Newslaya Home

खेल

  • मीरा राईलाई अर्को अन्तर्राष्ट्रिय सफलता

    न्यूजलय सोमबार १७, पुष २०७४

    काठमाडौं । नेपालकी अल्ट्रा धाविका मीरा राईले हङकङमा भएको ‘एमएसआईजी लान्ताउ ५० किमि एसियन स्काई रनिङ च्याम्पियनसिप’ को उपाधि जितेकी छन् । प्रतिस्पर्धीलाई झन्डै एक घण्टाले पछाडि पार्दै उनले आइतबार यो उपाधि जितेकी हुन् ।
    तीन हजार ५ सय मिटरसम्म उक्लिनुपर्ने दौड ६ घण्टा ५०....

  • ​डिएगो कोस्टा फर्किए एथ्लेटिको मड्रिड

    न्यूजलय सोमबार १७, पुष २०७४

    इंग्लिस क्लब चेल्सीका पूर्व स्ट्राइकर डिएगो कोस्टा आफ्नो पुरानो क्लब एथ्लेटिको मड्रिड फर्किएका छन् । एथ्लेटिको मड्रिडमाथिको ट्रान्सफर विण्डो खुलेसँगै स्पेनिस क्लब एथ्लेटिको मड्रिड फर्किएका हुन् ।

    एथ्लेटिको मड्रिडले कोस्टालाई आइतबार राति औपचारिक रुपमा आफ्नो खेलाडीको रुपमा घोषणा गरेको हो । चेल्सीका....

  • ​अन्तराष्ट्रीय तेक्वान्दो प्रतियोगिता इटहरीमा

    न्यूजलय आइतबार १६, पुष २०७४

    इटहरी । १२ औँ अन्तर्राष्ट्रीय ओपन फ्रेन्डसीप तेक्वान्दो प्रतियोगीता सोमबारदेखि इटहरीमा हुने भएको छ । आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको हो ।
    प्रतियोगितामा खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी गरी एक हजार भन्दा बढि मानिस सहभागि हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार....

  • झापामा ५ दिने खुल्ला बक्सिङ प्रतियोगिता हुने

    न्यूजलय आइतबार १६, पुष २०७४

    झापा । झापाको विर्तामोडमा २७ औँ पुरुष र ८ औँ महिला खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ ।

    यो प्रतियोगिता नेपाल बक्सिङ संघ र झापा जिल्ला बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको हो । प्रतियोयगिता पुस २२ देखि २६ गतेसम्म सञ्चालन हुने....

  • ​स्टोक सिटीलाई ५–० गोलले हराउँदै चेल्सी दोस्रो स्थानमा

    न्यूजलय आइतबार १६, पुष २०७४

    काठमाडौं । स्टोक सिटीलाई ५–० गोलले हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति आफ्नै खेल मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, पेड्रो, विलियन, ड्यानी ड्र्ङ्िकवाटर र जापाकोष्टाले एक एक गोल गरेका थिए ।
    जितसँगै चेल्सीले दोस्रो स्थानको....

  • ​२ रनले विराटनगरले जित्यो इपिएल

    न्यूजलय शनिबार १५, पुष २०७४

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल)को उपाधि विराटनगर वारियर्सले हात पारेको छ । शनिबारको फाइनल खेलमा भैरहवा ग्लाडियटर्सलाई २ रनले पराजित गरेर उपाधि हात पारेको हो । 
    अन्तिम ओभरमा भैरहवालाई ४ विकेट बाँकी रहदा ९ रन चाहिएको थियो । अन्तिम ओवरमा कसिलो बलिङको मद्दतले....

  • ​बक्सिङ एकेडेमी शिलान्यास र तेक्वान्दो भवन उद्घाटन

    न्यूजलय शनिबार १५, पुष २०७४

    इटहरी । सुनसरीको इटहरी रंगशालामा बक्सिङ एकेडेमीको शिलान्यास गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गरेका हुन् । 
    १ करोडको लागतमा एकेडेमीको भवन बन्न लागेको हो । इटहरीलाई स्पोर्टस् सिटि बनाउने अवधारणाअनुसार परिषद्ले इटहरी रंगशालामा विभिन्न खेलकुदका झण्डै १५ बढी....

  • ​इरानका शहरमा सरकारविरुद्घ प्रदर्शन

    न्यूजलय शनिबार १५, पुष २०७४

    काठमाडौं । इरानमा सरकारको नीति तथा धर्मगुरुबाट गरीने शासनविरुद्घ प्रदर्शन भएको छ । केही दिन अघिबाट मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शन भएको थियो । 
    उक्त प्रदर्शन भएको केही दिन नबित्तै अहिले सरकारको नीति तथा धर्मगुरुबाट गरिने शासनविरुद्ध  पनि प्रदर्शन हुन थालेको छ।
    उत्तरमा राश्ट सहर,....

  • ​धरानमा गोधुली कप शनिबारदेखी

    न्यूजलय शनिबार १५, पुष २०७४

    इटहरी । धरानमा गोधुली कप फुटबलको अठारौं संस्करण शनिबार सुरु हुने भएको छ ।  प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।  धरानस्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १३ र धरान वडा नम्बर ६ बिच हुने आयोजक गोधुली....

  • ​रोनाल्डोको हातमा ग्लोब सकर अवार्ड

    न्यूजलय शनिबार १५, पुष २०७४

    काठमाडौं । क्रिस्टियानो रोनाल्डोेले ग्लोब सकर अवार्डमा वर्षको उत्कृष्ट खेलाडी २०१७ को उपाधि हात परेका छन् । दुबईमा बिहिबार सम्पन्न भएको कर्यक्रमा रोनाल्डो बर्षको उत्कृष्ट खेलाडीमा छनोट भएका हुन् । त्यस्तै रियल वर्षको उत्कृष्ट क्लब तथा सोही क्लबका जिनेदिन जिदान उत्कृष्ट प्रशिक्षकमा घोषित भए ।