‘राजधानी र नामांकनको विषयमा पार्टीको ह्वीप मान्दैनौं’
लिलम बस्नेत सुनसरीबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् । इटहरीका व्यापारीको नेताको रुपमा तीन वर्षअघि मात्र उदाएका उनी चुनाव लडेर प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले प्रदेश संसदमा उनी निकै सक्रिय देखिन्छन् । व्यापारीको हक हितका साथै इटहरीलाई राजधानी बनाउने पक्षमा उनले लबिङ गरिरहेका....