Newslaya Home

खेल

  • नेपालमै पहिलोपटक योग खेलकुद प्रतियोगिता इटहरीमा

    न्यूजलय आइतबार २३, पुष २०७४

    इटहरी । नेपालमै पहिलोपटक हुन लागेको राष्ट्रिय योग खेलकुद प्रतियोगिता इटहरीमा हुने भएको छ । नेपाल योग खेलकुद संघको आयोजनमा आगामी माघ ४ र ५ गते इटहरीमा उक्त प्रतियोगिता हुने बताइएको छ । 
    यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योग भन्ने....

  • म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश

    न्यूजलय शनिबार २२, पुष २०७४

    काठमाडौं । गएराती भएको खेलमा विजयी हुँदै म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । 
    युनाइटेडले अन्तिमा ६ मिनेट भित्र दुई गोल गर्दै डर्बी काउन्टीलाई २–० को गोल अन्तरले परजित ग¥यो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लगि जेस....

  • ​इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेनमाथि प्रतिबन्ध

    न्यूजलय शनिबार २२, पुष २०७४

    काठमाडौं । इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि तीन खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । उनले ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना पनि तिर्नु पर्ने बताइएको छ । गएको आइतबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्ट ब्रोसँगको खेलपछि रेफ्रीको चेन्जिङ रुममा खेल भावना विपरित....

  • ​विराट कोहली बने आईपीएलका सबैभन्दा महंगा खेलाडी

    न्यूजलय शुक्रबार २१, पुष २०७४

    काठमाडौं । इण्डियन प्रिमियर लिग ९ (आईपीएल) क्रिकेट २०१८ मा विराट कोहली सबैभन्दा महंगा खेलाडी बन्न पुगेका छन् । कोहलीले महेन्द्रसिंह धोनी र रोहित शर्मालाई पनि उछिनेका छन् । 
    सबै फ्रेन्चाइज टिमलाई पुराना खेलाडी रिटेन गर्ने अवसर दिइएको थियो, जसमा धेरै टिमले आफ्ना स्टार....

  • ​राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

    न्यूजलय शुक्रबार २१, पुष २०७४

    भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ३९ औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । 
    प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १ सय ९५ खेलाडीको सहभागिता रहने कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेले जानकारी दिए । 

  • ​आइपिएल पौष २८ बाट

    न्यूजलय बुधबार १९, पुष २०७४

    इटहरी । दोस्रो यू १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आइपिएल) पौष २८ गतेदेखि सुरु हुने भएको छ । इटहरी क्रिकेट एकेडेमीले आयोजन गरेको यस प्रतियोगितामा नेपालका पाँच प्रमुख सहरका टिम तथा आयोजक इटहरी गरी जम्मा ६ टिमको सहभागीता हुने भएको हो । 
    ....

  • ​१५ अंकको अग्रता कायम गर्दै म्यानचेस्टर सिटी

    न्यूजलय बुधबार १९, पुष २०७४

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले घरेलु मैदानमा वाट्फोर्डलाई ३–१ ले हराउँदै विजयी बनेको हो । 
    जितसँगै शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ । जितपछि सिटीको २२ खेलबाट....

  • सकियो अन्तर्राष्ट्रिय तेक्वान्दो, नेपाललाई स्वर्णको वर्षा

    न्यूजलय मङ्गलबार १८, पुष २०७४

    इटहरी । सुनसरीको इटहरीमा सम्पन्न अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा नेपालले सबैभन्दा धेरै स्वर्ण जितेको छ । १२ देशका ७ सय २१ खेलाडी सहभागि प्रतियोगितामा नेपालको मैत्री टिम एक्लैले ११ स्वर्ण जितेको छ । साथै उसले ८ रजत र ११ काँस्यसमेत जितेको छ । 

  • ​तेक्वान्दोमा विभिन्न स्वर्ण बाडीयो

    न्यूजलय मङ्गलबार १८, पुष २०७४

    इटहरी । इटहरीमा सोमबारदेखी सुरु भएको १२ औँ अन्तर्राष्ट्रीय खुला मैत्री तेक्वान्दो प्रतियोगीतामा नेपालकी पुष्पा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । इटहरीको रगंशालाको कभर्ड हलमा भएको खेलमा पुष्पाले महिला ३६ केजी तौल समुह स्वर्ण जितेकी हुन् ।  
    प्रतियोगिताको पहिलो दिन महिला ३८ केजी तौल....

  • ​इटहरीमा सुरु भयो अन्तर्राष्ट्रिय तेक्वान्दो

    न्यूजलय सोमबार १७, पुष २०७४

    इटहरी । १२ औँ अन्तर्राष्ट्रीय खुला मैत्री तेक्वान्दो प्रतियोगीता सोमबारदेखि इटहरी रंगशालामा सुरु भएको छ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र खेल हेर्नको लागि हजार भन्दा बढि दर्शक सहभागि भएका छन् ।
    प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री राजेन्द्र कुमार के.सीले गरेका थिए । प्रतियोगिता....