Newslaya Home

खेल

  • टी–१० लिग : पारस आवद्ध अबुधावीको जित

    न्यूजलय आइतबार ०१, मङि्सर २०७६

    काठमाडौं । टी–१० लिग अन्तर्गत आइतबार भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काको टिम अबुधावीले जित हात पारेको छ । नर्दन वारियर्सलाई पराजित गर्दै टिम अबुधावीले ४ अंक बटुलेको छ ।

    टस जितेर पहिलो ब्याटिङ गरेको नर्दनले १ विकेट गुमाएर ९२ रन....

  • राष्ट्रिय टिमबाट बर्खास्तमा परेका विमल र अन्जनसहित चार फुटबलरमाथि थप अनुसन्धन हुने

    न्यूजलय आइतबार ०१, मङि्सर २०७६

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट बर्खास्तमा परेका चार जना फुटबलरमाथि थप अनुसन्धन हुने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको थियो ।

    ....

  • नाइटक्लबमा रक्सी खाएर मातेपछि विमल र अन्जनसहित चार फुटबलर राष्ट्रिय टिमबाट आउट

    न्यूजलय शनिबार ३०, कार्तिक २०७६

    काठमाडौं । विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले उनीहरुसँगै दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको हो ।

    विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका खेलाडीहरु भुटान जानु अघिल्लो रात शुक्रबार....

  • हङकङविरुद्ध नेपालको जित

    न्यूजलय शनिबार ३०, कार्तिक २०७६

    काठमाडौं । बंगलादेशमा जारी एसीसी इमिर्जिङ टिम एसिया कपमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको छ ।

    टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले हङकङलाई २१८ रनको विजय लक्ष्य दिएको थियो । उक्त लक्ष्य हङकङले भेट्टाउन सकेन । उसले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन....

  • सन्दीपले आईपीएल २०२० दिल्लीबाट खेल्ने

    न्यूजलय शुक्रबार २९, कार्तिक २०७६

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले आईपीएल २०२० दिल्लीबाट खेल्ने भएका छन् । दिल्ली क्यापिटलले शुक्रबार सार्वजनिक गरेको टिममा सन्दीप पर्न सफल भएका हुन् । सन्दीपसँगै कागिसो राबाडा र केमो पल मात्र विदेशी खेलाडी छन् । बाँकी ११ जना सबै....

  • रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको शानदार जित

    न्यूजलय शुक्रबार २९, कार्तिक २०७६

    काठमाडौं । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले शानदार जित निकालेको छ । युरोकप छनोट अन्तर्गत बिहीबार आफ्नो घरेलु मैदानमा भएको खेलमा पार्चुगलले लिथ्वानियालाई ६–० गोलले हराएको हो । यससँगै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ ।

    रोनाल्डोले यो ह्याट्रिकसँगै अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्‍याएका छन् ।

    ....

  • ह्यारीको ह्याट्रिकमा इंग्ल्यान्डको शानदार जित, युरो कपमा छनोट

    न्यूजलय शुक्रबार २९, कार्तिक २०७६

    काठमाडौं । इंग्ल्यान्ड युरो कप फुटबल २०२० को लागि छनोट भएको छ । बिहीबार राति भएको खेलमा मोन्टेनेग्रोलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरो कपमा छनोट भएको हो ।

    घरेलु टोली इंग्ल्यान्डलाई युरो कपमा प्रवेश गराउने क्रममा कप्तान ह्यारी केनले ह्याट्रिक गरे ।....

  • एशिया कप क्रिकेटमा नेपाल भारतसँग ७ विकेटले पराजित

    न्यूजलय बिहीबार २८, कार्तिक २०७६

    बिबिसि । पवन सर्राफ र शरद भेषवाकरले सम्झन लायक ब्याटिङ गरेका भए पनि नेपाल बिहीबार भारतसँग क्रिकेटमा सात विकेटले पराजित भएको छ ।

    बाङ्ग्लादेशमा सुरु भएको एसीसी इमर्जिङ् टीम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल, हङ्‍कङ र ओमानका राष्ट्रिय टोली एवम् भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान र....

  • नेपालमा पहिलोपटक एक्स्ट्रीम कार रेस हुँदै

    न्यूजलय बिहीबार २८, कार्तिक २०७६

    काठमाडौं । नेपालमा पहिलोपटक फर्मुला वान इ–कार रेसिङ आयोजना हुने भएको छ । विश्वका विभिन्न पाँच स्थानमा हुने उक्त कार रेसिङ मुस्ताङमा सन् २०२१ मा हुने निश्चित भएको हो ।

    फर्मुला इ च्याम्पियनसीपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागले मंगलबार मुस्ताङ नै पुगेर साइट अवलोकन....

  • विराटनगर डोरीतान समितिद्वारा पत्रकार सम्मेलन सम्पन्न

    न्यूजलय बिहीबार २८, कार्तिक २०७६

    मोरङ । आगामी शनिबार मोरङ जिल्लाका २० भन्दा बढी कर्पोरेट समूह बीच प्रतियोगिता हुने भएको छ ।

    विराटनगर डोरीतान समितिको आयोजनामा सहिद मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

    प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख....