Newslaya Home

खेल

  • ​झापा मिडिया कप फुटबलमा सूर्योदय टेलिभिजन विजयी

    न्यूजलय मङ्गलबार १३, भदौ २०७४

    झापा । झापा मिडिया कप फुटबल २०७४ को उपाधि बिर्तामोडको सूर्योदय टेलिभिजनले जितेको छ । झापाको विवेचना दैनिकको रजत महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा अर्जुनधाराको यलम्बर टाइम्स र मेरो रेडियोको संयुक्त टोलीलाई ३–० गोल हराउदै सूर्योदय विजयी बनेको हो । 
    सूर्योदयलाई विजयी गराउनका लागि....

  • ​इटहरीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने

    न्यूजलय मङ्गलबार १३, भदौ २०७४

    इटहरी । क्रिकेट पे्रमीहरुको सक्रियतामा इटहरीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । इटहरी ग्रिन सिटी क्रिकेट क्लबको आयोजनामा इटहरीस्थित जनता कलेजको प्राङ्गणमा प्रतियोगिता हुने भएको हो । 

    भाद्र २१ गते देखि २४ गते सम्म प्रतियोगिता हुने संयोजक आशिष कार्कीले जानकारी दिए....

  • ​नेपाल–बंगलादेश आज मैत्रिपूर्ण भलिबल खेल खेल्दै

    न्यूजलय मङ्गलबार १३, भदौ २०७४

    काठमाडौं । नेपालको राष्ट्रिय भलिबल टोलीले ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा मंगलबार बंगलादेशसँग मैत्रिपुर्ण खेल खेल्दैछ । यी दुई देश बीच दुई दिने दुईवटा खेल हुन लागेको हो । उक्त नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षकको सहयोगमा प्रशिक्षण दिईएको हो । तीन हप्ताको प्रशिक्षणको पछि नेपालले....

  • ​इंग्लिश प्रिमियर लिगः एभर्टनलाई हराउँदै चेल्सी विजयी

    न्यूजलय सोमबार १२, भदौ २०७४

    काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा चेल्सी लगातार दोस्रो पटक विजयी भएको छ । चेल्सीले एभर्टनलाई २–० ले पराजित गर्दै चेल्सीले जित हासिल गरेको हो । 
    चेल्सीलाई विजयी गराउन सेस फेब्रिगास र अल्भारो मोराटाले एक–एक गोल गरेका थिए । यता,....

  • ​रामधुनी अन्तर विद्यालय फुटबलको उपाधि राइजिङ स्टारलाई

    न्यूजलय सोमबार १२, भदौ २०७४

    रामधुनी । सुनसरीको रामधुनी झुम्कास्थित पिप्राहा खेल मैदानमा जारी प्रथम नगर स्तरीय अन्तर विद्यालय फुटबलको उपाधि राइजिङ स्टार बोर्डिङ स्कुल बक्लौरीले जितेको छ । आइतबार भएको फाइनल खेलमा नमुना सामुदायि विद्यालयलाई २–१ गोलले हराउँदै राइजिङ स्टारले उपाधि जितेको हो । 

    प्रतिस्पर्धात्मक रुपमा....

  • ​नेपाल उपविजेतामा सिमित

    न्यूजलय आइतबार ११, भदौ २०७४

    काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको पहिलो संस्करणको उपाधि भारतले जितेको छ । उपाधि भिडन्तमा आयोजक नेपाललाई २–१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अधिकांश समय बल नियन्त्रणमा लिएको नेपालले खेलको ४१ औं मिनेटमा गोल गर्दै....

  • ​इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी

    न्यूजलय आइतबार ११, भदौ २०७४

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटीले जीत हासिल गरेका छन् । 
    आफ्नै मैदानमा भएको खेलमा जोजे मौरिन्होको म्यान्चेस्टर युनाईटेडले लेस्टर सिटीलाई २–० ले हराउदै विजयी भएको हो । युनाईटडलाई विजयी बनाउन खेलाडिहरु मार्कस रास्फोर्ड र मराउने....

  • ​राइजिङ स्टार फाइनलमा प्रवेश, आइतबार नमुनासँग प्रतिस्पर्धा गर्ने

    न्यूजलय शनिबार १०, भदौ २०७४

    रामधुनी । सुनसरीको रामधुनी झुम्कास्थित पिप्राहा खेल मैदानमा जारी प्रथम नगर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा राइजिङ स्टार बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेको छ ।
    शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा राइजिङल स्टारले लर्डबुद्ध इन्टरनेशनललाई ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलको लागि आफ्नो स्थान सुरक्षित गरेको....

  • ​फुटबलको फाइनलमा नेपाल, आइतबार भारतसँग खेल्ने

    न्यूजलय शुक्रबार ०९, भदौ २०७४

    काठमाडौं । सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोल अन्तरले हराउँदै नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
    नेपाललाई विजयी गराउने गरी आकाश बुढामगरले दुई, बिज्रेस चौधरी एक र नजमुल विश्वासले एक आत्मघाती गोल गरे । वंगलादेशले ७२ र ७३ मिनेटमा दुई....

  • ​रोनाल्डो बने युरोपियन वर्ष खेलाडी

    न्यूजलय शुक्रबार ०९, भदौ २०७४

    काठमाडौं । युरोपियन वर्ष खेलाडीको अवार्ड पोर्चुगलका फुटबल खेलाडी रियाल मड्रिडका क्रिश्चियानो रोनाल्डोले जितेका छन् । उनले लगातार दोस्रो पटक सो अवार्ड जितेका हुन् ।
    फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल मेस्सीलाई हराउदै आवार्ड जितेका हुन् । यी....