Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​भेनेजुएलामा सुरक्षाकर्मी र कैदीबीच भिडन्त, ३७ कैदीको मृत्यु

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    काठमाडौं । भेनेजुएलामा कैदी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा कम्तीमा ३७ कैदीको मृत्यु भएको छ । दक्षिणी राज्य अमेसन्सको एक कारागारमा सुरक्षा बलले छापा मार्न खोज्दा कैदी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो । 
    भेनेजुएलाका कतिपय जेलमा हिंस्रक समूहहरूको वास्तविक नियन्त्रण रहेको र उनीहरूसँग हतियार र....

  • ​भारतीय र पाकिस्तानी सैनिकबीच गोली हानाहान

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    काश्मिर । भारत र पाकिस्तानको सीमा क्षेत्रमा बुधबार बिहान करिब साढे ५ बजेबाट दुवै देशका सेनाबीच गोली हानाहान भएको छ । काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको हो । 
    दुवै तर्फबाट गोली हानहान भएपनि मानवीय हताहत भने भएको छैन् ।....

  • ​बाढीका कारण बिहारमा ९१ को मृत्यु, ९६ लाख मानिस प्रभावित

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    काठमाडौं । केही दिन अघिदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण भारतको पूर्वी राज्य बिहारमा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीबाट करिब ९६ लाख मानिस प्रभावित भएका छन् । बाढीले बिहारको राजधानी पटनामा बढी क्षती पुर्याएको छ । 

    ....

  • ​भारत र चिनबिच ढुंगा हानाहान

    न्यूजलय बुधबार ३२, साउन २०७४

    काठमाडौं । चिनियाँ सेना र भारतीय सेनाबिच  मंगलबार बिहान ढुंगा हानाहान भएको छ । दुई महिनादेखि दोक्लाम विवाद चर्किरहेका बेला जम्मू कश्मीरको लद्धाख क्षेत्रमा हानमहान भएको हो । 
    भारतीय अधिकारीले  लद्धाखको पर्यटकीय क्षेत्र पैंगोंग ताल नजिकैको सीमा नाघेर चिनियाँ सेनाले ढुंगा हानेको जनाएका छन्....

  • ​चार अर्ब ६० करोड दान दिँदै गेट्स

    न्यूजलय बुधबार ३२, साउन २०७४

    अमेरिका । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशनका संस्थापक बिल गेट्सले ४ अर्ब ६० करोड डलर दान गर्ने प्रतिबद्धता जनाएका छन् । गेट्स लामो समयदेखि विश्वकै सर्वाधिक धनी व्यक्तिका रूपमा रहँदै आएका छन् । 
    सोमबार सार्वजनिक सेक्युरिटिज एण्ड एक्सचेञ्जको फाइलिङका अनुसार गेट्सले आफ्नो कुल नेटवर्थको....

  • ​बाढीका कारण भारतमा ६० जनाको मृत्यु

    न्यूजलय बुधबार ३२, साउन २०७४

    पटना । नेपालको तराई क्षेत्रमा बाढी आए लगतै भारतमा पनि बाढी आएको छ । नेपालको सीमावर्ती राज्य भारतको बिहारमा बाढीका कारण सबैभन्दा बढी क्षति पुगेको छ । 
    भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेश र बिहारमा बाढीका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ भने ५०....

  • ​पोर्चुगलमा रुख ढल्दा किचिएर १३ को मृत्यु, करिब ५० घाइते

    न्यूजलय बुधबार ३२, साउन २०७४

    काठमाडौं । पोर्चुगलको मडिरा टापुमा एउटा रुख ढल्दा कम्तिमा १३को मृत्यु भएको छ । सो टापुमा धार्मिक समारोह भइरहेको बताइएको छ । हजारौ मानिसहरु जम्मा भएको सो ठाउँमा एक्कासी रुख ढल्दा किचिएर १३ को मृत्यु भएको हो । 
    टापुको मुख्य शहर फुङ्सलमा आयोजित रोमन....

  • ​बाढी–पहिरोका कारण करिब तीन सयको मृत्यु

    न्यूजलय मङ्गलबार ३१, साउन २०७४

    फ्रिटाउन । अफ्रिकी मुलुक सिएरा लिओनमा सोमबार अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
    सिएरा लियोनको राजधानी फ्रिटाउन नजिकै गएको पहिरोमा त्यहाँका ५० प्रतिशत घरहरू पुरिएका छन् भने सयौँ मानिस पुरिएको जानकारी आएको छ । 
    ....

  • रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गर्दा १७ जनाको मृत्यु

    न्यूजलय सोमबार ३०, साउन २०७४

    वागादोगु । बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गर्दा १७ जनाको मृत्यु भएको छ भने आठ जना गम्बीर घाइते भएका छन् । 
    बुर्किनाफासोको सरकारले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो । स्थानीय समयअनुसार आइतबार राति ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेको....

  • ​यसै साता उत्तरकोरियाले अमेरिकामाथी हमला गर्ने, अमेरिकीमा त्रास बढ्दै

    न्यूजलय शुक्रबार २७, साउन २०७४


    काठमाडौं । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले उत्तरकोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएको भोलिपल्ट नै उत्तर कोरियाले मिति सहित आक्रमण गर्ने घोषणा गरेको छ । प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना रहेको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरिया र अमेरिकाबीचको....