Newslaya Home

अन्तर्वार्ता

  • ‘व्यवसायिहरुको लागि उत्साहपुर्वक दिनरात काम गर्नेछु ’ : रितेश श्रेष्ठ

    न्यूजलय शुक्रबार ०६, असार २०७६

    अहिले उद्योग वाणिज्य संघ इटहरीको चुनावी सरगर्मी बढेको छ । असार १४ गते हुने निर्वाचनका लागि शैलेसकुमार विष्ट समुहको समुहबाट वाणिज्यतर्फका सदस्य पदका उम्मेदवार रितेश श्रेष्ठसँग गरेको कुराकानीः

    अहिले केमा ब्यस्त हुनुहुन्छ ?

    खासगरी अहिले त अब ब्यवसायी हरुको हकहितको लागि बाणिज्यतर्फको सदस्य पदको उम्मेद्वार....

  • ‘महिला व्यवशायीहरुलाई सहयोग गर्नेगरी भूमिका खेल्छु’ : पुनम थापामगर

    न्यूजलय शुक्रबार ०६, असार २०७६

    इटहरीमा हुन लागेको उद्योग वाणिज्य संघको चुनावलाई विशेष महत्वका साथ प्रदेश १ मा हेरिएको छ । व्यवशायिक केन्द्र बनेको इटहरीको यो चुनावमा महिलातर्फ चार जना प्रतिष्पर्धी छन् । तीमध्येकी एक सुमेरु गेष्ट हाउसकी सञ्चालिका पुनम थापामगर महिलातर्फ सदस्यमा उठेकी छिन् । उनीसँग न्यूजलयको लागि सरिता....

  • ३० वर्षको व्यवशायिक अनुभवलाई इटहरीका व्यवशायीको हितमा लगाउन चाहन्छु: गायित्री कट्वाल(भण्डारी)

    न्यूजलय बिहीबार ०५, असार २०७६

    इटहरीमा उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै गर्दा इटहरीस्थित जी फोर कलेक्सनकी प्रोप्राइटर गायित्री कट्वाल भण्डारी वाणिज्यतर्फ सदस्यमा उठेकी छन् । उनीसँग न्यूजलयको लागि सरिता भण्डारीले गरेको कुराकानी :

    चुनावको तयारी कसरी गरिरहनु भएको छ ?
    अहिले व्यवसायिहरुसंग भेटेर भोट माग्ने क्रम जारी छ । लगभग....

  • ‘व्यवशायीहरु एकताबद्ध भए जस्तोसुकै समस्या समाधान हुन्छ’ : टंकप्रसाद खनाल

    न्यूजलय बुधबार ०४, असार २०७६

    इटहरीस्थित एम.के. मार्केटिङका प्रोप्राइटर तथा हुलास खाद्यान्न, मख्खन र विभिन्न प्रकारका कस्मेटिक आइटमहरुको इटहरी कार्यक्षेत्र बनाएर डिस्ट्रिब्युटन पेशामा संलग्न हुनुभएका टंकप्रसाद खनाल उद्योग वाणिज्य संघ इटहरीको चुनावमा वाणिज्यतर्फ सदस्यमा उठ्नुभएको छ । वितरक संघ इटहरीको संस्थापक अध्यक्ष, किराना व्यवशायी संघ इटहरीको संस्थागत सचिवलगायत विभिन्न सामाजिक....

  • ‘समस्या आयो भन्दैमा व्यवशाय रोकिनु हुँदैन’ : कमल पौडेल

    न्यूजलय मङ्गलबार ०३, असार २०७६

    इटहरीमा उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै गर्दा इटहरीस्थित नव दुर्गा स्टोर्स किराना तथा रत्न इटरप्राइजेजको प्रोप्राइटर रहेका कमल पौडेल वाणिज्यतर्फ सदस्यमा उठेका छन् । उनीसँग न्यूजलयको लागि सरिता भण्डारीले गरेको कुराकानी :

    चुनावको तयारी कसरी गरिहनु भएको छ ?
    चुनावको तयारीमा अहिले हामी मुख्यतयाः आफ्ना....

  • ‘व्यवशायीलाई व्यवशायीक ज्ञान र व्यवस्थापनका काममा सक्षम बनाउनुुपर्छ’ : रन्जु सिग्देल

    न्यूजलय शनिबार ३२, जेठ २०७६

    रन्जु सिग्देल इटहरीकी सक्रिय महिला व्यवशायी हुन् । सिग्मा सप्लायर्सकी सञ्चालक रहेकी सिग्देल विभिन्न संघसंस्थामा रहेर सामाजिक जिम्मेवारी निर्वाहसमेत गरीरहेकी छिन् । उनी शैलेश विष्ट प्यानलबाट उद्योगी व्यवशायीको चुनावको उम्मेदवार बनेकीछिन् । उनीसँग न्यूजलयका लागि सरिता भण्डारीले गरेको कुराकानी :

    चुनावको तयारी कसरी गरिरहनु भएको....

  • ‘सबै इटहरीवासीलाई रोजगार बनाउन सकिन्छ’ : राजेन्द्र केशरी घिमिरे

    न्यूजलय शुक्रबार ३१, जेठ २०७६

    राजेन्द्र केशरी घिमिरे इटहरीका अगुवा व्यवशायी हुन् । दन्तकाली फुड इन्डस्ट्रिजका सञ्चालक र विभिन्न संघसंस्थामा रहेर सामाजिक जिम्मेवारी निर्वाह गरीरहेका केशरी शैलेश विष्ट प्यानलबाट उद्योगी व्यवशायीको चुनावमा उठेका छन् । उनीसँग न्यूजलयका लागि सरिता भण्डारीले गरेको कुराकानी :

    चुनावकोे तयारी कसरी गरिरहनु भएको छ ?

  • ‘आफ्नै तौल घटाएपछि अरुलाई सिकाउन व्यायमशाला खोलेँ’

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    हुन त उनी आइटीकी विद्यार्थी हुन् । तर आइटी पढ्दा पढ्दै उनले फलाम उचाल्न थालिन् । लामो समय डेनमार्कमा बसेर भर्खरै नेपाल आएकी ममता पर्साइले आइटी सपना छाडेर अहिले मानिसहरुलाई फिटनेस सिकाइरहेकी छिन् । इटहरीको वीपी चोकमा उनले खोलेको द व्यायमशाला नामक फिटनेस सेन्टरमा इटहरीवासीको....

  • ‘व्यवसायीक विकास र धरानको समृद्धीका लागि काम गर्छु

    न्यूजलय शनिबार २५, जेठ २०७६

    व्यापारी, व्यवसायी तथा उद्योगीहरुको साझा संगठन सुनसरी उद्योग वाणिज्य संघको जेठ २७ गते हुन लागेको नयाँ कार्यसमिती चयनका लागि बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालिका धरान शाखा प्रमुख मान बहादुर दियालीले पनि आफ्नो उम्मेदवारी दिनु भएको छ ।

    अघिल्लो कार्यसमितीमा सदस्यका रुपमा विजयी भई धरानको व्यापार व्यवसायको....

  • ‘पर्यटन विकासको लागि अन्तर्राष्ट्रिय फोरमहरुलाई उपयोग गर्न सकेका रहेनछौं’

    न्यूजलय आइतबार १२, जेठ २०७६

    सुनिल भुषाल प्रिमियर ग्रुपका सिइओ हुन् । प्रिमियर ग्रुपले होटल मेनेजमेन्टसम्बन्धि कलेज, होटल, ब्यांक्वेट लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको छ । पर्यटनमा गहिरो चासो राख्ने भुषाल केही समयअघि स्वीट्जरल्याण्डमा भएको पर्यटनसम्बन्धि फेयरमा सहभागि भए । उनीसँग उक्त कार्यक्रमको विषयमा अनुभव र नेपालले सिक्न सक्ने विषयहरुका....