Newslaya Home

अन्तर्राष्ट्रिय

  • सिरियामा रासायनिक आक्रमणको आशंका

    न्यूजलय सोमबार १६, साउन २०७४

    सिरिया । उत्तर पश्चिमी सिरियास्थित विद्रोही नियन्त्रित इदलिब नगरमाथि रासायनिक हमला भएको आशंका गरिएको छ।
    सो आक्रमणमा परेर कम्तीमा ५८ जना मारिएका छन् र दर्जनौं अन्य घाइते भएका छन् ।
    सिरियाली सरकारका वा रुसी विमानले खान शेइकुनमाथि आक्रमण गर्दा धेरैजना निसास्सिएको सिरियन अब्जर्भेटरी....

  • ट्रम्पको साथ पुटिनलाई

    न्यूजलय सोमबार १६, साउन २०७४

    वासिङटन । आतङ्कवादी निर्मूल गर्न डोनाल्ड ट्रमले भ्लादिमिर पुटिनलाई साथ दिने भएका छन् । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि उनले पूर्ण साथको प्रतिज्ञा गरेका हुन् ।
    राष्ट्रपति ट्रम्पले घटनामा मृत्यु भएका सबैप्रति श्रद्धान्जलि व्यक्त....

  • मस्कोमा ३१ जना प्रदर्शनकारी पक्राउ

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडाै ।  रुसको मस्कोमा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका कम्तिमा ३१ जना पक्राउ परेका छन् । हरेक आइतबार सरकार विरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले ३१ जना विपक्षी दलका प्रदर्शनकारीलाई पक्राउ गरेको बिबिसीले जनाएको छ ।
    गएको आइतबारदेखि विपक्षी दलले मस्कोमा प्रदर्शन गर्दै आएका छन् ।....

  • उत्तर कोरियाको परमाणु समाधान अमेरिकाले गर्ने ट्रम्प

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले सृजना गरेको परमाणु खतरालाई अमेकिारले नै समाधान गर्ने दाबी गरेका छन् ।
    ब्रिटिस पत्रिका द फिनान्सिएल टाइम्ससँगको कुराकानीमा उनले चीनले साथ नदिए पनि अमेरिकाले नै उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान खोज्ने बताएका हुन् ।
    चीनले....

  • भारतका दुई सय अर्धसैनिकलाई फुडपोइजन

    न्यूजलय सोमबार १६, साउन २०७४

    विषाक्त खानाका कारण भारतका झन्डै दुई सय अर्धसैनिक प्रहरी अस्पताल भर्ना भएका छन् । भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भई अस्पताल भर्ना गरिएको हो ।
    सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ) मा आवद्ध ती प्रशिक्षार्थी प्रहरीहरु र....

  • पहिरोमा २०६ जनाको मृत्यु (फोटो फिचर सहित)

    न्यूजलय सोमबार १६, साउन २०७४

    दक्षिणी कोलम्बियामा भिषण पहिरो गएको छ । पहिरोमा परी कम्तीमा २०६ जनाको मृत्यु, २०२ जना घाइते र २२० जना बेपत्ता भएको कोलम्बियन रेडक्रसले जनाएको छ । पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका छन् । पहिरोले हजारौँ घर, पुल, सवारी साधन....

  • एक धार्मिकस्थलमा २० जनाको हत्या

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । पाकिस्तानको पन्जाब प्रान्तको सरगोधा सहरनजिक धार्मिकस्थलमा २० जनाको हत्या भएको छ । हत्यामा हनेमा १७ पुरुष र तीन महिला छन् । सुफी समुदायका महम्मद अली गुजारका अनुयायीहरु सहभागी रहेको कार्यक्रममा आक्रमण हुँदा अरु कैयौं घाइते भएका छन् । उक्त धार्मिकस्थलको हेरचाह गर्ने व्यक्तिले....

  • फेसबुकमा आरोप लगाउँदा ५ करोड जरिवाना

    न्यूजलय सोमबार १६, साउन २०७४

    अरुको चरित्रहत्या गर्ने एक महिलालाई अदालतले ५ करोड रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ । आफ्नो पूर्व साथीलाई छोरा मारेको आरोप लगाएर फेसबुकमा पोष्ट गरेकी थिइन् ।
    ज्याकलिन ह्यामोन्डलाई अमेरिकाको नर्थ क्यारोलिनास्थित एक अदालतले ५ लाख डलर जरिवानाको फैसला गरेको हो । उनले आफ्नो....

  • पाकिस्तानमा भएको विस्फोटमा २२ जनाको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । पाकिस्तानको पाराचिनारस्थित एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।
    बम महिलाहरुको प्रवेश द्वारमा राखिएको थियो । विस्फोटमा परी ७० जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ । शुक्रबारको जवाजका लागि मानिसहरु मस्जिदमा जम्मा भएका बेला....

  • गुजरातमा गाई काट्नेलाई आजीवन जेल

    न्यूजलय सोमबार १६, साउन २०७४

    भारत ।  भारतको पश्चिमी राज्य गुजरातले पशु आरक्षण सम्बन्धि कानुनमा संसोधन गर्दै गाई हत्यामा संलग्न व्यक्तिलाई आजीवन जेलको व्यवस्था गरेको छ।
    संसोधित विधानअनुसार गाईको मासुको व्यापार गरेको भेटिएमा त्यस्ता व्यक्तिलाई १० वर्षसम्मको जेल सजायको प्रावधान पनि राखिएको छ।
    भारतको केही राज्यमा गाई हत्यालाई....