Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​अमेरिकाको न्युजर्सीमा गोली चल्दा एक जनाको मृत्यु, २२ घाइते

    न्यूजलय सोमबार ०४, असार २०७५

    काठमाडौं । अमेरिकामाको न्युजर्सीमा अन्धाधुन्द गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । अल–नाइट आर्ट फेस्टिभलमा आइतबार बिहान ३ बजे दुईजना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा २२ जना घाइते भएका हुन् । 

    घटनामा घाइते हुने....

  • ​इद मनाएर फर्केका नागरिकमाथि आत्मघाती विस्फोट, ३१ को मृत्यु

    न्यूजलय सोमबार ०४, असार २०७५

    काठमाडौं ।  उत्तरपूर्वी नाइजेरियामा शनिबार भएको दुई विस्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

    ब्रुनो राज्यको डोम्बोवा शहरमा मुस्लिमहरुको महान् पर्व इद–उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी बोकोहराम जिहादी समूहले विस्फोट गराएको बताइएको छ ।

    सरकार पक्षधर लडाकु....

  • ​अफगानिस्तानमा आत्मघाती बम विस्फोट हँदा १८ जनाको मृत्यु

    न्यूजलय सोमबार ०४, असार २०७५

    काठमाडौं । अफगानिस्तानमा एक आत्मघाती बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। 

    जलालाबाद शहरमा नानगरहर प्रान्तका गभर्नर कार्यालय बाहिर भएको विस्फोटमा परि मुस्लिमहरुको महान् पर्व इदको बिदा मनाइरहेका सर्वसाधरणको ज्यान गएको हो ।

    विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी भने....

  • ​भेनेजुएलाको विद्यालयमा भागदौड हुदाँ १७ जनाको मृत्यु

    न्यूजलय आइतबार ०३, असार २०७५

    काठमाण्डौ । भेनेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रमा एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जनाको मृत्यु भएको छ । 

    आफ्नो परीक्षा सकिएको अवसरमा विद्यार्थीले कार्यक्रको आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी एक युवकले अश्रुग्यास....

  • ​उत्तर कोरियाका अनौठा तथ्यहरु

    न्यूजलय शनिबार ०२, असार २०७५

    आर्थिक विकास र प्रविधिमा भएको परिवर्तनले विश्व उन्नतिको दिशा तर्फ लम्कदै गएको छ । अहिलेको समयमा कतिपय राष्ट्रहरु आर्थिक रुपमा अब्बल छन् भने कतिपय राष्ट्रहरु दुर्वल पनि छन् । कतिपय राष्ट्रहरुमा लोकतन्त्र आएको छ भने कतिपय राष्ट्रहरु अझै पनि शासकिय घेरामै रहेका छन् । 
    ....

  • उत्तरी भारतमा वर्षाको कारण ११ जनाको मृत्यु, कैयौँ बेपत्ता र विस्थापित

    न्यूजलय शनिबार ०२, असार २०७५

    नयाँ दिल्ली । पाँच दिनयता उत्तरी भारतीय राज्यमा जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ ।

    उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् भने कति बेपत्ता भएका छन् । बेपत्ता....

  • ​दक्षिण कोरियाको पहिलो विदेशी प्रहरी बनिन् यी नेपाली महिला

    न्यूजलय शुक्रबार ०१, असार २०७५

    काठमाडौं । नेपाली मूलकी एक महिला दक्षिण कोरियाकै पहिलो विदेशी प्रहरी बन्न सफल भएकी छन् ।

    दक्षिण कोरियाली नागरिकसँग बिहे गरेर गएकी २८ वर्षीया सम्झना राईले हालै राज्य–प्रशासन प्रहरी परीक्षा पास गरेकी ग्वान्जुस्थित चोसुन विश्वविद्यालयले जानकारी दिएको छ । उनी विश्वविद्यालयमा प्रहरी....

  • ट्रम्प फाउन्डेशन विरुद्ध कानुन मिचेको आरोप

    न्यूजलय शुक्रबार ०१, असार २०७५

    बिबिसि । अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पको एउटा परोपकारी संस्थाले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।

    न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनल्ड ट्रम्पको तर्फबाट लगभग चेकबुकको जस्तै काम गरेर विभिन्न व्यवसाय र गैरसरकारी....

  • ​जम्मु कश्मीरमा एक पत्रिकाको सम्पादकसहित चार जनाको हत्या

    न्यूजलय शुक्रबार ०१, असार २०७५

    काठमाडौं । भारतमा एक पत्रिकाको सम्पादकसहित तीन जनाको गोली हानेर हत्या भएको छ ।

    भारतको श्रीनगरमा राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक हत्या भएको थियो । त्यसलगत्तै बिहीबार राति एक सैनिकको हत्या गरेको अवस्थामा....

  • ​अफगानिस्तानमा विष्फोट, एक बालकको मृत्यु, सात घाइते

    न्यूजलय बिहीबार ३१, जेठ २०७५

    अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा भएको विष्फोटमा परी एक जना १० वर्षीय बालकको मृत्यु भएको छ । 

    उक्त विष्फोटमा परी बालकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका प्रान्तीय सरकारकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
    ....