Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​भारतमा रेल दुर्घटना, ७४ जना घाइते

    न्यूजलय बुधबार ०७, भदौ २०७४

    भारत । उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार एक यात्रुबाहक रेल दुर्घटनामा पर्दा ७४ जना घाइते भएका छन् । बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा....

  • ​अमेरिकी हवाई आक्रमणबाट ४२ सिरियालीको मृत्यु

    न्यूजलय बुधबार ०७, भदौ २०७४

    बेरुत । सिरियाली शहर राकामा अमेरिकी सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमाबाट कम्तीमा ४२ जना सर्वसाधारणको मृत्यु भएको छ । इश्लामिक स्टेट (आइएस) समूह विरुद्ध गरेको उक्त आक्रमणमा परि १९ जना महिला र १२ बालबालिकाको मृत्यु भएको हो ।
    सोमबार र मङ्गलबारको अमेरिकी हवाई आक्रमणपछि....

  • ​बार्सिलोना आक्रमणका मुख्य योजनाकारको सुरक्षाकारबाहीमा मृत्यु

    न्यूजलय बुधबार ०७, भदौ २०७४

    बार्सिलोना । बार्सिलोना आक्रमणका मुख्य योजनाकारी संदिग्ध युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मृत्यु भएको छ । फरार रहेका अबुयाकुबलाई बार्सिलोनादेखि ४० किलोमिटर पश्चिममा एउटा फोहोर प्रशोधन केन्द्र नजिक गोप्य सूचनापछि गोली हानिएको स्पेन प्रहरीले जनाएको छ । 
    नक्कली विस्फोटक ‘बेल्ट’ लगाएका अबुयाकुब अरेबिकमा ’ईश्वर महान्....

  • ​माल्दिभ्सको संसद सेनाको नियन्त्रणमा

    न्यूजलय मङ्गलबार ०६, भदौ २०७४

    काठमाडौं । माल्दिभ्सको संसद भवनलाई त्याहाका सेनाले नियन्त्रणमा लिएको छ । विपक्षी सांसदहरुले सभामुखविरुद्धको अविश्वासको प्रस्ताव रोक्नको लागि सरकारले सेना प्रयोग गरेको आरोप लगाएका छन् ।
    सादा पोशाकमा आएका सेनाले सांसदहरुलाई संसदमा प्रवेश नदिएको ट्वीटरमा भिडियो पोष्ट गरिएको छ । विपक्षी पार्टीकी सांसद इभा....

  • भारतमा पनि अब मुसलमान समुदायमा तलाक असंवैधानिक

    न्यूजलय मङ्गलबार ०६, भदौ २०७४

    नइ दिल्ली । भारतको सर्वोच्च अदालते मुसलमान समुदायमा रहेको सम्बन्धविच्छेद गर्ने चलन असंवैधानिक भएको फैसला गरेको छ । अदालतले दुई तिहाईको बहुमतको फैसलामा सो चलनलाई गैर इस्लामिक भनेको छ ।
    उक्त चलन बमोजिम मुसलमान पुरुषले आफ्ना श्रीमतीलाई केवल तीन चोटी तलाक भनेको भरमा सम्बन्ध....

  • ​बिस्फोट गराएको भन्दै बिमल गुरुङसहित तीनजना पक्राउ

    न्यूजलय सोमबार ०५, भदौ २०७४

    काठमाडौं । दार्जिलिङको मूख्य बजारमा विस्फोट गराएको भन्दै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङसहित तीनजनालाई पक्राउ गरिएको छ ।
    पक्राउ पर्नेमा अध्यक्ष गुरुङसहित मोर्चाका नेताद्वय प्रविण सुब्बा र प्रकाश गुरुङ रहेका छन् । उनीहरु विरुद्ध गैरकानुनी गतिविधि गरेको आरोपमा शनिबार पश्चिम बंंगाल प्रहरीले मुद्दा....

  • ​अमेरिकी युद्धपोत दुर्घटना हुँदा १० सैनिक बेपत्ता

    न्यूजलय सोमबार ०५, भदौ २०७४

    सिंगापुर । सिंगापुर नजिकैको समुद्री क्षेत्रमा सोमबार बिहान अमेरिकी नौसेनाको एक युद्धपोत दुर्घटना भएको छ । तेहवाहक जहाजसँग ठोक्किएर दुर्घटना हुँदा १० सैनिक बेपत्ता भएको जानकारी आएको छ ।
    त्यसैगरी, सोही दुर्घटनामा पाँचजना घाइते समेत भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । उक्त युद्धपोत लाइबेरियाली....

  • ​एक सय २० सिलिन्डर ग्यास बरामद

    न्यूजलय सोमबार ०५, भदौ २०७४

    स्पेन । स्पेनमा प्रहरीले दुई आतंकवादी हमलामा संलग्न समूहले जम्मा पारेको एक सय २० वटा ग्यासका सिलिन्डर बरामद गरेको छ । उक्त सिलिन्डर प्रहरीले अल्कना शहरको एक घरबाट फेला पारेको हो । 
    आतंककारी समूहले सोही घरलाई नै नियन्त्रणमा लिएर हमलाको योजना बनाएको प्रहरीले जनाएको....

  • ​पहिरोमा दुई सय जनाको ज्यान गयो

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    कंगो । कंगोमा गएको भीषण पहिरोमा परी शनिबार सम्ममा कम्तीमा पनि दुइ सय जनाको ज्यान गएको छ। कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो ।
    त्यहाँका तीन वटा गाउँमा बाढी र पहिरो आएको थियो र ती क्षेत्रमा भएको उद्धारको....

  • ​बाढीका कारण दक्षिण एसियामा करिब ६०० जनाको मृत्यु

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    नयाँ दिल्ली । दक्षिण एसियामा आएको बाढी पहिरोको कारण करिब छ सय जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी विस्तापित हुनेको जनसङ्ख्या लाखौँ रहेको जनाइएको छ ।
    बर्षापछि विपतमा परेका व्यक्तिहरुको उद्दार तथा उनीहरूलाई सुरक्षित स्थानमा बसोबास गराउने काम भइरहेको जनाइएको छ....