Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​लन्डनमा भारतीय पत्रकारले चोरे काँटाचम्चा

    न्यूजलय बिहीबार २७, पुष २०७४

    काठमाडौं । भारतका पत्रकारहरुले होटलको टेबुलबाट काँटाचम्चा चोर्दै गरेको अवस्थामा रंगेहात फेला परेका छन् ।
    भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग लन्डन पुगेका पत्रकारहरुले होटलको टेबुलबाट काँटाचम्चा चोर्दै गरेको अवस्थामा रंगेहात फेला परेका हुन् ।
    आफ्नो राज्यमा लगानी जुटाउने उद्देश्यले युरोप भ्रमणमा....

  • जंगली हात्तीसँग सेल्फी खिच्ने घातक प्रवृत्ति

    न्यूजलय बुधबार २६, पुष २०७४

    बिबिसि । पूर्वी भारतको उडिसामा जंगली हात्तीसँग ‘सेल्फी’ खिच्ने घातक प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त भएको छ ।
    त्यसरी हात्तीसँग फोटो खिच्ने प्रयास गरेका कतिपय मानिस घाइते भएका र कतिपयको मृत्यु भएको बताइएको छ ।
    स्थानीय अधिकारीहरूले त्यस्ता घटना बढ्दै गएको बताएका छन्....

  • क्यालिफोर्नियामा वर्षाका कारण १३ जनाको मृत्यु

    न्यूजलय बुधबार २६, पुष २०७४

    क्यालिफोर्निया । दक्षिण क्यालिफोर्नियामा भारी वर्षाका कारण १३ जनाले ज्यान गुमाएका छन् । भारी वर्षापछि हिलोको कारण कम्तीमा पनि २५ जना घाइते भएको बताइएकोे छ ।
    अमेरिकी मिडियामा जारी रिपोर्टकाअनुसार स्थानीय अधिकारीले क्यालिफोर्नियाको जंगलमा गत महिना लागेको आगोका कारण वर्षा भएको र वर्षाका कारण....

  • ​अमेरिकामा भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी

    न्यूजलय बुधबार २६, पुष २०७४

    अमेरिका । मध्य अमेरिकाको होन्डुरसको उत्तरस्थित क्यारिबियन समुद्रमा भूकम्प गएको छ । केहीसमय अघि ७‍.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अध्ययन संस्था (यूएसजीएस) ले जनाएको छ ।
    यूएसजीएसका अनुसार होन्डुरसको बार्रा पाटुकाबाट २०२ किमी उत्तरपूर्व र केमन टापुस्थित जर्ज टाउनबाट १९१ किमी दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर....

  • ​होन्डुरसमा ७.६ म्याग्निच्यूडको भूकम्प

    न्यूजलय बुधबार २६, पुष २०७४

    काठमाण्डौ । हेन्डुरसको स्वान टापुमा केन्द्रविन्दु भएर मंगलबार राति ९.३९ बजे ७.६ म्यागनिच्यूडको  भूकम्प गएको छ । 
    अमेरिकाको भौगर्विक सर्वेक्षण संस्था (यूएसजीएस) लाई उद्धृत गर्दै चिनियाँ टेलिभिजन सिजिटिएनले जनकारी दिएको छ । भूकम्पका सुनामी आउन सक्ने भन्दै चेतावनी दिइएको छ ।  होन्डुरसको राजधानी तेगुसिगाल्पामा....

  • ​युरोपमा ३९ इञ्चसम्म हिउँ जम्यो

    न्यूजलय बुधबार २६, पुष २०७४

    काठमाडौं । भारी हिमपातका कारण युरोपका कतिपय स्थानमा ३९ इञ्चसम्म हिउँ जमेको छ । हिमपातले गर्दा युरोपको जनजीवनमा समेत असर परेको छ । 
    हिमपातका कारण फ्रान्स, इटली र स्वीट्जरल्यान्डका विभिन्न स्थानमा एक सयभन्दा बढी पर्यटक फसेका छन् । रिजोर्ट्भित्र रहेका पर्यटकहरु बाहिर निस्कन नसकेका....

  • ​ट्रम्प टावरमा आगलागी

    न्यूजलय बुधबार २६, पुष २०७४

    काठमाडौं । न्युयोर्क्स्थित ट्रम्प टावरको छानामा आगलागी भएको छ । सोमबार भएको उक्त आगलागीमा आगो निभाउने क्रममा दुईजना घाइते भएको अमेरिकी अग्नि नियन्त्रण विभागले जनाएको छ ।
    न्युयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगो सल्किएको थियो । न्युयोर्कको फिफ्थ एभेन्युमा....

  • ​खेलाडीहरुले किन फिर्ता गरे मन्त्रीले दिएको गाई ?

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    इटहरी । भारतको हरियाणा राज्यका कृषिमन्त्रीले गत नोभेम्बरमा महिला बक्सर खेलाडीहरुलाई गाई पुरस्कार दिएका थिए । तर, कृषिमन्त्रीले दिएको गाई खेलाडीहरुले फिर्ता गरेका छन् ।
    सरकारले ६ जना महिला बक्सरलाई गाई दिएको थियो ।
    सरकारले महिला बक्सरहरुलाई पुरस्कारको रुपमा दिएको गाई खेलाडीहरुका लागि....

  • ​अष्ट्रेलियाका लागि विद्यार्थी भिजा सम्बन्धि नयाँ नियम

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    सिड्नी । विद्यार्थी भिसा सम्बन्धि नियममा अष्ट्रेलियाले हालै केही परिवर्तन ल्याएको छ । फेब्रुअरी १ तारिखदेखी कार्यन्वयनमा आएका केही परिवर्तित नियमहरुले अध्यागमन र विद्यार्थी दुवैका लागि सहज भिजा आवेदनमा सहजता हुने विश्वास लिएको छ । यस्ता छन् अध्यागमनले परिवर्तन गरेका नयाँ नियमः
    १. सबै....

  • ट्रम्पको किमसँग फोनमा कुरा गर्ने इच्छा

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङसँग फोनमा कुरा गर्न चाहेको बताएका छन् । नेता किमसँग कुराकानी गर्नमा आफुलाई कुनै आपत्ती नभएको ट्रम्पको भनाई छ । 
    त्यस्तै, ट्रम्पले उत्तर कोरिया र दक्षिण कोरियाबीच हुने वार्ताको श्रेय पनि आफैंलाई दिएका छन्....