इटहरीको वडा नं. २ का वडाध्यक्ष भन्छन्, ‘पाँच वर्षमा सबै योजना पुरा गर्छौं ।’
इटहरीमा जनप्रतिनिधि चुनिएको एक वर्ष बढी भइसकेको छ । पाँच वर्षको समय लिएर आएका जनप्रतिनिधिहरुले प्राथमिकतामा सडक र पूर्वाधारलाई राखेका छन् । तर विभिन्न ठाउँको आवश्यकताअनुसार केही फरक योजनाहरुसमेत छन् । एक वर्षको स्थानिय तहको विकासको प्रगती बारे न्यूजलयले इटहरीका विभिन्न वडाका वडाध्यक्षहरुसँग कुराकानी गर्ने....