Newslaya Home

अन्तर्राष्ट्रिय

  • मोसुलमा आक्रमण, कयौंको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    इराक । इराकको मोसुलमा इस्लामिक अतिवादी संगठन ‘आइएस’ले गरेको आक्रमणमा कयौं नागरिकको मृत्यु भएको छ । आइएसको बर्बरता सहन नसकी मोसुलको ज्याङ्जिली जिल्लाबाट भाग्न लागेका नागरिकमाथि आक्रमण भएको हो । उनीहरुलाई आइएसले गोली प्रहार गरी हत्या गरेको बताइएको छ । आक्रमणमा मारिने धेरै महिला र....

  • काबुलमा भएको विस्फोटमा परी १८ को मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    काबुल । शनिबार अफगानिस्तानको राजधानी काबुलमा हमलाकारीले गरेको विस्फोटका १८ जनाको मृत्यु भएको छ । एक अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा १२ जना घाइते भएको विदेशी सञ्चार माध्यमले बताएका छन् ।
    एक पछि अर्को गर्दै हमलाकारीले अन्तेष्टि समारोहका सहभागीलाई लक्षित गरी तीनवटा विष्फोट....

  • लण्डनमा आतंकवादी आक्रमण

    न्यूजलय सोमबार १६, साउन २०७४

    लण्डन । गए राती बेलायतको चर्चित सहर लण्डनमा भएको आतंकवादी आक्रमणमा एकको ज्यान गएको छ । घटनामा अझैपनि मृतक र घाइतेको संख्या आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
    लण्डनको लण्डन ब्रिज र त्यस नजिकैको बरो मार्केटमा छोटो समयको अन्तरालमा २ वटा घटना भएका....

  • उत्तर कोरियामाथि थप प्रतिबन्ध

    न्यूजलय सोमबार १६, साउन २०७४

    एजेन्सी । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बैठकले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उसले कोरियाका १८ जना उच्च पदस्त अधिकारीलाई विदेश भ्रमणमा लागि प्रतिबन्ध लगाएको छ ।
    अमेरिकाले राखेको उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । संयुक्त राष्ट्रसंघको आग्रहलाई....

  • पानी पिउनै नपाएर नाइजरमा ४४ जनाको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    अफ्रिका । अफ्रिकाको उत्तरी नाइजरमा पानी पिउनै नपाएर ४४ जनाको मृत्यु भएको छ । इजरको मरुभूमिमा यात्रारत एक गाडी बिग्रँदा अलपत्र परेका यात्रुको मृत्यु  भएको रेडक्रसले जनाएको हो । ६ जनाले भने मरुभूमिबाट नजिक पर्ने दिरकू गाउँ पुगेर आफ्नो ज्यान बचाएका थिए । बच्ने सबै....

  • फिलिपिन्सको एक होटलबाट ३६ शव भेटियो

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौ । फिलिपिन्सको राजधानी मनिलामा रहेको एक होटलमा ३६ शव भेटिएको छ । ५० भन्दा धेरै घाइते भएका छन् ।फिलिपिन्सका अधिकारीका अनुसार होटलको क्यासिनोमा बन्दुकधारी प्रवेश गरेका थिए ।
    बन्दुकधारीले क्यासिनोमा आगो लगाइदिएका र निस्सासिएर उनीहरुको ज्यान गएको विविसीले जनाएको छ । घाइते भएकाहरुलाई....

  • अफगानिस्तानमा बम बिष्फोट : नौ जनाको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । अफगानिस्तानमा शक्तिशाली कार बम बिष्फोट भएको छ । अफगानिस्तानको राजधानी काबुलस्थित विदेशी दूतावासहरु रहेको क्षेत्रमा शक्तिशाली विष्फोट भएको हो ।
    बिष्फोटमा परि कम्तिमा ९ जनाको मृत्यु र ६० जना घाइते भएका छन् भने घाइतेहरु सबैको अवस्था गम्भीर रहेको समाचार एजेन्सी एएफपीले जनाएको....

  • बाबरी मस्जिद काण्डमा तीन नेता दोषी ठहर

    न्यूजलय सोमबार १६, साउन २०७४

    भारत ।  सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष तीन नेतालाई भारतको विशेष अदालतले बाबरी मस्जिद काण्डमा आपराधिक योजना बनाएको भन्दै दोषी ठहर गरेको छ ।
    सन् १९९२ मा अयोध्यामा रहेको बाबरी मस्जिद भत्काउने तथा हिन्दु मुस्लिम नागरिकबीच हिंसा भड्काउने आपराधिक योजना बनाएको भन्दै अदालतले भाजपाका पूर्व....

  • खतरनाक भाइरस भारत भित्रियो, नेपालमा पनि खतरा

    न्यूजलय सोमबार १६, साउन २०७४

    गुजरात । भारतको स्वास्थ्य मन्त्रालयले पश्चिमी राज्य गुजरातको अहमदाबाद नगरमा जिका भाइरस फेला परेको छ । मन्त्रालयले पश्चिमी राज्य गुजरातको अहमदाबाद नगरमा जिका भाइरसका तीन जना बिरामी भेटेको पुष्टि गरेको शुक्रबार विश्व स्वास्थ्य संगठनले बताएको छ।
    सन् २०१६ को नोभेम्बर र सन् २०१७ को....

  • चिडियाखाना तोडेर बाघले गर्यो आक्रमण, एक महिलाको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    एजेन्सी । बेलायतको चिडियाघरमा कार्यरत एक महिला बाघको आक्रमणमा परेकी छिन् । आक्रमणमा परेकी उनको मृत्युसमेत भएको छ ।
    बेलायतको केम्ब्रिजशायरमा रहेको चिडियाघरको बारभित्र रहेको बाघले बार तोडेर बाहिर आएको थियो । बाहिर निस्केको बाद्धआई महिला कर्मचारीमाथि आक्रमण गर्दा उनको मृत्यु भएको हो ।