Newslaya Home

अन्तर्राष्ट्रिय

  • इन्डोनेसियमा डुब्यो समुद्री जहाज, १६६ जना बेपत्ता

    न्यूजलय बुधबार ०६, असार २०७५

    जाकार्ता । इन्डोनेसियाको सुमत्रा टापु स्थित सुमत्रा तालमा एउटा पानीजहाज डुब्दा कम्तीमा १६६ जना बेपत्ता भएका छन् । 

    यात्रु बोक्ने अनुमति नभएको जहाजमा यात्रुहरू बोकेका कारण जहाजमा कातिजना सवार थिए भन्ने नखुलेको अधिकारीहरूले जनाएका छन् । मंगलबार अधिकारीहरूले ९४ जना हराइरहेको जनाएको....

  • ​अमेरिकामा नेपालीसहित अवैध आप्रवासी पक्राउ

    न्यूजलय बुधबार ०६, असार २०७५

    बिबिसि । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन् ।

    मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको....

  • ​लखनउको एक होटलमा आगलागी, पाँचको मृत्यु

    न्यूजलय मङ्गलबार ०५, असार २०७५

    भारत । भारतको उत्तर प्रदेशको राजधानी लखनउको चारबाग रेलवे स्टेसननजिककै रहेको होटल विराट इन्टरनेसनलमा मंगलबार बिहान भिषण आगलागी भएको छ । 

    आगलागीमा परेर एक बालिकासहित पाँचजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । 

    आगोका कारण....

  • ​किन गए किम जोङ उन फेरी बेइजिङ ?

    न्यूजलय मङ्गलबार ०५, असार २०७५

    बेइजिङ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन मंगलबार बेइजिङ पुगेका छन् ।

    सन् २०१८ को जनवरी यता यो उनको तेस्रो चीन भ्रमण हो । बेइजिङमा रहँदा किमले चिनियाँ राष्ट्रपति सी जिङफिङसँग भेटवार्ता गर्नेछन् ।

    कीमले बेइजिङमा दुई....

  • ​आमाको अन्तिम संस्कार गरिरहेका छोराको कफिनले किचेर मृत्यु

    न्यूजलय मङ्गलबार ०५, असार २०७५

    इन्डोनेसिया । इन्डोनेसियामा आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर छोराको मृत्यु भएको छ ।  

    डेली मेलका अनुसार घटना उत्तर तोराजा जिल्लामा रहेको पारिन्दिङ भ्यालीको हो । उक्त घटनामा ४० वर्षीय छोरा सामेन कोन्डोरुराको मृत्यु भएको हो ।

    पुलिस....

  • ​एसियाली खेलमा दुर्इ कोरियाले एउटै टोली बनाउने

    न्यूजलय मङ्गलबार ०५, असार २०७५

    एजेन्सी । आगामी एसियाली खेल प्रतियोगितामा सहभागी हुनका लागी  दक्षिण कोरिया र उत्तर कोरियाले दुवै देशका खेलाडी समावेश गरी एउटै टोली पठाउने भएका छन् ।  

    इन्डोनेसियामा आगामी अगस्टमा हुने प्रतियोगिताका विभिन्न खेलमध्ये केही खेलमा दुवै देशले संयुक्त टोली बनाउने सोमबार सहमति गरेका....

  • ​दक्षिण र उत्तर दुई कोरिया युद्ध अन्त्य गर्दै

    न्यूजलय सोमबार ०४, असार २०७५

    सोल ।  उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् ।

    यसै वर्षको अन्त्यतिर युद्ध अन्त्यको घोषणा गरिने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिए । दक्षिण कोरियाले उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी गरेको ....

  • ​जिब्रो काटिएर घाँटीमा अड्किदा एक विद्यार्थीको मृत्य

    न्यूजलय सोमबार ०४, असार २०७५

    काठमाडौं । भारतको उत्तराखण्डको राजधानी देहरादूनमा आइतबार भएको सडक दुर्घटनामा जिब्रो काटिएर घाँटीमा अड्किदा एक विद्यार्थीको मृत्यु भएको छ । 

    बाइक र ट्रक ठोक्किँदा २१ वर्षीय आलोक दुराहको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

    आलोक प्रेमनगर इलाकामा बाइकमा....

  • अनुदारवादी नेता राष्ट्रपति चुनिएपछि शान्तिसम्झौताबारे प्रश्न : कोलम्बिया

    न्यूजलय सोमबार ०४, असार २०७५

    बिबिसि । कोलम्बियामा फार्क विद्रोहीहरूसँग भएका शान्ति सम्झौताका प्रतिबद्धता पूर्ण परिमार्जन गर्ने वाचा गरेका अनुदारवादी नेता इभान डुके नयाँ राष्ट्रपति चुनिएका छन् ।

    निर्वाचन अधिकारीहरूले उनले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेको जनाएका छन् ।

    उनका प्रतिद्वन्द्वी पूर्व....

  • ​जापानमा शक्तिशाली भूकम्प

    न्यूजलय सोमबार ०४, असार २०७५

    काठमाण्डौ । जापानमा सोमबार बिहान ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्प ओसाका केन्द्र बिन्दु भएर गएको जनाइएको छ ।

    भूकम्पमा परी अहिलेसम्म तीन  जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

    भूकम्पबाट....