Newslaya Home

खेल

  • ​भारतीय फुटबल कप्तानले ढाका टोपी लाएर विवाह गरे

    न्यूजलय सोमबार १८, मङि्सर २०७४

    कोलकता । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले विवाह गरेका छन् । उनले ढाका टोपी लगाएर विवाह गरेको तस्वीर सामाजिक सञ्जाल र अनलाइनहरुमा छाएको छ । लामो समय देखिकी प्रेमिका सोनम भट्टाचार्यसँग उनले विवाह गरेका हुन् ।
    कोलकतामा भएको विवाहमा कप्तान क्षेत्री नेपाली ढाका टोपीमा....

  • ​इन्जुरी समयमा गोलकिपरले गोल गरेर बनाए इतिहास

    न्यूजलय सोमबार १८, मङि्सर २०७४

    इटालि । एक गोलरक्षकले इन्जुरी समयमा गरेको गोलले नयाँ इतिहास बनाएको छ । पहिलो पटक इटालीको शीर्ष लिग सिरी ए खेलिरहेको बेनेवेन्तोले गोलरक्षकको गोलबाट लिगमा पहिलो अंक जोडेर इतिहास बनाएको हो ।
    इटालियन सिरी ए फुटबल पहिलो पटक खेलिरहेको वेनेवेन्तोले लिगका १४....

  • ​इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनईटेड विजयी

    न्यूजलय आइतबार १७, मङि्सर २०७४

    लन्डन । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ । युनाईटेडले आर्सनललाई ३–१ ले पराजित गर्दै विजयी बनेको हो । 
    आर्सनलको मैदानमा भएको खेलमा युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्डले दुई तथा एन्टोनियो भ्यालेन्सियाले एक गोल गरे । यस्तै,....

  • नेपोलीलाई पराजित गर्दै युभेन्टस दोस्रो स्थानमा उक्लियो

    न्यूजलय शनिबार १६, मङि्सर २०७४

    रोम । इटालिनय सिरी ए मा युभेन्ट्सले लिग लिडर नेपोलीलाई १–० ले पराजित गरेको छ । नेपोलीको मैदानमा भएको खेलमा युभेन्ट्सका लागि गोन्जालो हिग्वेनले १३औँ मिनेटमा गोल गरेका थिए ।
    खेलको जितसँगै युभेन्ट्सले नेपोलीसँगको अंकदूरी १ बनाउँदै दोस्रो स्थानमा उक्लेको छ । १५ खेलबाट ३८....

  • ​विश्वकप फुटबलको समुह विभाजन यस्तो छ

    न्यूजलय शनिबार १६, मङि्सर २०७४

    काठमाडौं । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो ।
    विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्र्वाटरफाइनलमा पुग्नेछन् ।

  • ​आज विश्वकप फुटबलको खेल तालिका सार्वजनिक हुने

    न्यूजलय शुक्रबार १५, मङि्सर २०७४

    काठमाडौं । रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक हुदैछ । आज साँझ रुसको मस्कोमा हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गर्ने बताइएको छ । 
    सहभागी ३२ राष्ट्रलाई फिफा वरियताको....

  • ​आयोजक डिपो स्कुल तेश्रो, फाइनल खेल भोलि

    न्यूजलय बिहीबार १४, मङि्सर २०७४

    धरान । धरानमा जारी १४ औं ललित अम्बर डीपो कप अन्तर्गत बिहीबार भएको खेलमा विजयी हुँदै आयोजक टिम डिपो स्कुल तेश्रो भएको छ । नवज्योती स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै डिपो स्कुलले तेस्रो स्थान जित्न सफल भएको हो ।
    जितका लागी श्रीजन मगर....

  • ​नेपालकै सर्वाधिक राशीको फुटबल इटहरीमा हुने

    न्यूजलय बिहीबार १४, मङि्सर २०७४

    इटहरी । नेपालकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता इटहरीमा हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप गर्ने जानकारी दिएको छ । 
    प्रतियोगितामा पहिलो हुनेलाई ११ लाख, दोस्रो हुनेलाई पाँच लाख नगद पुरस्कार दिइने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी....

  • बार्सिलोना पुग्यो प्रिक्वार्टरफाइनलमा

    न्यूजलय बिहीबार १४, मङि्सर २०७४

    काठमाण्डौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेको छ । बार्सिलोनाले रियल मुर्सियालाई ५–० गोलले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेस गरेको हो । 
    बार्सिलोनाले खेलमा पहिलो रोजाइका फरवार्डद्वय लिओनल मेसी र लुइस सुआरेजलाई आराम दिइएर दोस्रो रोजाइको टिम उतारेको थियो । 
    ....

  • वाट्फोर्ड माथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

    न्यूजलय बुधबार १३, मङि्सर २०७४

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडले गएराति भएको खेलमा प्रभावशाली जित निकाल्दै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दूरी पाँचमा छोट्याएको छ । 
    अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ गोल अन्तरले हराएको हो । म्यानचेस्टर युनाइटेडको....