‘सेतो बंगला स्कुल विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिन्छ’
सेतो बंगला स्कुल इटहरी ४ मा अवस्थित स्कुल हो । आफ्नै भवनमा यातायात र हरेक किसिमका पूर्वाधारले सम्पन्न यो स्कुलको आफ्नै खेल मैदानसमेत छ । स साना बालबालिकालाई मन्टेश्वरी शिक्षादेखि माथिल्लो कक्षाका विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप र सामाजिकीकरणमार्फत् उनीहरुको चौतर्फी विकासमा यो स्कुल लागिपरेको छ । ....