Newslaya Home

खेल

  • घानाका रेफ्रीलाई म्याच फिक्सिङको आरोप : आजीवन प्रतिबन्ध

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । खेलाडी मात्र होइन, खेल मिलेमतो (म्याच फिक्सिङ) मा बेलाबेलामा रेफ्री र खेल पदाधिकारीहरु पनि तानिन्छन् । खेल मिलेमतोको आरोपमा विश्व फुटबल महासंघ फिफाले घानाका रेफ्री जोसेफ ल्याम्टीलाई आजीवन प्रतिबन्धको घोषणा गरेको छ ।
    फिफाको अनुशासन समितिले उनीमाथि मिलेमतो गरी खेलको नतिजा हेरफेर....

  • सावित्रा र अनिता मालद्विप्सको क्लबबाट खेल्ने

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टीमकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत मालद्विप्सको क्लबबाट खेल्ने भएका छन् ।
    आउदो सोमबारदेखि सुरु हुने फुटसल च्याम्पियसिपमा उनीहरुलाई मालद्विप्स एयरपोर्ट कम्पनी लिमिटेडले अनुबन्ध गर्ने भएको हो । साफ च्याम्पियनसिपमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनीहरुलाई क्लबले....

  • काँकडभिट्टाले जित्यो इटहरी गोल्डकप

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । विदेशी खेलाडी पिटरको एकमात्र गोलको मद्धतले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर इटहरीमा जारी इटहरी गोल्डकपको विजेता बनेको छ । काँकडभिट्टाको जितसँगै एपीएफ पूर्वाञ्चलले उपविजेतामा चित्त बुझाएको छ ।

    सेमिफाइनलमा ६ जना विदेशी खेलाडीका साथ मैदानमा उत्रिएको चर्च ब्वाइजलाई ० का विरुद्ध २ गोलले पराजित गरेर....

  • ११ वर्षमै डेब्यु

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठामाण्डौ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा ११ वर्षीया प्रेक्षा राईको ‘डेब्यू’ चर्चित बनेको छ । भर्खरै ६ कक्षा सकेर सातमा पुगेकी प्रेक्षा शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्धको खेलमा न्यु डायमन्ड क्लबका तर्फबाट मैदानमा ओर्लिएकी....

  • क्रिकेटमा फड्को मार्दै इटहरी

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । इटहरीमा २ वर्षअघिदेखि क्षेत्रीय स्तरको सबैभन्दा ठुलो प्रतियोगिता ‘इटहरी कप टी ट्वान्टी क्रिकेट’ हुँदै आएको थियो । इटहरी उपमहानगरपालिकामा पर्ने पकलीको सेभेन स्टार क्लबले युवालाइ इज्जतदार बनाउन र लागुऔषधको कुलतमा फस्न नदिन क्रिकेट प्रतियोगिता सुरुवात गरेको थियो ।

    युवा कुलतमा फसे आफ्नो इज्जत....

  • पुलिस सेमीफाइनलमा प्रवेश

    न्यूजलय बिहीबार १२, साउन २०७४

    इलाम । इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताको सोमबारको खेलमा मनाङ मर्स्याङदीलाई हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पुलिसलाई जिताउन एकमात्र गोल अभिषेक रिजालले गरे । सोमबारको खेलमा भोला सिलवाल म्यान अफ द म्याच भए । उनले ७ हजार पुरस्कार....

  • विश्वकप खेल्ने नेपालको सपना टुंगियो

    न्यूजलय बुधबार ११, साउन २०७४

    काठमाडौं । सिंगापुरमा जारी १९ वर्षमुनिको विश्वकप छनौट क्रिकेटको अन्तिम खेलमा नेपाल लाई हराउदै अफागनिस्तानले जित निकालसँगै विश्वकप खेल्ने नेपालको सपना टुङगिएको छ । नेपालसँग अफगानिस्तान ९६ रनले पराजित भएको छ ।
    अफगानिस्तानले दिएको १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ९९ रनमै....