Newslaya Home

खेल

  • पाथिभरा गोल्डकपमा सगरमाथा युवा क्लव र चर्च व्वाईज

    न्यूजलय सोमबार ३०, साउन २०७४

    ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथिभरा गोल्डकप फुटबलको उपाधिका लागि सोमबार सगरमाथा युवा क्लव विराटचोक मोरङ र चर्च व्वाईज क्लब काठमाडौ भिड्ने भएका छन् ।
    सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा हुने खेलमा दुवै पक्ष उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिदै छन् ।
    सगरमाथा युवा....

  • ​सुन्दरहरैंचाको सगरमाथा पाथीभरा गोल्डकपको सेमिफाइनलमा

    न्यूजलय शुक्रबार २७, साउन २०७४

    ताप्लेजुङ । सगरमाथा युवा क्लव, सुन्दरहरैंचा मोरङ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको अन्तिम क्वाटर फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई ३–१ ले हराउँदै सगरमाथा युवा क्लव सेमिफाइनलमा पुुगेको हो ।  तिर्थ बस्नेतको ह्याट्रिक मद्दतले सगरमाथा विजयी भएको....

  • ​एसियन कप छनौट तयारीमा नेपाली फुटबल टोली आज जापान जाँदै (खेलाडीको नाम सहित)

    न्यूजलय शुक्रबार २७, साउन २०७४

    काठमाडौं । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार (आज) १० दिनका लागि जापान जाँदैछ । एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेम्बरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि ३० सदस्यीय नेपाली टोली जान लागेको हो । टिममा ६ जना प्रशिक्षक पनि....

  • ​क्वाटर फाइनलबाटै बाहिरीयो राष्ट्रिय जागृती

    न्यूजलय बिहीबार २६, साउन २०७४

    ताप्लेजुङ । चर्च व्याईज क्लव काठमाडौं, ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको तेश्रो क्वाटर फाइनल खेलको अतिरिक्त समयमा राज पौडेलले गरेको गोलको मद्दतले चर्च व्याईज काठमाडौं प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । चर्च व्याइज राष्ट्रिय जागृति क्लव इटहरी सुनसरीको....

  • ​फिफा वरियतामा नेपालको आंशिक सुधार

    न्यूजलय बिहीबार २६, साउन २०७४

    काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को विश्व वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान उक्लेर १६९ औं स्थानमा पुगेको हो । फिफाले....

  • ​इटहरी र काठमाडौं भिड्दै : पाथिभरा गोल्डकप

    न्यूजलय बिहीबार २६, साउन २०७४

    ताप्लेजुङ । ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा बिहिबार इटहरी र काठमाडौं भिड्ने भएका छन् । आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले आज हुने खेलमा चर्च व्याईज क्लव काठमाडौं र राष्ट्रिय जागृती क्लव इटहरी मैदानमा उत्रने बताएको छ ।
    आज खेलिने खेलको विजेताले सिधै....

  • हाम्रो भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश

    न्यूजलय बिहीबार २६, साउन २०७४

    विराटनगर । विराटनगरमा जारी राजेन्द्रकुमार खड्का स्मृति लिग कप नकाउटको सेमिफाइनलमा हाम्रो भेट्रान्स प्रवेश गरेको छ । बुधबार विराटनगरमा भएको खेलमा हाम्रो भेट्रान्स क्लबले सिएमजी स्वास्थ्य क्लबलाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । 
    रोमाञ्चक खेलको अन्तिम समयमा भएको भेट्रान्सको पेनाल्टी....

  • ​युएफा सुपर कपमा रियल मड्रिडको जीत

    न्यूजलय बुधबार २५, साउन २०७४

    काठमाडौं । युएफा सुपर कफको उपाधि रियल मड्रिडले जीतेको छ । मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउदै रियल मड्रिले जीत हासिल गरेको हो ।
    मेसेडोनियाको फिलिप द्वितिय एरिनामा भएको खेलमा रियल मड्रिडका लागि क्यासिमेरोले पहिलो गोल गरे । त्यसैगरी, रियल मड्रिडका....

  • चेल्सीलाई पराजित गर्दै आर्सनलले हात पार्यो उपाधि

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    काठमाडौं । यस वर्षको कम्युनिटी सिल्ड फुटबलको उपाधि आर्सनलले हात परेको छ । वेम्बले रंगशालामा आइतबार राती भएको खेलमा प्रतिद्वन्द्वी चेल्सीलाई टाई ब्रेकरमा हराउँदै आर्सनलले नयाँ सिजनको पहिलो फुटबल प्रतियोगिताको रुपमा कम्युनिटी शिल्ड हात पारेको हो । कम्युनिटी सिल्डमा अघिल्लो सिजनको प्रिमियर लिग र एफए....

  • नेइमार प्रति बार्सिलोनाका अध्यक्षको यस्तो आलोचना

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    काठमाडौं । नेइमारले बार्सिलोना क्लब छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने क्रममा देखाएको व्यवहारप्रति बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुले आलोचना गरेका छन् ।

    नेइमारले बार्सिलोना छोड्ने तयारी हुँदाहुँदै पनि सन् २०१६ मा क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेको हुन सक्ने अध्यक्ष बार्टोमुको भनाई छ....