सन्दीपले लाहोरबाट पीएसएल खेल्ने
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट खेल्ने भएका छन् ।
सन्दीपले लाहोर कलन्दर्सबाट पीएसएल खेल्ने भएका हुन् । जसका लागि शनिबार (आज) सन्दीप कराँची प्रस्थान गरेका छन् । सन्दीप कतारको दोहा हुँदै कराँची पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको....