Newslaya Home

खेल

  • ​दोस्रो मनमोहन दुहवी गोल्डकपमा त्रिभुवन आर्मी क्लब बिजयी

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    इटहरी । सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता २०७४ को दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ ।  आईताबार त्रिभुवन आर्मी क्लब र मोरङ ११ बिच भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको बराबरी भए पछि ट्राईब्रेकरमा १ को....

  • ​दोस्रो मनमोहन दुहवी गोल्डकप फुडबल प्रतियोगिता सुरु

    न्यूजलय शनिबार २३, मङि्सर २०७४

    इटहरी । दोस्रो मनमोहन दुहवी गोल्डकप फुडबल प्रतियोगिता २०७४ सुनसरीको दुहवीमा सुरु भएको छ । शनिवारदेखि सुरु भएको खेलमा ८ टिमको सहभागिता रहेको छ । सहभागि टिमहरुमा रमपम झापा–११, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, आयोजक एलेभन क्लब दुहवी, मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, त्रिभुवन आर्मी क्लब काठमाडौँ,....

  • ​नेपाल युएइसँग पनि पराजित

    न्यूजलय शुक्रबार २२, मङि्सर २०७४

    काठमाडौं । डिभिजन २ मा घटुवा भएको नेपाल युएईसँग शुक्रबार भएको खेलमा ६३ रनले पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको हो ।
    जितका लागि १ सय ९६ रनको सामान्य लक्ष्य पाए पनि नेपाली ब्याट्सम्यानले गतिलो प्रदर्शन....

  • ​नेपाल र युएईको खेल सुरु

    न्यूजलय शुक्रबार २२, मङि्सर २०७४

    काठमाडौं । आइसिसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपालले युएईसँग दोस्रो खेल खेल्ने भएको छ ।
    बुधबार भएको खेलमा ७ विकेटले पराजित भएको नेपाल आज सुधारिएको प्रदर्शन गर्ने लक्ष्यमा छ ।नेपाल पहिलो खेलमा बलिङमा कमजोर देखिएको थियो ।
    अभ्यासका क्रममा घाइते भएका....

  • युएईसँग नेपाल ७ विकेटले पराजित

    न्यूजलय बुधबार २०, मङि्सर २०७४

    काठमाडौं । नेपालले युएईसँग ७ विकेटको हार व्यहोरेको छ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको हो ।
    नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । 
    नेपालले विश्व....

  • च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाको जित

    न्यूजलय बुधबार २०, मङि्सर २०७४

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोनाले  जित हासिल गरेको छ । बार्सिलोनाले मंगलबार राती स्पोर्टिङ लिस्बोनलाई २–० ले हराएको  हो ।
    खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रान्सिस्को अलकेसरले ५९ औं मिनेटमा एक गोल गरेका थिए । यस्तै बार्सिलोनाले एक....

  • आइसीसी विश्व क्रिकेट लिगमा आज नेपाल–युएई भिड्दै

    न्यूजलय बुधबार २०, मङि्सर २०७४

    काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा आज नेपाल–युएईसंग भिड्दैछन् । उक्त प्रतियोगितामा आठ टोली सहभागिता भएका थिए । 
    नेपालले शिर्ष चारभित्र पर्न सकेको खण्डमा आफ्नो स्थान अर्को वर्ष हुने विश्वकप क्रिकेट छनौट चरणमा सुरक्षित राख्न सक्थ्यो । तर, प्रतियोगितामा सोचे....

  • प्रतिष्ठिाको लागि नेपाल र युएईबीच खेल हुने

    न्यूजलय मङ्गलबार १९, मङि्सर २०७४

    काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले भोलि घरेलु टोली युएईसँग पहिलो खेल खेल्नेछ ।
    च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका यी दुई टोलीले भोलीको खेल प्रतिष्ठाको लागिमात्र खेल्ने  छन् ।
    पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका....

  • ​भारतीय फुटबल कप्तानले ढाका टोपी लाएर विवाह गरे

    न्यूजलय सोमबार १८, मङि्सर २०७४

    कोलकता । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले विवाह गरेका छन् । उनले ढाका टोपी लगाएर विवाह गरेको तस्वीर सामाजिक सञ्जाल र अनलाइनहरुमा छाएको छ । लामो समय देखिकी प्रेमिका सोनम भट्टाचार्यसँग उनले विवाह गरेका हुन् ।
    कोलकतामा भएको विवाहमा कप्तान क्षेत्री नेपाली ढाका टोपीमा....

  • ​इन्जुरी समयमा गोलकिपरले गोल गरेर बनाए इतिहास

    न्यूजलय सोमबार १८, मङि्सर २०७४

    इटालि । एक गोलरक्षकले इन्जुरी समयमा गरेको गोलले नयाँ इतिहास बनाएको छ । पहिलो पटक इटालीको शीर्ष लिग सिरी ए खेलिरहेको बेनेवेन्तोले गोलरक्षकको गोलबाट लिगमा पहिलो अंक जोडेर इतिहास बनाएको हो ।
    इटालियन सिरी ए फुटबल पहिलो पटक खेलिरहेको वेनेवेन्तोले लिगका १४....