Newslaya Home

अन्तर्राष्ट्रिय

  • अफगानिस्तानमा बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु

    न्यूजलय शनिबार १७, साउन २०७७

    एजेन्सी । अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

    शुक्रबार राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ । बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पु¥याएको अधिकारीहरुको भनाइ छ ।

    ....

  • विश्वभर एकैदिन थपिए दुई लाख ९२ हजारबढी कोरोना संक्रमित

    न्यूजलय शनिबार १७, साउन २०७७

    काठमाडौं । विश्वभर एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शुक्रबार एकै दिन विश्वभर दुई लाख ९२ हजार ५२७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसअघि जुलाई २५ मा दुई लाख ८६ हजार १६९ तथा जुलाई....

  • पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु  

    न्यूजलय शनिबार १७, साउन २०७७

    काठमाडौं । भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ ।

    पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ ।

    मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसकेका छन् ।....

  • भारतमा मदिरा नपाएपछि स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

    न्यूजलय शनिबार १७, साउन २०७७

    काठमाडौं । भारतको आन्द्र प्रदेशमा सरकारले मदिरा पसल बन्द गरेपछि स्यानिटाइजर पिएर कम्तिमा दश जनाको मृत्यु भएको छ।

    कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएको आन्द्र प्रदेशको कुरिचेदुका ती व्यक्तिहरूले स्यानिटाइजर पिएका थिए।

    जिल्ला प्रहरी कार्यलयका प्रमुख सिद्धार्थ कौशलले दिएको जानकारीअुसार उनीहरूले पानी र ‘सफ्ट ड्रिङ्क’मा....

  • भारतमा एकैदिन थपिए ५७ हजार बढी कोरोना संक्रमित

    न्यूजलय शनिबार १७, साउन २०७७

    काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा ५७ हजार ७०४ जना संक्रमित थपिएका छन् । यो भारतमा एकैदिन संक्रमित हुनेको अहिलेसम्मकै सर्वाधिक संख्या हो ।

    यसअघि शुक्रबार पनि त्यहाँ ५४ हजार ९६६ जना संक्रमित....

  • सिपाहीले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

    न्यूजलय शुक्रबार १६, साउन २०७७

    कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दक्षिणी किवु प्रान्तको साँगे शहरमा एक सैनिकले बिहीबार राति अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जना सर्वसाधारणको मृत्यु भएको कङ्गोली प्रहरीले बताएको छ ।

    कङ्गोली सैनिक स्रोतका अनुसार सैनिक सिपाहीले स्थानीय एक व्यक्तिको फोन चोर्न खोजेको र उक्त समय स्थानीय केही....

  • फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा

    न्यूजलय शुक्रबार १६, साउन २०७७

    एजेन्सी । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगमा मुद्दा दायर गरिएको छ ।

    स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोपमा फिफा अध्यक्ष इन्फान्टिनोविरूद्ध स्विट्जरल्यान्डमा मुद्दा दायर गरिएको हो ।

    अदालतले लौबरले फिफाको छानबिन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेको कुरा लुकाएको....

  • अफगानिस्तानमा बम आक्रमणमा परी १७ जनाको मृत्यु

    न्यूजलय शुक्रबार १६, साउन २०७७

    काठमाण्डौ । अफगानिस्तानको लागोर प्रान्तमा भएको कार बम हमलामा परी १७ जनाको मृत्यु भएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको बताइएको छ।

    बिहीबार भएको सो आक्रमणमा परी कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी....

  • भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड

    न्यूजलय शुक्रबार १६, साउन २०७७

    काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

    बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको छ ।

    शुक्रबार बिहानसम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित....

  • भारतले चीनसँगको सीमामा ३५ हजार सैनिक थप गर्ने

    न्यूजलय बिहीबार १५, साउन २०७७

    एजेन्सी । भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा ३५ हजार सैनिक थप गर्ने भएको छ ।

    भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखा (एलएसी) छ । मामा सैनिक थप्ने कार्यले भारतको रक्षा खर्च पनि वृद्धि हुने भएको हो ।

    गत....