‘हामीले अपेक्षा गरे अनुसार जनतालाई दिन सकेका छैनौँ’
सुनसरीको इटहरी वडानम्बर–७ इटहरीकै ग्रामिण वडामा पर्छ । सुकुम्बासीवस्ति र निम्न वर्गका मानिसहरुको बसोबास रहेकोे यो वडामा जनप्रतिनिधि आएपछि विकास निर्माणका काम अघि बढिरहेको छ । वडाको काम, योजनाको विषयमा वडाध्यक्ष नर बहादुर राईसँग न्युजलयकी सरिता भण्डारीले लिएको अन्तर्वार्ता ः
आजभोली केमा....