Newslaya Home

अन्तर्वार्ता

  • ‘इटहरी सरकारलाई काग्रेसको सहयोग छ, तर आफ्नै कारण पछि पर्दैछ’ : हेमकर्ण पौडेल (भिडियो अन्तर्वार्ता)

    न्यूजलय सोमबार १३, असोज २०७६

    हेमकर्ण पौडेल इटहरीको राजनीतिमा चर्चित नाम हो । इटहरीको नगर सभापती हुँदै प्रदेश सभाको उम्मेदवारसम्म भइसकेका पौडेल वाककलामा पनि निपुण छन् ।

    नेपाली कांग्रेसले गरेको जागरण अभियानका क्रममा विभिन्न ठाउँमा प्रशिक्षणसमेत चलाईसकेका उनी आफ्नै पार्टी र नेताको खरो आलोचना गर्छन् ।

    न्युजलयसंग उनले पार्टी र....

  • “विकास निर्माणको आधार नै सबैको सक्रिय सहभागिता हो,” : डेगराज

    न्यूजलय आइतबार १२, असोज २०७६

    रामधुनी नगरपालिका पूर्वको विकासोन्मुख नगर हो । धार्मिक, पर्यटकीय, आर्थिक सबै हिसाबले महत्वपूर्ण यो नगरको वडा नं. ५ बजार क्षेत्र हो । सडक, ढल निकास तथा पूर्वाधार यहाँको मुख्य चासोका विषयहरु हुन् । वडावासीको विकास चाहना र समग्र विकासको बारेमा वडाध्यक्ष डेगराज फुँयलसँग ज्योति पोख्रेलले....

  • हरिनगरको समस्या सुनसरी खोला (भिडियो अन्तर्वार्ता)

    न्यूजलय बिहीबार ०९, असोज २०७६

    इटहरी । हरिनगर गाउँपालिकाको मुख्य समस्या सुनसरीे खोला रहेको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् ।

    सुनसरी खोला नियन्त्रणको विषयमा संघिय सरकार र प्रदेश सरकारसँग कुरा राखेको उनले बताए । इनरुवादेखि बोर्डरसम्म नदी नियन्त्रण भएमा उक्त क्षेत्र पञ्जाब जस्तो प्रगति हुने उनले बताए ।

    अन्सारीका....

  • ‘विकासको काममा भ्रष्टाचार हुनु हुँदैन’ : राजकुमार कार्की

    न्यूजलय आइतबार ०५, असोज २०७६

    सुन्दरहरैचा नगरपालिका वार्ड नं. ९ विराटचोक क्षेत्रमा पर्छ । सुन्दरहरैचाको सबैभन्दा ठुलो हाटबजार यो वडामा लाग्ने हुँदा ढल, बाटो तथा बजार व्यवस्थापन गर्न वडालाई समस्या छ । जनप्रतिनिधि आएको दुई वर्षपछि वडाको प्रगती र अन्य विषयमा वडाध्यक्ष राजकुमार कार्कीसँग न्यूजलयकी सरिता भण्डारीले गरेको कुराकानीको सार....

  • ‘मेयरको भूमिका मैले निभाएको हुँ, मेरो श्रीमानले होइन,' : मन्जु भण्डारी, उपमेयर (भिडियो)

    न्यूजलय शनिबार ०४, असोज २०७६

    धरान । धरानमा मेयर तारा सुब्बाको मृत्युपछि उपमेयर मन्जु भण्डारीले कार्यवाहक मेयरको भूमिका लिइन् । उनले जिम्मेवारी लिँदै गर्दा काम गर्न नसक्ने पो हो कि भन्नेहरु पनि धेरै थिए । एकातिर उपमेयरकै जिम्मेवारी, त्यसमा पनि थपिएको मेयरको भूमिका, गाह्रै काम थियो । जसलाई आफूले कुशलतापूर्वक....

  • 'शिक्षा, कृषि र पुर्वाधारमा जोड दिइरहेका छौं' : मनेश चौधरी

    न्यूजलय आइतबार २९, भदौ २०७६

    रामधुनि नगरपालिका ४ रामधुनि नगरपालिकाकै एउटा ऐतिहासिक धार्मिक तीर्थस्थल रामधुनि मन्दिर रहेको वडा हो । यो वडाका करिब ८० प्रतिशत जनताहरु कृषि पेशामा आश्रित छन् । कृषिभुमि र ऐतिहासिक धार्मिक तीर्थस्थल भएको यो वडामा जनप्रतिनिधिहरु आएपछि विकासको क्रमले गति पाएको छ । वडाको विकासको अवस्था....

  • ‘वन्यजन्तु आरक्ष वरदान हो, तर जनावरबाट भने गाउँ आतंकीत छ’

    न्यूजलय बुधबार २५, भदौ २०७६

    सुनसरीको कोशी गाउँपालिका पर्यटकीय तथा कृषि सम्भावनाले भरिएको गाउँपालिका हो । नेपालकै सबैभन्दा ठूलो सिमसारको रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष यहीँ छ भने प्रदेश सरकारले ठूलो लगानीमा रिफ्रेसमेन्ट सेन्टर बनाउने तयारी पनि गरिरहेको छ । तर गाउँपालिकासँग प्रशस्तै समस्याहरु पनि छन् । आरक्षबाट निस्केको....

  • 'सहयोग गर्नुहोस्, पाँच वर्षमा वडालाई बजारोन्मुख बनाउनेछौं'

    न्यूजलय बुधबार २५, भदौ २०७६

    सुनसरीको रामधुनी नगरपालिका १ रामधुनिमै सबैभन्दा बढि मानिसको बसोबास भएको वडा हो । यो वडाका धेरै समस्याहरु जनप्रतिनिधि आएपछि समाधान हुने क्रममा छन् । विकास निर्माणका काम अघि बढिरहेको छ । वडाको विकासको अवस्था तथा योजनाको विषयमा यसै वडाका वडाध्यक्ष महेश चौधरीसँग न्युजलयकी सरिता भण्डारीले....

  • ‘वडाको मुख्य समस्या भनेको ढल निकास हो’ : सैलेन्द्र श्रेष्ठ

    न्यूजलय शुक्रबार २०, भदौ २०७६

    सुन्दरहरैंचा नगरपालिका वार्ड नं. ४ का वडाध्यक्ष सैलेन्द्र श्रेष्ठ वडामा सम्भावना देख्ने वडाध्यक्ष हुन् । वडावासीको कामको लागि निक्कै सक्रिय उहाँ वडाध्यक्ष भएसँगै वडामा शिक्षा, स्वास्थ्य, बाटोलगायतका पूर्वाधारको विकासमा लागि पर्नुभएको छ । उहाँसँग वडाको विकासको बारेमा न्युजलयका सरिता भण्डारीले गरेको कुराकानी :

    आजभोली के....

  • 'विजयपुर अस्पतालले पुर्वमै विशिष्ट स्वास्थ्य सेवा दिइरहेको छ'

    न्यूजलय बिहीबार १९, भदौ २०७६

    धरानमा विगत ६ वर्षदेखि निजी क्षेत्रबाट सुविधासम्पन्न विजयपुर अस्पताल सञ्चालन भइरहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछि धरानमा स्थापना भएको यो अस्पताल एक सय भन्दा बढि शैय्या क्षमताको छ । केहि वर्षदेखि यस अस्पतालमा प्लाष्टिक सर्जरी सेवा पनि सञ्चालनमा आएको छ । यसै....