Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​पाकिस्तानमा सुरक्षाबलको कारबाही, १० आतंककारीको मृत्यु

    न्यूजलय शनिबार १७, भदौ २०७४

    पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको कारबाहीमा परि दस आतंककारीको मृत्यु भएको छ । 
    कारबाहीको क्रममा आतङ्काकारी र सुरक्षाबलबीच दोहोरो गोली हानाहान भएको बताइएको छ । सो क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरुलाई लक्षित गरि सो कारबाही भएको प्रहरीले जनाएको छ । 
    उक्त....

  • ​गोर्खाल्यान्ड आन्दोनलनमा थप दुई मारिए

    न्यूजलय शनिबार १७, भदौ २०७४

    दार्जिलिङ । बेग्लै गोर्खाल्यान्डको माग गर्दै पश्चिम बंगालअन्तर्गतको दार्जिलिङ भइरहेको आन्दोलनमा थप दुई जनाको मृत्यु भएको छ । उनीहरुको सिंग्ला प्रहरीको गोलीबाट मृत्यु भएको हो । 
    मोर्चाका नेता दावा भुटियाको शुक्रबार गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका बेला तकबरको सिंग्ला प्रहरीको गोलीबाट....

  • ​मेक्सिको र अमेरिका बिच पर्खाल बनाउने प्रक्रिया सुरु

    न्यूजलय शुक्रबार १६, भदौ २०७४

    काठमाडौं । अमेरिका र मेक्सिकोको सीमामा पर्खाल बनाउन चार कम्पनि छनोट गरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्खाल बनाउन गरेको घोषणा पूरा गर्नको लागि चार कम्पनीलाई पर्खालको नमुना बनाउन छानेको हो ।
    यी चार कम्पनीले बनाउने पर्खालको नमुनाको उचाइ ३० फिट हुनुका साथै....

  • ​१२ वर्षकी छोरीमाथि सात वर्षदेखि बलात्कार, आमा पनि चुपचाप

    न्यूजलय शुक्रबार १६, भदौ २०७४

    मुम्बई । भारतको हरियाणकी एक १२ वर्षीय किशोरीमाथि उनका बाबुले ७ वर्षदेखि बलात्कार गरिरहेको तथ्य सार्वजनिक भएको छ । 
    हरियाणा बजघेडा क्षेत्रमा बस्ने एक किशोरिले आफ्नो स्कूलकी शिक्षिकालाई यो कुरा बताएकी थिइन् । आफ्ना पिताले केही वर्षदेखि आफूमाथि गलत काम गरिरहेको उनले शिक्षिकालाई बताएपछि....

  • ​जर्मनीमा भेटियो एक हजार किलोको बम, हजारौ मानिस त्रसित

    न्यूजलय शुक्रबार १६, भदौ २०७४

    फ्यांकफर्ट । जर्मनीको फ्र्यांकफर्टमा १ हजार ४ सय किलोग्रामको बम फेला गरेको छ । दोस्रो विश्वयुद्धका बेला बेलायतले प्रहार गरेको सो बम अहिले सम्म विस्फोट नभएको बताइएको छ । प्रहरीले सो क्षेत्र सबै खाली गराइएको छ । पछि आइतबार उक्त बम निष्क्रिय गराइने बताइएको छ....

  • ​सेनाको हवाइ आक्रमणमा एकै परिवारका १३ को मृत्यु

    न्यूजलय शुक्रबार १६, भदौ २०७४

    काठमाडौं । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको ज्यान गएको छ । ज्यान जानेमा प्राय महिला र बालबालिका रहेको बताइएको छ । १५ जना घाइते भएका छन् ।   
    अमेरिकी सेनाले हवाई कारबाही भने पनि अमेरिकी सुरक्षा बलले....

  • ​भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुग्यो (फोटो फिचरसहित)

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    दिल्ली । भारतको मुम्बईमा विहीबार बिहान भत्किएको भवनमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । १० देखि १५ जना अझै हराइरहेका छन् । १६ जनाको भने उद्धार गरी अस्पताल लगिएको छ ।
    मुम्बईको भेन्डी बजार क्षेत्रमा बिहीबार बिहान करिब ८ बजे उक्त ६....

  • ​उत्तर कोरियालाई देखाउन अमेरिकाले यस्तो गर्यो

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    न्यूयोर्क । उत्तर कोरियाले जापानको आकाशबाट मिसाइल परिक्षण गरेको दुई दिन नबित्दै अमेरिका र दक्षिण कोरियाले मिलेर बदला लिएका छन् । 
    उनीहरुले उत्तर कोरियाली प्रायद्वीपमा संयुक्‍त शैन्य अभ्यास गरेका छन् । दक्षिण कोरियाली वायु सेनाका एक अधिकारीले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले बम....

  • ​चीनमा दुईवटा पहिरो, ३० जनाको मृत्यु

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    बेइजिङ । चीनको ग्रामीण क्षेत्रमा दुई वटा पहिरो जाँदा ३० जनाको मृत्यु भएको छ । पहिरोमा अन्य १२ व्यक्ति समेत बेपत्ता भएका छन् । 
    चीनको दक्षिणपूर्वी प्रान्त गुइजोउको एउटा ठाउँमा सोमबार गएको पहिरोमा परी २३ जना मृत्यु भएको हो । त्यसैगरी, बुधबार दोस्रो पहिरो....

  • ​‘उत्तर कोरियामाथी वार्ता होइन कारबाही हुन्छ’ – अमेरिकी राष्ट्रपति ट्रम्प

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट नहुने बताएका छन् । उनले उत्तर कोरीयामाथि कारबाहीको विकल्प नरहेको समेत बताएका छन् । ट्रम्पले ट्वीटमार्फत सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताएका हुन् ।

    २५ वर्ष देखि....