Newslaya Home

खेल

  • ​जनकपुरमा ‘श्रीराम–जानकी रंगशाला’ निर्माण हुने

    न्यूजलय सोमबार ०४, मङि्सर २०७४

    काठमाडौं । जनकपुरमा ‘श्रीराम–जानकी रंगशाला’ निर्माण गरिने भएको छ । ६ अर्बको लागतमा ‘श्रीराम–जानकी रंगशाला’ निर्माण गरिने भएको हो । 
    त्यसका लागि जनकपुर उप–महानगरपालिका वडा नं. १४ रजौरमा गुठी संस्थान प्रधान कार्यालयले राष्ट्रिय खेलकुद परिषद्लाई जग्गा उपलब्ध गराएको छ । गुठी संस्थानले लक्ष्मण मन्दिरको....

  • ​चेल्सीको शानदार जित, टोटनह्याम पछि

    न्यूजलय आइतबार ०३, मङि्सर २०७४

    काठमाडौं । शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल खेल अन्तर्गत प्रभावशाली जित निकाल्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई ४–० ले हराएको हो ।  एन्टोनियो कोन्टेको टिम चेल्सीलाई जिताउन इडन हजार्डले दुई तथा अल्भारो मोराटा र मार्कस....

  • ​वाम खेलाडीहरुको प्रदेश भेला सम्पन्न

    न्यूजलय शनिबार ०२, मङि्सर २०७४

    इटहरी । नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघले शनिबार १ नम्बर प्रदेश स्तरीय संयुक्त भेला गरेको छ । 
    उक्त भेलामा ५१ जना सदस्यहरु सहभागी रहेका थिए । चुनावलाई लक्षीत गर्दै मङ्सिर १३ गते संयुक्त प्रदेश स्तरीय खेलकुद भेला हुने इन्चार्ज केशव विष्टले....

  • ​सेमीफाइनलमै रोकियो नेपाल

    न्यूजलय शुक्रबार ०१, मङि्सर २०७४

    काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको यात्रा सेमीफाईनलमै रोकिएको छ ।
    मलेसियाको क्वालालम्पुरस्थित किन्रारा ओभल मैदानमा शुक्रबार (आज) भएको खेलमा नेपाललाई चिर प्रतिद्वन्द्वी अफगानिस्तानले सात विकेटले पराजित गरेको छ । नेपालले दिएको एक सय चार रनको सामान्य लक्ष्य अफगानिस्तानले २१ औं....

  • ​ कुन कुुन राष्ट्र पुगे विश्वकपमा ?

    न्यूजलय बिहीबार ३०, कार्तिक २०७४

    काठमाडौं । रुसमा हुनलागेको फिफा विश्वकप खेल्ने ३२ राष्ट्रहहरुको टुंगो लागेको छ । बुधबार राति भएको खेलबाट पेरुले स्थान पक्का गरेको थियो । यस् सँगै विश्वकप खेल्ने ३२ राष्ट्रको टुंगो लागेको हो ।
    विश्वकपमा यूरोपबाट १४ देशले सहभागिता जनाउँदैछन् ।  रुससँगै इङ्ल्यान्ड, जर्मनी, स्पेन,....

  • ​अष्ट्रेलिया विश्वकपमा छनोट

    न्यूजलय बिहीबार ३०, कार्तिक २०७४

    काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा अष्ट्रेलियाले आफ्नो स्थान सुरक्षित गरेको छ । विश्वकपमा छनोट हुने अष्ट्रेलिया ३१ औँ राष्ट्र बनेको हो । 
    बुधबार अन्तरमहादेशिय प्लेअफ अन्तर्गत भएको दोस्रो लेग खेलमा होण्डुरोसलाई अष्ट्रेलियाले ३–१ ले पराजित गरेको थियो । 
    सन् १९७६....

  • अर्जेन्टिनाका अग्युरो खेल्दा खेल्दै बेहोस

    न्यूजलय बुधबार २९, कार्तिक २०७४

    काठमाडौं । विश्वकप फुटबलको तयारीका लागि मंगलबार राति नाइजेरियासँग भएको मैत्रिपूर्ण खेलको हाफ टाइममा अर्जे्न्टिनाका सर्जियो अग्युरो बेहोस भएका छन् ।
    बेहोस भएपछि उनलाई अस्पताल लगिएको अर्जेन्टिनाको फुटबल एसोसिएसनले बताएको छ । अग्युरो बिश्राम समयका बेला ड्रेसिङ रुपमै बेहोस भएका थिए । 
    अग्युरोलाई....

  • नेपाली क्रिकेटलाई ऐतिहासिक उपलब्धि

    न्यूजलय मङ्गलबार २८, कार्तिक २०७४

    काठमाडौं । नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।
    समूहको अन्तिम....

  • इटहरीमा अन्तर्राष्ट्रिय रेसलिङ (फोटो फिचरसहित)

    न्यूजलय मङ्गलबार २८, कार्तिक २०७४

    इटहरी । नेपाल रिङ रेसलिङ संघको आयोजनामा दोस्रो अन्तराष्ट्रिय रिङ रेसलिङ टूर्नामेंट इटहरीमा भएको छ । 
    यो कार्यक्रम राजधानी बाहिर पहिलो पटक भएको हो । टूर्नामेंट इटहरी नगरपालिका नजिकको जनता मा. विको खेल मैदानमा भएको हो । 
    उक्त टूर्नामेंटमा आठ देशका २१ जनाको....

  • ​मलेसियाबिरुद्ध नेपालको जीत, ८ विकेटले विजयी

    न्यूजलय मङ्गलबार २८, कार्तिक २०७४

    क्वालालम्पुर । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत मलेसियाबिरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । 
    नेपालले मलेसियाबाट पाएको ४६ रनको लक्ष्य ५.३ ओभरमा २ विकेट खर्चेर पूरा गर्यो । नेपालका लागि अनिला साहले २६ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले १२ तथा....