Newslaya Home

खेल

  • ​नेपाल क्रिकेट डिभिडन टु मा घटुवा, विश्वकप खेल्ने सम्भावना कस्तो ?

    न्यूजलय सोमबार ३०, असोज २०७४

    काठमाडौं । नेपाल क्रिकेटको डिभिजन टु मा घटुवा भएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो ।
     
    घटुवामा परे पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ । अब....

  • ​यु १६ बास्केटवल च्याम्पियनशिपको उपाधी धरानको डिपोलाई

    न्यूजलय सोमबार ३०, असोज २०७४

    धरान । प्रथम यु १६ बास्केटवल च्याम्पियनशिपको उपाधी धरान १८ स्थित डिपो स्कुलले चुमेको छ । होराइजन क्लवको आयोजनामा आइतवार आयोजित एक दिने प्रतियोगितामा डिपो स्कुलले फाइनल खेलमा यलम्वर क्लव धरान ८ लाई २६-२४ अंकको झिनो अन्तरले पराजित गरेको हो । 

    विजेता....

  • किन रोकियो नेपाल–हङकङबीच आजको खेल ?

    न्यूजलय आइतबार २९, असोज २०७४

    काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल–हङकङबीच आज हुने खेल रोकिएको छ । हङकङमा सामुद्री आँधी आउने सम्भावना भएकाले उक्त खेललाई सोमबारका लागि सारिएको हो ।
    विश्वकप छनोटमा पुग्ने सम्भावना बढाउन नेपालले हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब आएको छ । गत शुक्रबार भएको पहिलो खेलमा....

  • ​पूर्वाञ्चलस्तरीय क्रिकेट प्रतियोगितामा इटहरीको विजयी सुरुवात

    न्यूजलय शनिबार २८, असोज २०७४

    इटहरी । झापामा जारी पूर्वाञ्चलस्तरीय बैगुनधरा टि ट्वान्टी क्रिकेट प्रतियोगितामा इटहरीले विजयी सुरुवात गरेको छ । आयोजक वैगुनधारालाई हराउँदै इटहरी ग्रीन सिटी क्रिकेट क्लबले विजयी सुरुवात गरेको हो । 
    १३९ को लक्ष्य पछ्याएको वैगुनधारा क्लब ७९ रनमै समेटिएको थियो । इटहरीको लागि सिद्धान्त लोहनीले....

  • ​सन्यास लिदै छन् भारतीय क्रिकेटर आशिष नेहेरा

    न्यूजलय बिहीबार २६, असोज २०७४

    भारत । भेट्रान भारतीय क्रिकेटर आशिष नेहेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । बायाँ हाते फास्ट बलर नेहेराले आगामी नोभेम्बरपछि १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् ।
    नेहेराले आगामी नोभेम्बरमा घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध हुने पहिलो टि–ट्वान्टी क्रिकेटपछि सन्यास लिने घोषणा गरेका....

  • उत्तरकोरियाका खेलाडीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने- अष्ट्रेलिया

    न्यूजलय बिहीबार २६, असोज २०७४

    काठमाडौं । उत्तर कोरियाको युवा फुटबाल टोलीलाई अस्ट्रेलियाले आफ्नो देशमा प्रवेश गर्न नदिन भएको छ । अष्ट्रेलियाले उत्तरकोरियाको फुटबल टोली र खेलाडीहरुलाई प्रवेश गर्न नदिने घोषणा गरेको हो । 

    उत्तर कोरियालीले विश्वभरबाट आएको विरोधका बावजुत आणविक कार्यक्रमलाई निरन्तर दिएकोले विरोधस्वरुप प्योङयाङको टोलिलाई....

  • ​जान्नुहोस्, कुन कुन देश विश्वकपका लागि छनोट भए

    न्यूजलय बुधबार २५, असोज २०७४

    काठमाडौं । सन् २०१८ रसियामा हुने विश्वकपका लागि हालसम्म कुन कुन देश छनोट भए होलान् भन्ने कुरा अहिले सबैको लागि चासोको विषय बनेको छ । नेदरल्याण्ड, संयुक्त राज्य अमेरिका, वेल्स, चिली जस्ता केही चर्चीत देशहरु भने विश्वकपमा छनोट हुन असफल भएका छन् । 
    छनोट....

  • ​विश्वकपमा छानिए पोर्चुगल र फ्रान्स

    न्यूजलय बुधबार २५, असोज २०७४

    ​काठमाडौं । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपेली समूहबाट फ्रान्स र पोर्चुगल छानिएका छन् । मंगलबार राती भएको खेलमा बेलारुसलाई २-१ ले हराउँदै फ्रान्स विश्वकपमा छानिएको हो । त्यसै गरी स्विट्जरल्याण्डलाई २-० ले हराउँदै युरोपियन च्याम्पियन पोर्चुगल पनि छानिएको छ । 

  • नेदरल्याण्डसका कप्तान रोबिनले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

    न्यूजलय बुधबार २५, असोज २०७४

    काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकपमा नेदरल्याण्डस छनोट नभएसँगै नेदरल्याण्डसका कप्तान आर्जेन रोबिनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । 
    गएराति स्वीडेनसँगको खेलमा स्वीडेनलाई २–० ले हराएपनि नेदरल्याण्डसले प्ले–अफमा स्थान बनाउन सकेन । उक्त खेल सकिने बित्तिकै रोबिनले सन्यास घोषणा गरेका हुन् । 
    ....

  • एएफसी एसियन कपः आज नेपाल–ताजकिस्तान भिड्दै

    न्यूजलय मङ्गलबार २४, असोज २०७४

    काठमाडौं । एएफसी एसियन कप फुटबल अन्तर्गत छनोट खेलको चौथो खेलमा आज नेपाल र  ताजकिस्तान भिड्दैछन् । उक्त खेल ताजकिस्तानको डुसान्बेमा हुनेछ ।  
    समुहका तीन खेलबाट १ अंक मात्रै जोडेको नेपालले एसियन कपमा छनौट हुनका लागि ताजकिस्तानलाई हराउनै पर्ने दबाब आएको छ । 
    ....