Newslaya Home

अन्तर्राष्ट्रिय

  • अत्तर कोरियाद्वारा अमेरिकामाथि आरोप

    न्यूजलय सोमबार १६, साउन २०७४

    उत्तर कोरिया । अमेरिका र उत्तर कोरियाबीच तालमेल नमिलेका बेला उत्तर कोरियाले अमेरिकामाथि आरोप लगाएको छ । खुफिया एजेन्सी सिआईएले उत्तर कोरियाका नेता किम जोनको हत्या गर्ने योजना बनाएको भन्दै उत्तर कोरियाले अमेरिकामाथि आरोप लगाएको हो ।
    अमेरिकाले सिआईए र दक्षिण कोरियाली खुफिया एजेन्सीको....

  • अमेरिकाले बनायो संसारकै सबैभन्दा ठूलो टेलिस्कोप

    न्यूजलय सोमबार १६, साउन २०७४

    खगोलीय बैज्ञानिकहरुले विभिन्न घटनाको अध्ययनको लागि टेलिस्कोपको प्रयोग गर्ने गर्दछन् । यस्तै टेलिस्कोप अमेरिकाको हवाईमा पनि बनाइएको छ । चिनलाइ चुनौती दिँदै बनाइएको यो टेलिस्कोपको आफ्नो छुट्टै विशेषता रहेको जनाइएको छ ।

    यो टेलिस्कोप अरु जस्तै खगोलीय अध्ययनको लागि बनाइएपनि अर्को खास विषेशता पनि छ....

  • पहिरोले च्यापिँदा २१ को मृत्यु, ७० घाइते

    न्यूजलय सोमबार १६, साउन २०७४

    इरान । इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार दुर्घटनामा ७० जना घाइते भएका छन् । गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास विस्फोट भएको र त्यस क्रममा उनीहरुको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले....

  • परमाणु युद्ध घोषणा गर्नमात्र बाँकी : उत्तर कोरिया

    न्यूजलय सोमबार १६, साउन २०७४

    उत्तर कोरिया । उत्तर कोरियाली शासक किम जोङ उनले ‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’ रहेको बताएका छन् । उत्तर कोरियाली सीमा क्षेत्रमा अमेरिकाले दक्षिण कोरिया र जापानी सैनिकसँग संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाको यस्तो भनाइ आएको हो ।
    अमेरिकाले मंगलबार अत्याधुनिक ‘सुपरसोनिक बी....

  • भारतको आक्रमणमा सात पाकिस्तानी सैनिकको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । आफ्ना दुई भारतीय सैनिकको हत्या गरेको आरोपमा भारतले पाकिस्तानविरुद्ध गरेको आक्रमणमा सात जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
    भारतीय सेनाले पाकिस्तानका दुई चौकीहरू उडाएको र सातजना सैनिकलाई सिध्याएको जानकारी दिएको छ । ती चौकीहरूबाट नै पाकिस्तानी सेनाले आतंकवादीहरूलाई कभरिङ फायर दिएको....

  • रुसले अमेरिकी तटीय क्षेत्रमा परमाणु बम बिछ्याएको खुलासा

    न्यूजलय सोमबार १६, साउन २०७४

    मस्को । रुसी सेनाका एक पूर्व अधिकारीले रुसले अमेरिकी तटीय क्षेत्रमा परमाणु बम बिछ्याएको खुलासा गरेका छन् । रुसी सेनाका पूर्व कर्णेल भिक्टोर बारानेत्जले एक रुसी अखबारलाई दिएको अन्तरवार्तामा यस्तो खुलासा गरिएको हो । भिक्टोरका अनुसार अमेरिकाको पूर्वी तटीय क्षेत्रमा रुसले परमाणु बम बिछ्याएको छ....

  • उत्तर कोरियाली नेताको प्रशंसा गरे राष्ट्रपति ट्रम्पले

    न्यूजलय सोमबार १६, साउन २०७४

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङको निकै प्रशंसा गरेका छन् । उनले किम जोङलाई कठिन परिस्थिति राम्रोसँग सामना गर्ने चलाख नेता भनेका छन् ।

    टेलिभिजन च्यानल सीबीएससँगको कुुराकानीमा उनले, सानो उमेरमै आफु सत्तामा हुँदा कडा व्यक्तिको राम्रोसँग सामना गरी समस्याको....

  • ट्रम्पको विरोध चर्कियो, वातावरण संरक्षणकर्ताहरु सडकमा (फोटो फिचरसहित)

    न्यूजलय सोमबार १६, साउन २०७४

    न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपती हुँदा पनि युरोप र अमेरिकामा निकै ठूलो विरोध भएको थियो, जुन आजका दिनमा पनि यथावत् छ । उनी राष्ट्रपती बनेको सय दिन पूरा हुँदैछ अमेरिकाको वासिङ्टनलगायतका शहरमा ट्रम्पको विरोध गर्दै हज्जारौं मानिस सडकमा उत्रिएका छन् ।
    उनीहरु....

  • बलिउड हिरोयिन गुल पनागले राखिन नयाँ रेकर्ड

    न्यूजलय सोमबार १६, साउन २०७४

    नयाँ दिल्ली । फरमुला रेसिंग कार चलाएर बलिउड हिरोयिन गुल पनागले फरमुला रेसिंग कार चलाउने पहिलो भारतीय महिलाको नयाँ किर्तिमान कायम गरेकी छिन् । उनले आफ्नो ट्वीटर र इन्स्टाग्राममार्फत तस्विर शेयर गरेकी छिन् ।

  • अमेरिकासँग टेरेन उत्तर कोरिया

    न्यूजलय सोमबार १६, साउन २०७४

    नाकाबन्दीमा थप कडाई गर्ने अमेरिकाको घोषणाका बाबजुत उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनालाई उधृत गर्दै समाचार संस्था योनहापले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण गरेको जनाएको हो । उत्तरले परिक्षण गरेको मिसाइल केहीबेरमै नष्ट भएको दक्षिण कोरियाली सेनाले दाबी गरेको....