‘बुटिकले तपाइलाई फरक डिजाइन दिन्छ’ : अरमान
अरमान खान इटहरीमा बुटिक व्यवशाय सञ्चालन गर्छन् । २०११ सालमा बेङ्ग्लोरको जेबी इस्टीच्युटमा टेक्सटाइल इन्जीनियरिङ गरेपछि कतारमा स्नातक तहको अध्ययन सकेका खानले कतारमै कामसमेत गरे । काम गर्दा गर्दै टेक्सटाइल इन्जीनियरिङ सके । सन् २०१२ मा थाइल्याण्डमा बुङका फेसन इस्टीच्युट भन्ने फेसन कलेजमा फेसन डिजाइनिङको....