Newslaya Home

खेल

  • ​झापामा दोस्रो सताक्षी गोल्डकपको तयारी तीव्र

    न्यूजलय शुक्रबार १०, कार्तिक २०७४

    झापा । झापामा अहिलेसम्मकै ठूलो राशिको सताक्षी गोल्डकपको तयारी तीव्र पारिएको छ ।  । झिलझिलेस्थित गणेशमानसिंह प्राविधिक शिक्षालयको खेल मैदानमा आगामी कात्तिक २८ देखि मंसिर ७ गते सम्म उक्त प्रतियोगिता हुने जनाइएको छ । 
    प्रतियोगिताको लागि तयारी तिब्र पारेको सतासीधाम स्पोटिङ क्लबले जनाएको छ....

  • ​नेपालले एसिया कप क्रिकेटको लागि बंगलादेशसँग अभ्यास खेल खेल्ने

    न्यूजलय बिहीबार ०९, कार्तिक २०७४

    काठमाडौं । नेपालले १९ वर्ष मुनिको एसिया कप क्रिकेटका लागि बंगलादेशसँग अभ्यास खेल खेल्ने भएको छ । 
    नेपाली टीमले अभ्यास खेलका लागि गरेको आग्रह बंगलादेशी टीमले स्वीकार गरेकाले आउँदो सोमबार नेपाली टीम बंगलादेश जाने टीम म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । नेपाली टीमले बंगलादेशको....

  • ​आइएसआइएसले दियो रसियामा आक्रमण गर्ने धम्की

    न्यूजलय बुधबार ०८, कार्तिक २०७४

    एजेन्सी । आतंकवादी संगठन आइएसआइएसले रुसमा आक्रमण गर्ने धम्की दिएको छ । आइएसले लियोनल मेस्सीको पोस्टर सार्वजनिक गर्दै यस्तो धम्की दिएका हो । सन् २०१८ मा रसियामा हुन गइरहेको विश्वकपलाई लक्षित गर्दै यस्तो धम्की दिएको हो ।
    पोस्टरमा लियोनल मेस्सीले रगतको आँशु बगाउँदै गरेको....

  • फिफा उत्कृष्ट खेलाडीको अवार्ड रोनाल्डोलाई

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हासिल गरेका छन् । रोनाल्डोले लगातार तेस्रो पटक उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।  
    गएराति लण्डनमा आयोजित एक समारोहका बीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई यो अवार्डबाट सम्मानित गरेको....

  • प्रिमियर लिगमा आर्सनलको शानदार जित

    न्यूजलय सोमबार ०६, कार्तिक २०७४

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनलको शानदार जित भएको छ । एभर्टनलाई ५–२ ले हराउँदै आर्सनल विजयी भएको हो । 
    आर्सनलको जितमा नाचो मोनरियल, मेसुट ओजिल, एलेक्सान्ड्र लाकाजेटी, आरोन रामसी र एलेक्स सान्चेजले गोल गरे । यस्तै, एभर्टनका लागि....

  • प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी, युनाइटेडको पहिलो हार

    न्यूजलय आइतबार ०५, कार्तिक २०७४

    काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३–० ले हराउँदै विजयी बनेको हो । 
    त्यसैगरी, गएराति नै भएको अर्को खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले....

  • ​प्रिमियर लिगमा ब्राइनटको शानदार जित

    न्यूजलय शनिबार ०४, कार्तिक २०७४

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा ब्राइटनको शानदार जित भएको छ । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्याम लाई ३–० ले हराउँदै ब्राइटन विजयी हुन् सफल भएको हो । 

    ब्राइटनको जितका लागि ग्लेन मुर्रेले दुई र इज्क्एर्डो मेनाले....

  • ​घोडेटार गोल्डकपमा रामधुनी विजयी

    न्यूजलय बिहीबार ०२, कार्तिक २०७४

    ​इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकामा भएको ‘घोडेटार गोल्डकप—२०७४’ मा सुनसरीको रामधुनी फुटबल क्लब विजयी भएको छ । बुधबार हतुवाली ब्रदर्श फुटबल क्लब र रामधुनीबीच भएको खेलमा ब्रदर्शलाई हराँउदै रामधुनी उपाधि जित्न सफल भएको हो । 
    जितसँगै रामधुनीले ७५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र....

  • ​च्याम्पियन्स लिगमा पिएसजीको शानदार जित

    न्यूजलय बिहीबार ०२, कार्तिक २०७४

    काठमाडौं । योरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा पिएसजीले शानदार जित हासिल गरेको छ । समूह ‘बि’ अन्तर्गतको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)  बेल्जियमको एन्डरलेच्तलाई ४–० ले हराउँदै विजयी बनेको हो ।

    पिएसजीलाई जित दिलाउनका लागि एमबाप्पे, एडिन्सन काभानी....

  • ​दोस्रो डाँगीहाट गोल्डकप धनकुटालाई

    न्यूजलय बुधबार ०१, कार्तिक २०७४

    बेलबारी । आयोजक डागिहाटलाई २ का बिरुद्ध ४ गोलले पाखा लगाउँदै धनकुटाले दोस्रो डाँगिहाट गोल्डकप २०७४ को उपाधि चुमेको छ ।
    दुबै तर्फबाट राष्ट्रिय खेलाडीले भरिएको खेलको ५ औ मिनेटमा रारा धनकुटाका भरत खवासको पासमा बुद्ध चेम्जोङले गोल गर्दै खाता खोलेका थिए । खेलको....