Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​पहिरोमा परी १३ जनाको मृत्यु

    न्यूजलय बुधबार ३०, जेठ २०७५

    ढाका । बंगलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मंगलबार बिहान दक्षिणपश्चिमी बंगलादेशका दुईवटा जिल्ला पहीरो गएको प्रहरी अधिकारीले बताएका छन् ।

    पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११ व्यक्तिको....

  • ट्रम्प र किम बीच भेटवार्ता सम्पन्न

    न्यूजलय मङ्गलबार २९, जेठ २०७५

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा भेटवार्ता भएको छ । उनीहरु बीच करिब ५० मिनेट भेटवार्ता भएको सीएनएनले जनाएको छ ।

    भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । वार्तामा अमेरिकाको तर्फबाट....

  • अफगानिस्तानमा आत्मघाती बम विस्फोट, १२ जनाको मृत्यु, ३१ घाइते

    न्यूजलय मङ्गलबार २९, जेठ २०७५

    काबुल । अफगानिस्तानको काबुलमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।

    कार्यालयको काम सकेर रमजान मनाउन घरतर्फ जानका लागि बसको प्रतिक्षामा रहेकाहरूमाथि बम आक्रमण भएको....

  • भारतको आसाममा भूकम्पको धक्का

    न्यूजलय सोमबार २८, जेठ २०७५

    नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य आसाममा सोमबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको छ । 

    स्थानीय समयाअनुसार बिहान १०ः३० बजे भूकम्प गएको अधिकारीले जनाएका छन् । भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको जनाइएको छ । 

  • ट्रम्प–किम वार्ता : उत्तर कोरियाद्वारा कार्यसूची तय

    न्यूजलय सोमबार २८, जेठ २०७५

    बिबिसि । आफ्ना नेता किम जङ–अनले मंगलबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा स्थायी शान्ति स्थापना संयन्त्रका विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ ।

    किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन् ।

    ....

  • ​इराकको मतपत्र भण्डारण केन्द्रमा आगलागी

    न्यूजलय सोमबार २८, जेठ २०७५

    काठमाडौं । इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो ।

    इराकको संसदले निर्देशन गरी उक्त क्षेत्रको मतपत्र पुनः गणना गर्न भनेको थियो । 

    आगलागीको कारण तत्कालै....

  • शिखर बैठकबारे उत्तर कोरियामा के भनिँदैछ ?

    न्यूजलय आइतबार २७, जेठ २०७५

    बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीच यसै हप्ता शिखर बैठक हुँदैछ ।

    तर प्योङयाङमा सरकारी नियन्त्रणमा रहेका सञ्चारमाध्यमले उत्तर कोरियालीहरूले उक्त विषयमा पाइरहेका जानकारीलाई नियन्त्रण गरिरहेजस्तो देखिएको छ ।

    आफ्ना नागरिकसम्म कुन-कुन जानकारी....

  • ​उत्तर कोरियाली नेता किम जोन उन सिँगापुर पुगे

    न्यूजलय आइतबार २७, जेठ २०७५

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोन उन आइतबार सिँगापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको ऐतिहासिक वार्ताको लागि किम सिँगापुर पुगेका हुन् ।

    किम जोन उन आइतबार स्थानीयसमयअनुसार तीन बजे सिँगापुर विमानस्थलमा उत्रिएका हुन् । यो भ्रमण सन्....

  • ​चीन र भारत फेरि किन नजिकिन थाले ?

    न्यूजलय आइतबार २७, जेठ २०७५

    बिबिसि । महिनौँसम्म चलेको दोक्लाम विवादका कारण टाढिएका चीन र भारतबीचको दूरी पछिल्लो समय घट्न थालेको देखिन्छ ।

    पछिल्ला केही हप्तायता चीन र भारत एकअर्कासँग धेरै नजिक हुन थालेको आभास हुन्छ ।

    एप्रिलको अन्त्यतिर चीनमा त्यहाँका राष्ट्रपति सी जिनपिङ....

  • सुरक्षाकर्मीको शिविरमा भएको आक्रमणमा परी १९ प्रहरीको मृत्यु

    न्यूजलय आइतबार २७, जेठ २०७५

    काठमाण्डौ । अफगानिस्तानको कुन्दुजमा तालिवान समूह र सुरक्षाकर्मीबीच भएको झडपमा परी कम्तीमा १९ जना प्रहरीले मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।

    विद्रोहीले युद्धविरामको घोषणा गर्नुपूर्व गरेको आक्रमणमा १९ सुरक्षाकर्मीको मृत्यु भएको हो  भने केही सुरक्षाकर्मी घाइते भएका छन् ।