Newslaya Home

खेल

  • ​डीपीएलको उपाधिका लागि काठमाडौं गोल्डेन्स र चौराहा धनगढी भिड्ने

    न्यूजलय शुक्रबार ३०, चैत २०७४

    इटहरी । काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढी डीपीएलको फाइनलमा शुक्रबार  प्रतिष्पर्धा गर्दै छन् । दुवै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक पक्का हुने देखिएको छ । सोमपाल कामीको कप्तानीमा रहेको धनगढीलाई युएइका कप्तान मोमद्ध मुस्ताफाको साथ रहँदा सुवोध भाटी चले जित्ने विश्वास....

  • मेस्सीले गोल गर्दा बार्सिलोनामा कम्पन

    न्यूजलय बुधबार २८, चैत २०७४

    काठमाण्डौ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा कम्पन हुने गरेको स्पेनका वैज्ञानिकहरूले बताएका छन् ।

    अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए । मेसीले गोल गोल हानेको खुसियालीमा समर्थकहरू....

  • ​भारतमा हुने एसिया को किन सर्‍यो युएइमा?

    न्यूजलय मङ्गलबार २७, चैत २०७४

    काठमाडौँ । एसिसी एसिया कप क्रिकेट प्रतियोगिताको आयोजना स्थल परिवर्तन सँगै भारत र पाकिस्तानबीचको राजनीतिक द्वन्द्वका पुन सतहमा देखिएको छ । भारतमा हुने तय भएको एसिया कप क्रिकेट प्रतियोगिता अब संयुक्त अरब इमिरेट्स (युएई) ले आयोजना गर्ने भएको हो। 

    एसिसीले भारत र....

  • ​आर्मीलाई हराउदै थ्रीस्टारले जित्यो बिराट गोल्डकपको उपाधि

    न्यूजलय मङ्गलबार २७, चैत २०७४

    विराटनगर। आर्मीलाई हराउदै थ्रीस्टार क्लबले बिराट गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको खेलमा आर्मीलाई ३–० ले हराउँदै थ्रीस्टारले जित हासिल गरेको हो । 
    जित संगै थ्रीस्टारले १२ लाख ७१ हजार हात पारेको छ भने आर्मीले भने ५ लाख ५१ हजारमा चित्त बुझाएको छ....

  • ​उपाधिका लागि थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने

    न्यूजलय सोमबार २६, चैत २०७४

    इटहरी । विराटनगरमा जारी विराट गोल्डकप फुटबलको उपाधिका लागि थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सेमिफाइनलमा आर्मीले झापा ११ र थ्रीस्टारले संकटा क्लबलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।  यो उपाधि जिते आर्मीले यो वर्ष जितेका उपाधिको संख्या ८ पुग्ने छ....

  • ​कोलकाताले ४ विकेटले हरायो बेङ्लोरलाई

    न्यूजलय सोमबार २६, चैत २०७४

    काठमाडौं ।  इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङ पाएको बेङ्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाउन सफल भयो ।

    उसका....

  • ​नेपालका पर्शुरामले जर्मनीमा जिते स्वर्ण

    न्यूजलय आइतबार २५, चैत २०७४

    काठमाडौं । त्रिभुवन क्लबका कराते खेलाडी पर्शुराम बास्तोलाले जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । जर्मनीको हालेमा सम्पन्न प्रतियोगितामा बास्तोलाले सेमिफाइनलमा इरानी खेलाडी र फाइनलमा जर्मनीका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

     बाई पाएर सेमिफाइनलमा पुगेका बास्तोलाले....

  • ​तीनै तहका सरकारले खेलकुदमा लगानी बढाउनु पर्छ : अध्यक्ष पौडेल

    न्यूजलय आइतबार २५, चैत २०७४

    सोलुखुम्बु । नेपाल खेलकुद महासघंका अध्यक्ष तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् ।
    सोलुखुम्बुको सल्लेरीमा शनिबार क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटनमा सहभागी भएका अध्यक्ष पौडेलले युवाहरुको भविष्य खेलकुद क्षेत्रमा भएकाले स्थानीय, प्रादेशिक र केन्द्रिय गरी तीनै....

  • थ्रीस्टार विराट गोल्डकपको फाइनलमा, संकटा ४–० ले पराजित

    न्यूजलय शनिबार २४, चैत २०७४

    विराटनगर । थ्रीस्टार क्लव विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा संकटा क्लवलाई पराजित गर्दै थ्रीस्टारले उपाधि होड कायम राखेको हो ।

    शनिबार भएको सेमिफाइनलमा थ्रीस्टारले संकटालाई ० का विरुद्ध ४ गोलको फराकिलो अन्तरले....

  • ​आजबाट आइपिएलको ११ औं संस्करण सुरु , मुम्बई र चेन्नई भिड्ने

    न्यूजलय शनिबार २४, चैत २०७४

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करण शनिबारबाट सुरु हुँदैछ । शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । आइपिएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागी भएकाले पनि चेन्नईमा हुने यो म्याच....