Newslaya Home

खेल

  • श्रीलंकाद्वारा च्याम्पियन्स ट्रफीमा भारत पराजित

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    लण्डन । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको छ ।
    गएराति इंग्ल्याण्डको लण्डनमा भारतले दिएको ३ सय २२ रनको चुनौती श्रीलंकाले खेलमा ८ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो । श्रीलंकाका लागि कुशल मेन्डिसले सावर्धिक....

  • राष्ट्रिय एकदिवशीय क्रिकेटको उपाधि आर्मी र पुलिसले बाँडे

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको उपाधि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले बाँडेका छन् । बिहीबार हुने फाइनल खेल वर्षाले रद्द भएपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले उपाधि बाँडेका हुन् । बिहीबारको फाइनल खेलमा पुलिसले दिएको १ सय २७ रनको लक्ष्य पछ्याउने....

  • कुन क्लब कति धनी ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    फोब्र्स म्यागजिनले धनी क्लबहरुको सुची सार्वजनिक गरेको छ । रिपोर्टका अनुसार विश्वको सबैभन्दा धनी क्लबको सुचीमा म्यानचेष्टर युनाइटेड पहिलो नम्बरमा रहेको छ ।
    यो नतिजा सन् २०१५–१६ को क्याम्पिनलाई लिएर गरिएको थियो । वल्र्ड ट्राफोर्डको हालको मुल्य २.८६ विलियन पाउण्ड रहेको मिडिया रिपोर्टमा उल्लेख....

  • कुनै समयका नं. १ फुटबल खेलाडी सुरेन्द्र के गर्दैछन् ? (भिडियो अन्तर्वार्ता)

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । कुनै जमानाका चर्चित राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ आजभोलि गुमनाम झै छन् । थ्री स्टार क्लबबाट व्यवशायिक फुटबल खेलिरहँदा तामाङ नेपालकै नं. १ स्ट्राइकर थिए । उनले धेरै प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि पाए । उनको चर्चा र खेल कौशलको सर्वत्र वाहीवाही हुन्थ्यो ।

  • अष्ट्रेलिया र बंगलादेशबीचको खेलमा अष्ट्रेलिया जितबाट बन्चित

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत सोमबार अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
    बंगलादेशले दिएको १ सय ८३ रनको झिनो लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभरमा १ विकेट गुमाएर ८३ रन जोडेकोे थियो ।
    यसपछि वर्षा भएका कारण थप खेल....

  • ५० खेलाडीको करार रद्द

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । खेलकुद कोष रित्तिएपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । कल्याण कोषको रकम चलाउन नपाएपछि वैशाखदेखि नै सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरिएको हो ।
    सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी दिवाकर केसीका अनुसार प्रायोजक नपाएको....

  • च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    रियल मड्रिड १२ औं पटक युरोपको च्याम्पियन बनेको छ । वेल्सको कार्डिफमा रहेको मेलिनियम रंगशालमा गएराति भएको च्याम्पियन्स लिग फुटबलको यो सिजनको फाइनलमा इटालियन च्याम्पियन युभेन्टसलाई ४–१ ले हराउँदै रियल मड्रिड लगातार दोस्रो तथा समग्रमा १२ पटक च्याम्पियन बनेको हो । च्याम्पियन्स लिगको नामबाट प्रतियोगिता....

  • आजबाट च्याम्पियन्स ट्रफी क्रिकेट सुरु हुँदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इंगल्याण्डमा आजबाट क्रिकेटको मिनी वर्ल्ड कप मानिने च्याम्पियन्स ट्रफी सुरु हुँदैछ।
    आइसीसीको वरीयतामा शीर्ष ८ स्थानमा रहेका टोलीले यस प्रतियोगितामा सहभागिता जनाउँदैछन् । जसमध्ये ६ पूर्व विजेता छन् भने इंगल्याण्ड, पाकिस्तान र बंगलादेशले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
    इंगल्याण्ड दुई पटक फाइनलमा....

  • मेसीले पाए ‘युरोपियन गोल्डेन शु’ अवार्ड

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बार्सिलोनाका अर्जे्न्टिनी स्ट्राइकर लिओनल मेसीले चौथौ पटक ‘युरोपियन गोल्डेन शु’ अवार्ड हात पारेका छन् । मेसीले यो सिजनमा पनि अत्याधिक गोलको रेकर्ड राख्दै अवार्ड हात पारेका हुन् । रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि यसअघि चौथो पल्ट यो अवार्ड जितेका थिए।
    यो सिजन....

  • इटहरीको ब्याडमिण्टन कथा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    एउटा यस्तो समय थियो जतिबेला इटहरीका युवाहरु ब्याडमिण्टन खेल्न धरान पुग्नु पथ्र्यो । जुन धेरै अघिको कुरा भने होइन । कुरा १० वर्ष जति अघि अर्थात २०६४ साल ताकाको हो, इटहरीमा कुनै कवर्ड हल थिएनन् । जसका कारण इटहरीका युवाहरु ब्याडमिण्टन खेल्न धरानसम्म पुग्ने गर्दथे....