेट बार्डले फास्ट बलर मोहम्मद इर्फानलाई एक वर्ष निलम्बन गरेको छ । साथै उनलाई ९ हजार ५०० डलर जरिवाना तोकिएको छ ।
    पाकिस्तान क्रिकेट लिगका क्रममा एन्टी-करप्सन कोड उल्लंघन गरेको आरोपमा उनलाई एक वर्ष सबै फम्र्याटका क्रिकेटबाट निलम्बन गरिएको हो ।....

  • रुस विश्वकप छनौट, पहिलो देश ब्राजिल

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडाै– पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रसिया विश्वकपमा स्थान बनाउने पहिलो देश बनेको छ ।

    विश्वकप छनौटमा ब्राजिलले पाराग्वेमाथि ३–० ले हराएको छ । साथै अर्जे्न्टिना र उरुग्वे दुबैले हार व्यहारेका छन् । यससँगै अब चार खेल खेल्न बाँकी रहेको ब्राजिल दक्षिण अमेरिकी समूहको शीर्ष चारमा....

  • झापामा पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता हुने

    न्यूजलय आइतबार १५, साउन २०७४

    दमक । झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

    स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्न लागेको हो । मोफसलमा रहेका खेलाडीको क्षमतालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतिष्ठानका सचिव विष्णु....

  • भारतलाई जितका लागि ८७ रन आवश्यक

    न्यूजलय आइतबार १५, साउन २०७४

    अस्ट्रेलियाविरुद्ध चौथो तथा अन्तिम टेस्टमा भारतले पकड जमाएको छ। पहिलो इनिङमा भारतसँग ३२ रनले पछि परेको अस्ट्रेलिया दोस्रो इनिङमा १ सय ३७ रनमा खुम्चिएपछि भारत जितको नजिक पुगेको छ।

    भारतलाई जितको लागि अब ८७ रनको मात्र आवश्यक छ। सोमबार तेस्रो दिन भारतलाई ३ सय ३२....

  • ६ विकेटले नेपाल पाकिस्तानसँग पराजित

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडाै– एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान सँग ६ विकेटले पराजित भएको छ ।

    बंगलादेशमा सोमबार (आज) देखि सुरु भएको प्रतियोगितामा नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीलाई पाकिस्तानको २३ वर्षमुनिको टोलीले ६ विकेटले हराएको हो । खेलमा नेपालले दिएको १८१ रनको विजयी लक्ष्य पाकिस्तानी....