‘समस्या आयो भन्दैमा व्यवशाय रोकिनु हुँदैन’ : कमल पौडेल
इटहरीमा उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै गर्दा इटहरीस्थित नव दुर्गा स्टोर्स किराना तथा रत्न इटरप्राइजेजको प्रोप्राइटर रहेका कमल पौडेल वाणिज्यतर्फ सदस्यमा उठेका छन् । उनीसँग न्यूजलयको लागि सरिता भण्डारीले गरेको कुराकानी :
चुनावको तयारी कसरी गरिहनु भएको छ ?
चुनावको तयारीमा अहिले हामी मुख्यतयाः आफ्ना....