‘विकासको काममा भ्रष्टाचार हुनु हुँदैन’ : राजकुमार कार्की
सुन्दरहरैचा नगरपालिका वार्ड नं. ९ विराटचोक क्षेत्रमा पर्छ । सुन्दरहरैचाको सबैभन्दा ठुलो हाटबजार यो वडामा लाग्ने हुँदा ढल, बाटो तथा बजार व्यवस्थापन गर्न वडालाई समस्या छ । जनप्रतिनिधि आएको दुई वर्षपछि वडाको प्रगती र अन्य विषयमा वडाध्यक्ष राजकुमार कार्कीसँग न्यूजलयकी सरिता भण्डारीले गरेको कुराकानीको सार....