Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​भारत एशियाकै पहिलो भ्रष्ट मुलुक

    न्यूजलय बुधबार १९, पुष २०७४

    काठमाण्डौं । भारत एशियाकै पहिलो भ्रष्ट मुलुकको सुचिमा परेको छ ।
    विश्व चर्चित पत्रिका फोब्र्सद्वारा एशियामा हुने भ्रष्टाचार र घुसखोरीको सम्वन्धमा  गरिएको सर्वेक्षण अनुसार भारत पहिलो नम्बरमा परेको छ । मार्च २०१७ मा पत्रिकाले  गरेको सर्वेक्षण अनुसार थाइल्याण्ड,म्यानमार,भियतनाम,पाकिस्तान, भारत एशियाली भ्रष्ट मुलुकको टप ५....

  • ​उत्तर कोरिया–दक्षिण कोरियाका अधिकारीबीच वार्ता हुँदै,वार्ताबाट आशावादी छन् दुवै देश

    न्यूजलय बुधबार १९, पुष २०७४

    काठमाडौं । दुई वर्षपछि उत्तर कोरिया र दक्षिण कोरियाका अधिकारीबीच भेट वार्ता हुने भएको छ । आगामी महिना हुने ओलम्पिक्स खेलमा उत्तर कोरियाको सहभागीताका लागि जनवरी ९ मा औपचारिक छलफल गर्ने प्रस्ताव सार्वजनिक भएको हो । 
    उत्तर र दक्षिण दुवै देशका उच्च अधिकारीहरु सीमा....

  • ​पेरुमा बस दुर्घटना, करिब ३६ जनाको मृत्यु

    न्यूजलय बुधबार १९, पुष २०७४

    काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा करिब ३६ जनाको मृत्यु भएको छ । राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा कठिन मोडबाट सय मिटर तल समुद्री किनारामा उक्त बस खसेको हो । 
    दुर्घटना क्षेत्रबाट ६ जना घाईतेको उद्धार गरी उपचारका....

  • इजरायली सेनामाथि १७ वर्षीया प्यालेस्टाइनी किशोरीको थप्पड

    न्यूजलय मङ्गलबार १८, पुष २०७४

    काठमाडौं । इजरायली सेनामाथि प्यालेस्टाइनी किशोरीले थप्पड हानेकी छन् । 
    इजरायली सेनाका दुई जवान काँधमा बन्दुक अड्याएर उभिइरहेका बेला पछाडिबाट दुई प्यालेस्टाइनी किशोरीहरु आउँछन् ।  ति उभिइरहेका सेनाहरुमाथि आक्रोशित हुन्छन् । उनिहरुलाई बाहिर निस्कन भन्छन् । 
    उनको आक्रोशले इजरायली सैनिकलाई केही फरक पर्दैन....

  • ​यौन दुर्व्यवहारविरुद्ध नयाँ अभियान

    न्यूजलय मङ्गलबार १८, पुष २०७४

    बिबिसि । कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध लड्न ३ सयभन्दा बढी अभिनेत्री, महिला निर्देशक र मनोरञ्जन उद्योगका कार्यकारीहरूले संयुक्त राज्य अमेरिकामा एउटा अभियान थालेका छन्।
    टाइमुज अपु अर्थात् समय सकियो नाम दिइएको उक्त अभियानमा केट ब्लान्चेट, अमेरिका फेरेरा, इभा लोङगोरिया र नटाली पोर्टमेन जस्ता प्रसिद्ध....

  • ​अंग्रेजी नयाँ वर्ष २०१८ आजबाट सुरु

    न्यूजलय सोमबार १७, पुष २०७४

    इटहरी । अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत २०१८ आजबाट सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको थियो ।
    अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिकासँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ । सन्मा सौरमासको गणना हुने तर....

  • ​प्यालेस्टाइनले राजदूत फिर्ता बोलायो

    न्यूजलय सोमबार १७, पुष २०७४

    काठमाडौं । प्यालेस्टाइनले अमेरिकाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि प्यालेस्टाइनले राजदूत फिर्ता बोलाएको हो ।
    प्यालेस्टायनी विदेश मन्त्री रियाद अल मलिकीले राजदूत हुसम जोमलोटसँग परामर्श गर्नुपर्ने भएकाले अमेरिकाबाट फिर्ता बोलाइएको बताएका छन् । प्यालेस्टाइनका राष्ट्रपति मेहमुद अब्बासले....

  • ​कोस्टारिकामा विमान दुर्घटना, १२ जनाको मृत्यु

    न्यूजलय सोमबार १७, पुष २०७४

    काठमाडौं । ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना भएको छ ।  दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । 
    ज्यान गुमाउनेमा १० जना अमेरिकी पर्यटक रहेका छन् भने दुई कोस्टारिकन पाइलट रहेका छन् । ज्यान गुमाउनेमा पाँचजना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।....

  • ​इरान सरकारले लगायो मोबाइल एपमाथि नियन्त्रण

    न्यूजलय सोमबार १७, पुष २०७४

    बिबिसि । इरानमा तीन दिनदेखि सरकार विरोधी प्रदर्शन जारी रहेपछि अधिकारीहरुले सामाजिक सन्देश प्रवाह गरिने मोबाइल फोन एपमाथि नियन्त्रण गर्न थालेका छन्।
    इरानी अधिकारीहरुले हिंसा भड्काउन प्रयोग गरिएको भन्दै टेलिग्राम नामक मोबाइल फोन एपलाई पहिलो निशाना बनाएका छन्।
    इरानी अधिकारीहरुले मोबाइल फोन एप....

  • ​राजनीतिमा प्रवेश गर्ने रजनीकान्तको घोषणा

    न्यूजलय आइतबार १६, पुष २०७४

    काठमाडौं । दक्षिण भारतका चर्चित अभिनेता रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन् । भातरको तमिल नाडु राज्यसभा चुनावको पूर्वसन्ध्यामा ‘राजनीतिक सुद्धिकरण’का लागि भन्दै उनले आइतबार चेन्नाईबाट राजनीतिमा प्रवेशको घोषणा गरेका हुन् ।

    उनले आफ्नै पार्टी बनाउने र तमिलनाडुमा आगामी मेमा हुने विधानसभा चुनाव....