Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​सुरक्षाबल र आतङ्ककारीबीच गोली हानाहान, चार सैनिकको मृत्यु

    न्यूजलय बिहीबार २६, साउन २०७४

    पाकिस्तान । बुधबार बिहान उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षाबल र आतंककारी बीच झडप भएको छ । उक्त दोहोरो गोली हानाहानमा परी एक वरिष्ठ सैनिक अधिकारीलगायत चारको मृत्यु भएको छ ।
    खैबर पाख्तुनख्वा प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारीहरुले सुरक्षा कारबाहीमा संलग्न सुरक्षा समूहमाथि गोली प्रहार गरेपछि झडप....

  • ​चीनमा भूकम्पः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

    न्यूजलय बिहीबार २६, साउन २०७४

    चीन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या १९ पुगेको छ । मंगलबार ९ः१९ बजे उक्त क्षेत्रामा गएको ७ म्याग्नीच्युडको भूकम्पमा अन्य २४७ घाइते भएको चिनिँया समाचार स्रोतले जनाएको छ । 
    घाइते मध्ये ४० जनाको अवस्था गम्भीर रहेको पनि बताइएको छ....

  • जापानको शक्तिशाली आँधीमा परि दुइको मृत्यु, तीन दर्जन घाइते

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    टोकियो । सोमाबार पश्चिमी जापानमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै आँधीमा परि अन्य अरु ३६ जना घाइते भएका छन् ।

    आँधीले धेरै ठाँउ धुलाम्मे भएको र केही भौतिक संरचनाहरुमा समेत क्षति पुगेको अधिकारीहरुले बताएका छन् । स्थानीय समय....

  • ‘अमेरिकाले प्रतिबन्धको मुल्य चुकाउनुपर्छ’- उत्तर कोरिया

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    काठमाडौं । आफ्नो देशमाथी लगाइएको प्रतिबन्धको मूल्य अमेरीकाले चुकाउनुपर्ने उत्तर कोरियाले चेतावनी दिएको छ । आफ्नो देशमाथिको प्रतिबन्धलाई सार्वभौमसत्ता माथिको आक्रमणको रुपमा उत्तर कोरियाले लिएको छ ।
    संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मत पारित भएको थियो । प्रस्ताव परित गरेपछि....

  • आतंकवाद फैलाएको भन्दै इजरायल सरकारले अलजजिराको जेरुसलेम कार्यालय बन्द गर्दै

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इजरायल । आतंकवाद फैलाएको भन्दै अल जजिराको कार्यालय बनाउने इजरायली निर्णयको विरोध भएको छ । पत्रकार तथा अधिकारवादी संस्थाहरुले इजरायलको सो कदमको आलोचना गरेका हुन् ।
    सोमबार इजारायली सञ्चारन्त्री अयुब काराले अलजजिराको जेरुसलेम कार्यालय बन्द गर्ने योजना सार्वजनिक गरेका थिए । उनले अलजजिराले आतंकवादलाई....

  • चरमपन्थी आक्रमणमा अफगानिस्तानमा ५० को मृत्यु, राष्ट्रपतिद्वारा घटनाको निन्दा

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    काबुल । अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमण हुँदा ५० सर्वसाधरणको मृत्यु भएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चरमपन्थी आक्रमणको निन्दा गर्दै उनले चरमपन्थीहरुले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर मानवअधिकारको घोर उल्लंघन र युद्ध अपराध गरेको आरोप लगाए ।
    एक सुरक्षा चौकीलाई....

  • कार्यवाहक प्रधानन्यायाधीशमा पराजुली नियुक्त

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीश भएका छन् । प्रधानन्यायाधीश कार्की निलम्बनमा परेसँगै रिक्त रहेको सो पदमा वरिष्ठताका आधारमा पराजुली स्वतः कार्यवाहक प्रधानन्यायाधीश नियुक्त भएका हुन् । सोमबार सार्वजनिक बिदा भएकाले आइतबार बेलुका नै पराजुलीले कार्यवाहको जिम्मेवारी सम्हालेका हुन् ।आइतवार कार्कीमाथि....

  • क्यामरुनलाई हराउदै जर्मनी सेमिफाइनलमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । गएराति भएको फिफा कन्फेडेरेसन कप फुटबलको खेलमा क्यामरुनलाई ३ – १ ले पराजित गर्दै जर्मनी सेमिफाइनलमा प्रवेश गरेको छ ।
    खेलमा जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले २ तथा केरेम डेमिर्बयले १ गोल गरे । त्यस्तै, क्यामरुन तर्फ भिसेन्ट अबूबाकरले एक गोल फर्काए....

  • एनसेलको नया अफर : इन्टरनेशनल कल प्याक

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक ‘इन्टरनेशनल कल प्याक’ ल्याएको छ ।
    यस प्याक अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहित मात्र दुई रुपैंया पचास पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने एनसेलले जनाएको छ ।
    एनसेलका ग्राहकले नेपाल....

  • विश्वकै धनी अनलाइन कारोबारीले दिए यस्तो चेतावनी

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चीन । विश्वकै सर्वाधिक धनी चिनियाँ अनलाइन कम्पनी अलिबाबाका संस्थापक ज्याक माले अब रोबोटको युग आएको बताएका छन् । उनले आगामी केही दशकमा रोबोटले नै कम्पनी चलाउने चेतावनी दिएका छन् ।
    पछिल्लो समय अर्थतन्त्रका विभिन्न क्षेत्रमा इण्टरनेट र नयाँ प्रविधिको प्रयोग गर्ने होडबाजीले यस्तो....