Newslaya Home

खेल

  • ​झापालाई हराउँदै आर्मी विराट गोल्डकपको फाइनलमा प्रवेश

    न्यूजलय शनिबार २४, चैत २०७४

    मोरङ । विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा  विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । शुक्रबार विराटनगर को सहिद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मीले फाइनलको यात्रा सुरक्षित गरेको हो । उपाधिका लागि आर्मीले आउँदो सोमबार संकटा....

  • ​शनिबारदेखि आइपीएल सुरु हुँदै, सन्दीपको खेल कहिले ?

    न्यूजलय शुक्रबार २३, चैत २०७४

    इटहरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट शनिबारदेखि सुरु हुँदैछ । शनिबार साँझ हुने उद्घटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । वानखडे रंगशालामा यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई....

  • ​विराट गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ र त्रिभुवन आर्मी भिड्ने

    न्यूजलय शुक्रबार २३, चैत २०७४

    विराटनगर । विराटनगरमा जारी विराट गोल्डकप प्रतियोगिता अन्तर्गत बिहिबार राती भएको क्वाटर फाईनल खेलामा मनाङ मस्र्याङ्दी क्लबलाई  हराउँदै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्री स्टारले सेमिफाइनलको यात्रा पक्का गरेको हो  । पहिलो हाफ सम्म १–०....

  • ​युरोपा लिगको क्वाटरफाईनल खेलमा आर्सनल र एथ्लेटिको मड्रिड विजयी

    न्यूजलय शुक्रबार २३, चैत २०७४

    काठमाडौं । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको क्वाटरफाईनल खेलहरु बिहिबार रातीदेखी सुरु भएका छन् ।
    क्वाटरफाईनल पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले रुसको सिएसकेए मस्कोलाई ४–१ गोल अन्तरले हराएको छ  । आफ्नै मैदानमा आर्सनललाई विजयी गराउन आरोन राम्से र अलेक्जेण्डर लाकाजेट्ले....

  • ​पेनाल्टीमा आर्मीले पुलिसलाई हरायो

    न्यूजलय बिहीबार २२, चैत २०७४

    विराटनगर । नेपाल पुलिसलाई हराउँदै त्रिभुवन आर्मी क्बल पाँचौ विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार आर्मीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
    यसअघि हेटौंडामा माघ २० गते सम्पन्न सुमन बम्जन स्मृती....

  • विराटनगर किंग्सद्वारा रुपन्देहि च्यालेन्जर्स ४२ रनले पराजित

    न्यूजलय बुधबार २१, चैत २०७४

    धनगढी । रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा रुपन्देही च्यालेन्जर्स विराटनगर किंग्ससँग ४२ रनले पराजित भएको छ । 
    कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १८१ रन....

  • च्याम्पियन्स लिगमा बार्यनले सेभिल्लालई २-१ ले हरायो

    न्यूजलय बुधबार २१, चैत २०७४

    बुधबार बिहान स्पेनिस क्लब सेभिल्लाको घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा जर्मन क्लब बार्यन म्युनिखले  सेभिल्लालाई दुई एकको गोल अन्तरले पराजित गरेको छ ।
    खेलको पहिलो गोल सेध्भिल्लाले गरेपनि यस अग्रतालाई कायम भने राख्न सकेन । सेभिल्लाका लागि पब्लो साराबियालृे ३२ औँ मिनेटमा....

  • ​सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाइनमा प्रवेश

    न्यूजलय बुधबार २१, चैत २०७४

    विराटनगर । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब सेमिफाइनमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा गएराति भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलको स्थान सुरक्षित गरेको हो । संकटाको जितमा....

  • धनगडी प्रिमियर लिगमा टिम चौराहाको लगातार दोस्रो जित

    न्यूजलय मङ्गलबार २०, चैत २०७४

    काठमाडौं । महेन्द्रनगर युनाईटेडलाई ८‍ विकेटले हराउँदै टिम चौराहाले धनगढी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । चौराहको लागि यो लगातार दोस्रो जित हो । 
    धनगढीस्थित संघीय इकाइ प्रहरीको मैदानमा मंगलबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १....

  • महेन्द्र सिंह धोनीलाई ​पद्म भूषण सम्मान

    न्यूजलय मङ्गलबार २०, चैत २०७४

    काठमाडौं । क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीलाई भारत सरकारले देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरेको छ । सोमबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले धोनीलाई पद्म भूषणबाट सम्मानित गरेका थिए । धोनीले आफ्नो कप्तानीमा भारतलाई एक दिवसीय विश्वकप....