Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​आफ्नो बारेमा लेखिएको पुस्तक बजारमा जान किन रोके ट्रम्पले ?

    न्यूजलय शुक्रबार २१, पुष २०७४

    वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा गम्भीर खुुलासा गरिएको पुस्तक बजारमा जान रोक लागाइएको छ । ट्रम्पका वकिलहरुले उनको प्रशासनका बारेमा गम्भीर दावी गरिएको पुस्तक बजारमा जानबाट रोक्ने प्रयास थालेका हुन् ।
    पत्रकार माइकल वुल्फले लेखेको ट्रम्प प्रशासनसम्बन्धी पुस्तक ‘फायर एण्ड फ्यूरीः इनसाइड....

  • ​अमेरिकाको निद्रा उडाउने रुसको जहाज यस्तो छ

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । रुसले आधुनिक हतियार र शत्रुमाथि निगरानी राख्ने शक्तिशाली उपग्रहहरू व्यापक निर्माण गरेको छ । रुसको आविष्कारबाट अमेरिका तनावमा छ । 
    रुसको सैन्य बलमा अब एउटा अर्को जासूसी जहाज पनि जोडिएको छ । त्यसको नाम यन्तार हो । रिमोटबाट चल्ने अन्डरवाटर भेहिकलको श्रेणीमा....

  • ​केपटाउनमा भारतीय क्रिकेट खेलाडीलाई नुहाउने समय दुई मिनेट मात्रै

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । भारतीय क्रिकेट टोली अहिले दक्षिण अफ्रिकासँगको भ्रमणमा रहेका छन् । दक्षिण अफ्रिकासँगको भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले रमाइलो गरेको समाचार पनि आइरहेका छन् । 
    भारतीय टोलीका खेलाडीलाई नुहाउने समय दुई मिनेट मात्रै दिइएको इन्डियन एक्सप्रेसमा समाचार आएको छ।  केपटाउनमा देखिएको सुख्खाको कारणले गर्दा खेलाडीलाई....

  • ​मुम्बईमा आगलागी, चार जनाको मृत्यु

    न्यूजलय बिहीबार २०, पुष २०७४

    मुम्बई । मुम्बईमा बिहीबार आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । मुम्बईको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहीबार बिहान आगलागी भएको हो । 
    मृत्यु हुनेमा चार व्यक्तिमध्ये दुई जना १० र १४ वर्षका बालबालिका रहेको जनाइएको छ ।....

  • ​ब्याननले मानसिक सन्तुलन गुमाए : ट्रम्प

    न्यूजलय बिहीबार २०, पुष २०७४

    बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननको निन्दा गर्दै ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाएको बताएका छन् ।
    हालै एउटा पुस्तकमा ब्याननलाई उदृधत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा....

  • ​एक युवकद्वारा आफु बलिउड अभिनेत्री ऐश्वर्या रायको छोरो भएको दावी

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाण्डौ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका  बारेमा फैलिएको एउटा  समाचारले हंगामा            
    मच्चाएको  छ ।
    एक रिपोर्टको अनुसार २९ वर्षका एक युवाले ऐश्वर्या राय बच्चनको छोरा भएको दावी गरेका छन् । ऐश्वर्याले उनलाई १५ वर्षको उमेरमा जन्म दिएकी....

  • ​केन्यामा बन्दी बनाइएका नेपाली र भारतीय युवतीको उद्दार

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । केन्यामा बन्दी बनाइएका सात नेपाली र तीन भारतीय युवतीको उद्दार गरिएको छ । केन्याली प्रहरीको सहयोगमा उनीहरुको उद्दार गरिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बताएकी छिन् ।
    मानव तस्करी गर्ने संगठित अपराधी समूहको कैदबाट ती युवतीलाई छुटाइएको बिहीबार स्वराजले ट्विटरमार्फत् बताएकी हुन् ।

  • ​पूर्व सल्लाहकार स्टिभ बेननले जागिरसँगै होस पनि गुमाएः राष्ट्रपति ट्रम्प

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । पूर्व सल्लाहकार तथा सहयोगी स्टिभ बेनन्ले जागिरसँगै होस पनि गुमाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् ।
    बेनन्ले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल बुल्फको कितावमा उल्लेख गरेका कुरालाई लिएर राष्ट्रपति ट्रम्प आक्रोसित भएका हुन् । बेनन्ले हिलारी क्लिन्टनका....

  • ​एक हप्तामा तीन नेपाली महिलाको सिड्नीमा मृत्यु

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एकै साता तीन नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्मीता रिजाल, देबि कुमारी अधिकारी र तृप्ती पाण्डे रहेका छन् । 
    २३ वर्षिया अस्मीता कोठामा मृत अवस्थामा फेला परेकी छन् । काठमाडौं बबरमहल घर भएकी रिजाललाई सोमबार राति कोठामा....

  • ​सन् २०१८ मा विश्वयुद्ध हुने नोस्त्रेदेमसको भविष्यवाणी

    न्यूजलय बिहीबार २०, पुष २०७४

    काठमाडौं । फ्रान्सका १६औं शताब्दीका प्रसिद्ध भविष्यवक्ता नोस्त्रेदेमसले सन् २०१८ का सम्बन्धमा भविष्यवाणी गरेका छन् । उनको यो भविष्यवाणीले संसारभर मानिसबीच खैलाबैला मच्चाएको छ । 
    उनले सन् २०१८ मा विश्वयुद्ध हुने भविष्यवाणी गरेका थिए । भविष्यवक्ता नोस्त्रेदेमसले अनेक अर्थ लगाउन मिल्ने कुराहरू लेखेका थिए....