Newslaya Home

अन्तर्राष्ट्रिय

  • कोरोना संक्रमण घटेपछि अष्ट्रेलियाका केही स्कूल सञ्चालनमा

    न्यूजलय सोमबार २९, बैशाख २०७७

    सिड्नी । कोरोना भाइरसको संक्रमणमा कमी आउन थालेसँगै अष्ट्रेलियाका केही राज्यका स्कूलहरू सोमबारबाट खुल्न थालेका छन् ।

    अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य, न्यु साउथ वेल्स र उत्तरी राज्य क्वीन्सल्याण्डका विद्यार्थीहरू सिमित आधारमा विद्यालय जान सुरु गरेको त्यहाँका राज्य नेताहरूले बताएका छन् ।

    न्यु साउथ....

  • विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या घट्दै

    न्यूजलय सोमबार २९, बैशाख २०७७

    काठमाडौं । विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या घट्दो क्रममा रहेको छ ।

    आइतबार ३ हजार ४ सय ६३ जनाको ज्यान गएको र ७८ हजार ८ सय ४७ जना नयाँ बिरामी थपिएका वल्डओमिटरले जनाएको छ । यसअघि शनिबार ४ हजार २ सय ४८ जनाको....

  • भारतमा एकैदिन ४३ सयमा कोरोना संक्रमण

    न्यूजलय सोमबार २९, बैशाख २०७७

    काठमाडौं । भारतमा एकैदिन ४३ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो एकै दिन फेला पर्नेमा हालसम्मकै सर्वाधिक संख्या हो ।

    आइतबार भारतमा ४ हजार ३ सय ५३ जनामा कोरोनाको नयाँ संक्रमण देखा परेको हो । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित....

  • सिक्किमको सीमावर्ती नाकुला क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच हात हालाहाल

    न्यूजलय आइतबार २८, बैशाख २०७७

    बिबिसि । भारत र चीनको सीमामा दुई देशका सेनाबीच हात हालाहाल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    भारतको सीमावर्ती राज्य सिक्किमस्थित नाकुला क्षेत्रमा भएको विवादमा सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएको एक सैन्य अधिकारीले बताएका छन्।

    शनिवारको उक्त घटना स्थानीय सैन्य कमान्डरहरूले आपसी समझदारीका....

  • अमेरिकामा कोरोनाबाट ८० हजार बढीको मृत्यु, संक्रमितको संख्या १३ लाख नाघ्यो

    न्यूजलय आइतबार २८, बैशाख २०७७

    काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमणबाट अमेरिकामा हालसम्म ८० हजार ३७ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ४७ हजार ३०९ जना संक्रमित छन् ।

    त्यस्तै २ लाख ३८ हजार ७८ जना उपचारपछि निको भएका छन् भने १६ हजार ८१६ जनाको स्वास्थ्य अवस्था....

  • चीनमा फेरी १४ जनामा देखियो कोरोनाको नयाँ संक्रमण

    न्यूजलय आइतबार २८, बैशाख २०७७

    काठमाडौं । चीनमा १४ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको छ । गत २८ अप्रिल यता कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै हो ।

    १४ संक्रमितमध्ये दुईजना विदेशबाट आएका हुन् भने १२ जना लोकल ट्रान्समिसन हो ।

    चीनमा पछिल्ला केही दिनमा कुनै लक्षण नदेखिएका २० वटा....

  • कोरोना संक्रमणबाट विदेशभर ७८ नेपालीको मृत्यु

    न्यूजलय आइतबार २८, बैशाख २०७७

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ७८ नेपालीको मृत्यु भएको जनाएको छ ।

    यस्तै ५ हजार ५ सय ८१ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित....

  • सडक आफ्नै भूमिमा बनाइएको हो : भारतीय विदेश मन्त्रालय

    न्यूजलय आइतबार २८, बैशाख २०७७

    नयाँदिल्ली । भारतले शुक्रबार उद्घाटन गरिएको सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड उत्तराखण्डको राज्यको पिथौरागढ जिल्लामा पर्ने र तिर्थालुहरुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको साविककै मार्गअन्तर्गत रहेको उल्लेख गरेको....

  • युएईमा एकै दिन २२ नेपाली कामदारमा कोरोना संक्रमण

    न्यूजलय शनिबार २७, बैशाख २०७७

    काठमाडौं । सयुक्त अरब इमिरेट्स (युएई) मा एकै दिन २२ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । शारजहाको एक सफाइ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारमा कोभिड–१९ सङ्क्रमण देखिएको हो ।

    सङ्क्रमण हुने २२ जना नेपाली महिला कामदार रहेको गैर आवासीय नेपाली संघ....

  • अमेरिकामा कोरोनाले धेरैको ज्यान गएपछि हिन्दु पूजारीद्धारा ‘शान्ति पाठ’

    न्यूजलय शनिबार २७, बैशाख २०७७

    एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण धेरैको ज्यान गएपछि हिन्दु पूजारी बोलाएर ‘शान्ति पाठ’ गरिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हिन्दू धर्म दर्शनमा महत्वपूर्ण मानिएको र यजुर्वेदमा उल्लेख गरिएको शान्ति पाठको ऋचा ब्राह्मणद्वारा पाठ गराइएको हो....