लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

न्युजलय ३० चैत २०७८, बुधबार ०७:१७ मा प्रकाशित

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ ।

 

आयोगले बुधबार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो । 

 

इच्छुक उम्मेदवारले अनलाइन मार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ । 


एसईई उत्तीर्ण भएकाले पनि आवेदन दिन सक्नेछन् ।