सुनसरीको दुहबीस्थित एक उद्योगमा लागेको आगो निभाउन आधा दर्जन बढी दमकल परिचालन

न्युजलय २३ असोज २०८१, बुधबार १०:१९ मा प्रकाशित

इटहरी । सुनसरी मोरंग औद्योगिक करिडोर अन्तर्गत दुहबी नगरपालिकाको सोनापुरस्थित एक उद्योगमा आगलागी भएको छ । 


हनुमन्ते पोलिमायर उद्योगमा लागेको आगलागी निभाउन सुनसरी र मोरंगका विभिन्न पालिकाका आधा दर्जन बढी दमकलहरु पुगेपनि आगो नियन्त्रणमा लिन सकेको छैन ।


थप विवरण आउन बाँकी छ ।