Newslaya Home

खेल

  • बेष्ट ब्रोमलाई पराजित गर्दै आर्सनल विजयी

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले जीत हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराउँदै विजयी भएको हो । 

    आर्सनललाई विजयी गराउन दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरेका हुन् । जितपछि....

  • ​भलिबलको उपाधी समाज सेवा युवा क्लबलाई

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका-४ रुपेटारमा भएको वार्ड स्तरीय भलिबल प्रतियोगिताको उपाधी समाज सेवा युवा क्लब वार्ड न ६ श्रीचौरले जितेको छ । त्यस्तै प्रतियोगितकमा दोस्रो जनजागरण युवा क्लब रागादिप उपबिजेतामा सिमित भयो । हातेमालो युवा क्लब हर्कपुरभने तेस्रो भएको छ । प्रतियोगितामा कुन १०....

  • युनाइटेडलाई हराउँदै ब्राइटन विजयी

    न्यूजलय सोमबार ०९, असोज २०७४

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा ब्राइटन विजयी भएको छ । न्युक्यासल युनाइटेडलाई १–० ले हराउँदै ब्राइटन विजयी भएको हो । 
    जितसँगै ७ अंक जोडेको ब्राइटन खेलको १३ औं स्थानमा उक्लिएको छ । घरेलु मैदानमा प्रिमियर लिगको खेलको ब्राइटनको लगातार....

  • ​प्रिमियर लिग फुटबलमा आठ खेल हुँदै

    न्यूजलय शनिबार ०७, असोज २०७४

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेल हुने भएको छ । नेपाली समय अनुसार आज बेलुकी सावा ५ बजे वृष्टहाम युनाइटेड र टोटनहाम हटेस्पर भिड्नेछन् ।

    त्यसै गरी बेलुकी पौने ८ बजे बर्नले र हर्डल्सफिल्ड टाउन, एभर्टन र एएफ्सी बर्नमाउथ....

  • ​नेपालद्वारा माल्दिभ्स पराजित

    न्यूजलय शुक्रबार ०६, असोज २०७४

    इटहरी । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २–० ले हराएको छ । शुक्रबार भएको खेलमा नेपालका लागि ७मिनेटमै रोमन लिम्बूले र ५७ औं मिनेटमा रेजिन सुब्बाले गोल गरेका थिए । नेपाल पहिलो खेलमा घरेलु टोली भुटानसँग १–० ले पराजित भएको थियो....

  • बार्सिलोनाको शानदार जित, मेस्सीले गरे चार गोल

    न्यूजलय बुधबार ०४, असोज २०७४

    काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ गोलले हराउँदै विजयी बनेको हो । 
    बार्सिलोनाको जितका लागि मेस्सी एक्लैले चार गोल गरेका थिए । यस्तै, पाउलिन्हो र....

  • ​नेपालमा अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता हुँदै

    न्यूजलय मङ्गलबार ०३, असोज २०७४

    काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । अखिल नेपाल कबड्डी संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी असोज ५ देखि ७ गतेसम्म पुरुष कबड्डी प्रतियोगिता हुने जानकारी गराएको हो ।
    प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी....

  • ​एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

    न्यूजलय सोमबार ०२, असोज २०७४

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४–० ले हराउँदै जित हासिल गरेको हो । 
    म्यानचेस्टरलाई जिताउन एन्टोनियो भ्यालेन्सिया, हेनरिक एमखिर्तयान, रामेलु लुकाकु र एन्थोनी मार्सलले गोल गरे ।
    जितपछि म्यानचेस्टर....

  • ​अण्डर–१९ एसिया कप छनौटको फाइनलमा नेपालको सानदार जित

    न्यूजलय आइतबार ०१, असोज २०७४

    काठमाडौं । अण्डर नाइन्टिन एसिया कप छनौटमा नेपाल च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा ७७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रेको नेपालले हङकङमाथि पाँच विकेटको जित हासिल गरेको छ । नेपालले १४ ओभर ४ बलमा पाँच विकेट गुमाई ७९ रन बनायो । 
    नेपालका....

  • ​हाटखोला भेट्रान क्लब सेमिफाइनलमा

    न्यूजलय आइतबार ०१, असोज २०७४

    विराटनगर । विराटनगरमा जारी पूर्वाञ्चालस्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा हाटखोला भेट्रान क्लब बिराटनगर प्रवेश गरेको छ । 
    हाटखोला वाक ओभरको आधारमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । शनिबारको खेलमा चन्द्रगढी भेट्रान क्लब नआएपछि सेमिफाइनलको स्थान पक्का गरेको हो ।
    प्रतियोगितालाई सिएमजी....