Newslaya Home

अन्तर्राष्ट्रिय

  • उत्तरकोरियाको शक्तिशाली क्षेप्यास्त्र परीक्षणमा अन्य मुलुकको आपत्ती

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । लामो दुरीसम्म मार हान्न सक्ने क्षमताको अर्को क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाले दाबी गरेको छ । दक्षिण कोरिया र जापानका अधिकारीहरुले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेका हुन् ।

    जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण....

  • सर्वोच्च अदालतले अयोग्य ठहराएपछि पाकिस्तानी प्रधानमन्त्रीद्वारा राजिनामा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । ‘पनामा पेपर लिक’पछि भष्ट्राचारको आरोप खेपेका पाकिस्तानका प्रधानमन्त्री नवाज सरीफलाई पाकिस्तानको सर्वोच्च अदालतले अयोग्य ठहराएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका छन् । शुक्रबार ‘पनामा पेपर कान्ड’  को विषयमा सर्वोच्च अदालतका पाँचजना न्यायाधीशले सरीफ प्रधानमन्त्रीका लागि अयोग्य रहेको फैसला गरेको केही समयपछि नै उनले आफ्नो....

  • अमेरिकालाई रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने बाटो खुल्यो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । अमेरिकी माथिल्लो सदन सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई भारी मतले पारित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको असहमतिकै बीच सिनेटले सो प्रस्ताव पारित गरेको हो । रिपब्लिकन र डेमोक्रेट दुवै पक्षको समर्थन रहेको प्रस्तावको पक्षमा ९८ मत परेको....

  • आक्रमणमा परी ५० जनाको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    नाइजेरिया । गत मंगलबार नाईजेरियामा  एक तेल अन्वेषण टोलीलाई लक्षित गरी गरिएको आक्रमणमा करिब ५० जनाको मृत्यु भएको छ ।
    नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यको मागुमेरी क्षेत्रमा आतंकवादी समूह बोको हरामले विद्युतीय धराप विष्फोट गरेका थिए । उक्त आक्रमणमा मृतकको संख्या अझै बढ्न सक्ने बताइएको....

  • संसारकै धनी व्यक्तिको सूचीबाट बाहिरिए बिल गेट्स

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    न्यूयोर्क । सन् २०१३ मे महिनादेखि विश्वकै धनी व्यक्तिको स्थान ओगट्दै आएका माइक्रोसफ्ट कम्पनिका मालिक बिल गेट्स अब भने यो सूचीबाट हटेका छन् ।
    उनलाई पछि पार्दै इ–कमर्स रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस यो वर्षको मार्चदेखि विश्व कै धनी व्यक्तिको सूचीमा परेका छन्....

  • ओबामा हटेपनि ओबामा केयर अझै कायम

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    वासिङटन । बाराक ओबामा अहिले अमेरिकाको राष्ट्रपती छैनन् । तर उनी राष्ट्रपती हुँदा उनले ल्याएको स्वास्थ्यसम्बन्धि ऐन ओबामा केयर अझै कायम छ । ओबामा केयर हटाउन अमेरिकाको सिनेटमा पेस गरेको विधेयक अस्विकृत भएको छ । उक्त ऐन खारेजीको लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन....

  • सिरियाली सैनिकको हवाई कारबाहीमा ४३ को मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    सिरिया । इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणमा रहेको उत्तरी र पश्चिमी सिरियामा भएका हवाई कारबाहीमा कम्ती ४३ सर्वसाधारणको मृत्यु भएको छ ।
    सिरियाको पूर्वी प्रान्त देइर अल जोउरमा भएको हवाई कारबाहीमा कम्तीमा १४ सर्वसधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जानकारी दिएको छ ।....

  • आतङ्कवादी समूह बनाउने ६० जना पक्राउ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    दुबई । आतङ्कवादी समूह खोल्ने तयारी गरेको आरोपमा बहराईनमा ६० जनालाई पक्राउ गरिएको छ । सबै सिया समूहका रहेका बताइएको छ ।
    सुनी मुसलमान समूदायको बलियो प्रभाव रहेको यस इलाकामा पक्राउ परेका उनीहरूले एक समूहलाई हातहतियारको प्रयोग गरी आतङ्कवादी आक्रमण गर्ने बारेमा प्रशिक्षण दिइरहेको....

  • राजीनामा दिएको २४ घण्टा नबित्दै नितीश बने मुख्यमन्त्री

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पटना । हिजो (बुधबार) मुख्यमन्त्री पदबाट राजीनामा दिएका भारतका नितीश कुमार आज फेरी मुख्यमन्त्री बनेका छन् । उनी २२ औं मुख्यमन्त्री बनेका हुन् । पटनानको राजेन्द्र भण्डप हलमा बिहारका राज्यपाल केशरीनाथ त्रिपाठीले नितीशलाई मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ दिलाए ।
    नितीशसँगै सुशील कुमार....

  • बिहारकाa मुख्यमन्त्री नीतीशकुमारले किन दिए राजिनामा ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् । उनले वर्तमान अवस्था आफू अनुकुल नभएकोले राजीनामा दिएको बताएका छन् । उनले अन्तरात्माको आवाजबाटै कुनै निकास नदेखेर राजिनामा दिनु परेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
    नेता लालूप्रसाद यादवका छोरा एवम् उपमुख्यमन्त्री....