Newslaya Home

खेल

  • प्रथम रामधुनी गोल्डकप सुरु

    न्यूजलय आइतबार २६, कार्तिक २०७४

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । 
    श्री रामधुनी सिक्दार माझी टोल सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा आइतबारदेखि सुरु भएको खेलमा ८ वटा टिमले सहभागिता जनाएका छन् । 
    सहभागी टिमहरुमा ब्वाईज क्लब इटहरी, गाईघाट फुटबल....

  • ​यमबुद्धको सम्झनामा उनकै गाउँमा म्याराथुन प्रतियोगिता

    न्यूजलय आइतबार २६, कार्तिक २०७४

    सुन्दरहरंैचा । कलाकार यम बुद्धको सम्मmनामा यम बुद्ध शान्ति दौड मिनी म्याराथुन प्रतियोगिता शनिवार गरिएको छ ।
    यम बुद्ध फाउण्डेसनको आयोजनामा मोरङको सुन्दरहरंैचामा म्याराथुन भएको हो । सुन्दर हरैंचाको सलकपुरमा रहेको ब्राईट फ्युचर मा.वि.को प्राङगण देखि बेलवारीको बेतना सिमसार सम्म करिब ७ कि.मी.को दुरीमा....

  • यु–१९ युथ एसियाकपमा नेपालको ऐतिहासिक जित

    न्यूजलय आइतबार २६, कार्तिक २०७४

    काठमाडौं । मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ ।
    कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो । ब्याटिङमा ८८ रन बनाएका कप्तान ऐरीले बलिङमा भारतको ४ विकेट झारेका थिए ।....

  • ​एसीसी यू –१९ एसिया कपमा नेपाल र भारत भिड्दै,

    न्यूजलय आइतबार २६, कार्तिक २०७४

    मलेसियामा जारी एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपाल र भारत बिच  प्रतिस्पर्दा हुदै छ ।
    भारतले टस जितेपछि नेपाललाई ब्याटिङगर्न दिएको छ। यसअघि शनिबार भएको समूहको पहिलो खेलमा नेपाल बंगालदेशसँग पारजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो। 

  • यु १९ एसिया कप : नेपाल बंगलादेशसँग २ विकेटले पराजित

    न्यूजलय शनिबार २५, कार्तिक २०७४

    काठमाडौं । यु १९ एसिया कपमा नेपाल बंगलादेशसँग दुई विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य बंगलादेशले ८ विकेट जाँदा अन्तिम ओभरमा पूरा गरेपछि नेपाल पराजित भएको हो ।
    निकै रोमाञ्चक खेलको अन्तिम ओभरमा ब‌ंगलादेशलाई जितका लागि १०....

  • नेपालद्धारा बंगलादेश सामु १८१ रनको लक्ष्य प्रस्तुत

    न्यूजलय शनिबार २५, कार्तिक २०७४

    कोलालम्पुर । मलेसियामा शुक्रवारदेखि शुरु भएको एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिता नेपालले पहिलो खेलमा  बंगलादेशलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
    शुक्रवार मलेसियाको कोलालम्पुर किनरारा मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ शुरु गरेको नेपालले ४०.१ ओभरमा ७ विकेट गुमाएर १६७ रन....

  • विश्वकप फुटबलमा इटाली छनोट सम्भावना कम

    न्यूजलय शनिबार २५, कार्तिक २०७४

    काठमाडौं । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा इटालीको छनोट  सम्भावना कम रहेको छ । विश्वकप छनोटका लागि  गएराति भएको खेलमा स्वीडेनसँग पराजित भएपछि इटालीको विश्वकपमा छनोट नहुने सम्भावना कम देखिएको हो ।
    घरेलु मैदानमा भएको खेलमा स्वीडेनले पहिलो हाफमा इटालीलाई गोलरहित बराबरीमा रोकेको....

  • ​धनकुटामा राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदै

    न्यूजलय मङ्गलबार २१, कार्तिक २०७४

    धनकुटा । धनकुटास्थित हिलेमा अगामी कार्तिक २३ गतेदेखि राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता कबर्ड हल उद्घाटनको अवसर पारेर हिले ब्याडमिन्टन क्लवले आयोजन गर्न लागेको हो । 
    प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला र भेट्रान गरी तीन समूहमा हुने आयोजकले जनाएको....

  • ​प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जित

    न्यूजलय सोमबार २०, कार्तिक २०७४

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीको शानदार जित भएको छ । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले आर्सनललाई ३–१ ले हराउँदै विजयी भएको हो । 
    पेप गार्डिवलाको टिम सिटीलाई लगातार नवौं महत्वपूर्ण जित दिलाउन केविन डि ब्राउन,....

  • नेपालले अमेरिकासँग मैत्रीपुर्ण खेल खेल्ने

    न्यूजलय आइतबार १९, कार्तिक २०७४

    आगामी डिसेम्बरमा नेपाली राष्ट्रिय क्रिकेट टोली र अमेरिकाको राष्ट्रिय टोलीबीच मैत्रीपुर्ण खेल हुने भएको छ । ओमान टुरको तयारीका क्रममा रहेको अमेरिकन क्रिकेट टोलीले नेपाल र केन्यासँग मैत्रीपूर्ण खेल खेल्ने विज्ञप्ती जारी गरेको छ । दुबईमा हुने खेलमा अमेरिकाले आगामी डिसेम्बर १ मा नेपाल विरुद्ध र....