Newslaya Home

खेल

  • ​आफ्नै मैदानमा दिल्ली पन्जाबसँग ४ रनले पराजित

    न्यूजलय मङ्गलबार ११, बैशाख २०७५

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किककग्स इलाभेन पञ्जाबसँग पनि पराजित भएको छ  । पन्जाबसँग दिल्ली आफ्नै मैदानमा ४ रनले पराजित भएको हो ।

    फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १....

  • ​रोमाञ्चक जीत सँगै चेन्नई शीर्ष स्थानमा

    न्यूजलय सोमबार १०, बैशाख २०७५

    काठमाडौं । आईपीएल क्रिकेटमा चेन्नई सुपरकिङ्स शीर्ष स्थानमा उक्लिएको छ ।  खेलेका पाँचमध्ये चार खेल जित्ने क्रममा चेन्नईले सनराइजर्स हैदाराबादलाई चार रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । १ सय ८३ रनको लक्ष्य पछ्याएको हैदराबादले ६ विकेट गुमाएर १ सय ७८ रन मात्र बनायो । 

  • ​शनिबार पनि सन्दीपलाई उतारेन दिल्लीले, भोग्यो लगातार चौथो हार

    न्यूजलय आइतबार ०९, बैशाख २०७५

    एजेन्सी । दिल्ली डेयरडेभिल्सले इण्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा लगातार चौथो हार व्यहोरेको छ । शनिबार रोयल्स च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकाल्दा दिल्लीले फेरी पनि हार भोगेको हो । शनिबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराउदै बेंगलोरले जित हात पारेको....

  • ​धुर्मुस-सुन्तलीले उपत्यका भित्रै क्रिकेट रङ्गशाला बनाउने

    न्यूजलय शुक्रबार ०७, बैशाख २०७५

    काठमाडौँ ।अन्ततः धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको क्रिकेट रङ्गशाला उपत्यका भित्रै बन्ने भएको छ । फाउन्डेसनले रङ्गशालाको लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ ।

    सबै किसिमले ललितपुरको जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनको प्राविधिक टोलीले खेलकुद मन्त्रालयमा औपचारिक प्रस्ताव पेस गरेको....

  • ​नेपाल साफ च्याम्पियनसीपको समूह ए मा पर्यो

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    काठमाण्डौ । नेपाल बंग्लादेशमा हुने साफ च्याम्पियनसीपमा समूह ए मा परेको छ । नेपाल रहेको समूहमा बंग्लादेश, भुटान र पाकिस्तान गरी चार टिम रहेका छन् ।

    दक्षिण एसियाली फुटबल महासंघले ढाकामा गरेको ड्र मा समूह बी मा भारत, श्रीलंका र माल्दिभ्स परेका....

  • ​नेपाली खेलाडी शावित्राको माल्दिभ्समा शान

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    काठमाडौं । माल्दिभ्समा सम्पन्न महिला फुटसल प्रतियोगितामा पुलिस क्लब दोस्रो भएको छ । फाइनलमा एपीएलसँग पेनाल्टीमा ३–२ गोलले पराजित भएपछि सावित्रा भण्डारी र अनु बस्नेत सम्मेलित टिम उपविजेतामा सिमित भएको हो ।

    खेलको सुरुवातमा नै एमपीएलले लिएको अग्रतामा अनु बस्नेतले गोल गरेपछि....

  • मंगलबारदेखि झापामा १०औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद हुने

    न्यूजलय मङ्गलबार ०४, बैशाख २०७५

     झापा । झापामा मंगलबार देखि १०औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता  सुरु हुँँदैछ । खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले प्रतियोगिताको उद्घाटन गर्र्ने छन् । 

    युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकद परिषद्को संयोजन तथा झापा....

  • ​ दिल्लीमाथि कोलकाताको सानदार जित

    न्यूजलय मङ्गलबार ०४, बैशाख २०७५

    काठमाडौं । इण्डियन प्रियिमर लिग अन्तर्गत भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । सोमबार राति कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको भारी अन्तरले हराएको छ । टस हारेर ब्याटिङ पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । कोलकाताका लागि नितिश....

  • ​ईपीएलमा ६ खेलाडी छानिए

    न्यूजलय आइतबार ०२, बैशाख २०७५

    काठमाण्डौ । इंग्लिस प्रिमियर लिग (ईपीएल)को प्लेयर अफ द इयरका लागि ४ क्लबका ६ खेलाडी छनोटमा परेका छन् ।

    लिग लिडर सिटीका डेभिड सिल्भा र लेरोय साने तथा म्यान्चेस्टर युनाइटेडका गोलरक्षक डेभिड डी जिया र टोटनह्यामका इंग्लिस स्ट्राइकर ह्यारी केन  सर्ट लिष्टमा....

  • ​ला–लिगामा बार्सिलोनाको नयाँ किर्तिमान

    न्यूजलय आइतबार ०२, बैशाख २०७५

    काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोनाले घरेलु लिग फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ । गएरातिको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै बार्सिलोनाले प्रतियोगितामा लगातर ३९ खेल अपराजित रहँदै किर्तिमान कायम गरेको हो ।

    यसअघि यो कीर्तिमान रियाल सोसिडाडाको नाममा ३८ खेलको थियो....