Newslaya Home

खेल

  • ​बुद्ध एयर गोल्डकपको उपाधि झापाले लग्यो

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    मोरङ । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा सम्पन्न प्रथम बुद्ध एयर गोल्डकपको उपाधि झापा युनाइटेड फुटवल क्लबले जितेको छ । लक्ष्मीमार्गस्थित फुटबल मैदानमा शनिबार भएको फाइनल खेलमा मोरङको 
    उर्लाबारीको जीवी रबर मंगलबारेलाई ४–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाका लागि विशाल राईले....

  • ​प्रिमियर लिग फुटबल बर्नमाउथ विजयी

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा बर्नमाउथले जीत हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले ब्राइटनलाई २–१ ले हराउँदै विजयी बनेको हो । 
    बर्नमाउथको जितमा एण्ड्रयु सर्मन र जर्मेन डिफोले गोल गरेका थिए । ब्राइटनका लागि सोली मार्चले....

  • ​यु–१८ साफ फुटबलका लागि नेपाली टोली आज भुटान जाँदै

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    काठमाडौं । अठार वर्षमुनिको साफ च्याम्पियसिप फुटबलका लागी शनिबार नेपाली टोली भुटान जाँदैछ । आगामी असौज २ देखि ११ गतेसम्म भुटानको थिम्पुमा हुने उक्त प्रतियोगितामा सहभागी हुन टोली त्यहाँ जान लागेको हो । 
    उक्त टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसील विदाइ गरेका हुन् ।....

  • थ्रीस्टारलाई एन्फाले डेढ करोड क्षति​पूर्ति दिने

    न्यूजलय शुक्रबार ३०, भदौ २०७४

    काठमाडौं । अखिल नेपाल फुटबल संघले थ्रीस्टार क्लबलाई एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप दिने भएको छ । एन्फाको बिहिबार बसेको केन्द्रीय समितिको बैठकमा उक्त निर्णय भएको हो । 
    उक्त रकम एन्फाले १० महिनापछि औपचारिकरुपमै दिने निर्णय गरेको हो । गत वर्ष एन्फाको लापरबाहीका कारण....

  • लक्ष्मीमार्ग गोल्डकपको उपाधिका लागि झापा युनाईटेड र जीवी मंगलबारे भिड्ने

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    बेलबारी । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को उपाधिका लागि झापा युनाइटेड र जीवी मंगलबारे भिड्ने भएका छन् । बिहिबारको खेलमा आयोजक डाँगिहाट फुटबल क्लवलाई पराजित गर्दै झापा युनाईटेड फाइनलमा प्रवेश गरेको हो । खेलमा झापा युनाईटेडले २ का....

  • ​यु–१८ च्याम्पियनसिपका लागि २३ नेपाली टोलीको छनोट

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    काठमाडौं । आगामी असोज २ देखि ११ गतेसम्म भुटानमा हुने साफ अठार वर्षमुनिका च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको छनोट भएको छ । 
    अखिल नेपाल फुटबल संघले उक्त टोलीको घोषणा गरेको हो । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक छिरिङ लोप्साङले अर्पण कार्कीको कप्तानीमा ती खेलाडीको....

  • ​रामधुनीमा मिनि म्याराथोन भाद्र ३१ मा हुने

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    रामधुनी । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गर्ने भनिएको मिनि म्याराथोन प्रतियोगिता भाद्र ३१ गते हुने भएको छ । श्रावण २८ गते गर्ने भनिएको म्याराथोन बाढीका कारण स्थगित भएको थियो । 
    झुम्का देखि रामधुनी मन्दिर सम्म ९ किलोमिटरको दुरीमा गरिने म्याराथोनलाई रामधुनीका करिब आधा....

  • ​रामधुनी युवा क्लबलाई खेल सामाग्री हस्तान्तरण

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    रामधुनी । पछिल्लो समय रामधुनी नगरपालिकामा रहेका खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको रामधुनी युवा क्लबले करिब ४५ हजार बराबरको खेल सामाग्री प्राप्त गरेको छ । जियोनी मोबाइलले करिब २५ हजार बराबरको जर्सी र खेलकुद विकास समितीले करिब २० हजारको फुटबल प्रदान गरेको हो । 
    ....

  • ​इटहरीमा अन्तर्राष्ट्रिय मापदण्डको फुटसल सञ्चालन

    न्यूजलय बुधबार २८, भदौ २०७४

    इटहरी । इटहरीमा अन्तर्राष्ट्रिय मापदण्डको फुटसल सञ्चालनमा ल्याइएको छ । इटहरीका युवा सिनेट रिजालले खेल भवन निर्माण गरि फुटसल सञ्चालनमा ल्याएका हुन् । इटहरी क्षेत्रका युवाहरुमा समेत फुटसल खेल लोकप्रिय बन्दै गएकाले फुटसल सञ्चालनमा ल्याएको रिजालले जानकारी दिए । फुटसल खेलस्थल १ सय ८ फुट....

  • ​सेमिफाइनलमा प्रवेश गर्दै नेपाल

    न्यूजलय बुधबार २८, भदौ २०७४

    काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटमा नेपालले फेरि पनि जीत हासिल गरेको छ । बुधबार भएको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनमा प्रवेश गरेको छ । 
    नेपालको जितमा ओपनर आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ रन....