Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​पश्चिम बङ्गालमा बस दुर्घटना

    न्यूजलय शनिबार ०६, माघ २०७४

    काठमाडौं । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा बस दुर्घटना भएको छ । 
    शनिबार बिहान भएको दुर्घटनामा अन्य २० भन्दा बढी यात्रु घाइते भएको छन् भने सात जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।
    घटनाको  विस्तृत विवरण आउन केही समय लाग्ने स्थानीय....

  • ​‘यसअघि नदेखिएको अमेरिकी शासनकाल’

    न्यूजलय शनिबार ०६, माघ २०७४

    बिबिसि । पहिलो वर्षको कार्यकालमा डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत अनुसार आफूलाई बदल्नुभन्दा बढी आफू अनुसार अमेरिकी राष्ट्रपति पदलाई परिवर्तन गरिदिएका छन् ।
    सामाजिक सञ्जाल ट्विटर अमेरिकी जनतासँग संवाद गर्ने उनको सबैभन्दा प्रिय माध्यम बनेको छ । उनले अपमानजनक र रूखो भाषाको प्रयोग र....

  • ​चीनले बनायो हावा फिल्टर गर्ने विश्वकै अग्लो टावर

    न्यूजलय शनिबार ०६, माघ २०७४

    बेइजिङ । चीनले ३३० फिट अग्लो हावा फिल्टर गर्ने टावर बनाएको छ । यो विश्वकै सबैभन्दा अग्लो हावा फिल्टर गर्ने टावर हो ।
    यस टावरको परीक्षण पनि चिनियाँ वैज्ञानिकले सुरु गरिसकेका छन् । चीनको राजधानी बेइजिङलाई दवायु प्रदुषणमा विश्वै बदनाम सहरका रुपमा चिनिने गरीन्छ....

  • ​सहकर्मीले गरे नौ प्रहरीको हत्या

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    अफगानिस्तान । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको मृत्यु भएको छ ।
    प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेको एक जना स्थानीय सरकारी अधिकारीले बताए ।
    बिहीबार बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कार गाह नजिकै रहेको....

  • अस्ट्रेलियामा नेपाली रेस्टुरेन्ट पुरस्कृत

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    काठमाण्डौं । अस्ट्रेलियाको राजधानी क्यानवेरामा ‘ओरिजिन नेपाल’ नामक नेपाली रेस्टुरेन्ट 
    अस्ट्रेलियन गूड फूड रिडर्स च्वायिस अवार्ड २०१८’ बाट  सम्मानित भएको छ ।
    दुर्इ वर्ष अघि सञ्चालनमा आएको नेपाली रेस्टुरेन्ट ओरिजिन नेपाललाई उपभोक्ताहरुबाट प्राप्त मत सर्वेक्षण तथा प्रतिक्रियाका आधारमा सम्मान प्रदान गरेको रेस्टुरेन्टका संचालक....

  • ​न्यूजिल्याण्डकी प्रमद्वारा गर्भवती भएको घोषणा

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    बिबिसि । न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन्। सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटना हो।
    यसअघि बेनेजिर भुट्टोले सन् १९९० मा आफू पाकिस्तानको प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएकी थिइन् । उनले बच्चा जन्मिएको....

  • ​यी मिडियालाई ट्रम्पले ‘फेक न्युज’ अवार्ड दिने

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेक न्युज अवार्ड दिने भएका छन् । उनले ट्वीटरमार्फत फेक न्युज अवार्डको घोषणा गरेका हुन् ।
    ट्रम्पले द न्युयोर्क टाइम्स, एबीसी न्युज, सीएनएन, टाइम, वासिङटन पोस्ट र न्युजविकलाई उक्त अवार्ड  दिने बताइएको छ ।

  • मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तात्दै

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    काठमाडौं । मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तात्दै गएको बैज्ञानिकहरुले बताएका छन् । यसकालागी बेलैमा सचेत नहुने हो भने भयावह हुने चेतावनी उनिहरुले दिएका छन्....

  • ​पाकिस्तानमा दुई महिला अभियन्ता मारिए

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    काठमाडौं । पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको हत्या गरिएको छ । दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीको हत्या गरिएको हो । 
    ३८ वर्षीय सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले गोली हानी....

  • ​गुडिरहेको बसमा एक्कासि आगलागी भएपछि

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    काठमाडौं । उत्तरपश्चिम काजकिस्तानमा दुर्घटना भएको छ । दुर्घटनामा परि ५२ व्यक्तिको मृत्यु भएको छ । 
    बिहीबार बिहान १०ः३० बजे भएको गुडिरहेको बसमा आगलागी भएको सङ्कटकालीन सेवा मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जानकारी दिएको हो । 
    यस दुर्घटनामा दुई जना बस चालकसहित ५५ जना....